Latest News
-
यम शेर्पाको डेव्यु निर्देशन रहेको चलचित्रको कथा पनि उनैको हो । शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ पुस २६ गते पदर्शन हुनेछ । -
काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता कडेलले बताए । -
चलचित्र ‘दुई नम्बर जिल्ला’को गीत ‘पश्चिम जुट्दैछ पूर्व उठ्दैछ’ सार्वजनिक
जागरण भावको गीतमा चलचित्रका मुख्य कलाकारहरु रोजन रखाल र लक्ष्मी पाण्डेको नृत्य देख्न सकिन्छ । -
लक्ष्मण सुनारको निर्देशन रहने ‘कल्ली’मा कलाकारको लाइनअप बलियो बनेको छ । सिनेमामा अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । -
फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै अभिनेत्रीद्धय प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको सिनेमा ‘ममी’को प्रदर्शन मिति घोषणा गरिएको छ । -
दिनेश राउतको निर्देशनमा ‘महाभोज’ बन्ने, चर्चित कलाकारको लर्को !
‘महाभोज’को औपचारिक घोषणा गरिएको छ । निर्देशक दिनेश राउतले सोमबार सामाजिक सञ्जालमार्फत चलचित्र निर्माणको घोषणा गरेका हुन् । -
चलचित्र ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको ‘डेब्यू’ निर्देशन रहने चलचित्रको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । -
‘ह्रस्व दीर्घ’ले ८ करोड ५२ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी
कलेक्सन रिपोर्टमा चलचित्रको १४ दिनको कमाइ ८ करोड ५२ लाख रहेको उल्लेख छ । -
शनिवार काठमाडौँमा रहेको एभरेष्ट फिल्म एकेडेमीमा एक कार्यक्रमको आयोजना गरी छोटो फिल्म 'कोठा' सार्वजनिक गरिएको हो । -
सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको चलचित्र ‘रंगी’को छायांकन पुरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन २६ दिनमा पुरा भएको हो । -
अस्कर इन्टरनेसनल कलेजद्वारा आयोजित प्रतियोगितामा २० वर्षमुनिका मेकरका छोटा चलचित्रहरु प्रतिष्पर्धामा थिए । -
चलचित्र ‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो । -
पछिल्लो समय स्टार कलाकारका भन्दा पनि मौलिक कथा र चरित्रका चलचित्रले व्यवसायिक सफलता प्राप्त गरिरहेका छन् । -
अभिनेत्री चैत्यदेवी सिंहलाई ३ लाख ७५ हजार नगद राशी सहितको दिर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ । -
दोश्रो सुटिङ सेड्यूल अन्र्तगत काठमाडौंको माइतीघरस्थित खाद्य गोदाममा जारी छायाँकनमा मंगलबारबाट बरालको छायाँकन शुरु भएको छ । -
‘पूर्णबहादुरको सारङ्गी’ विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा उजुरी
‘लाज’का लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा क्षतिपूर्तिको मागसहित उजुरी दर्ता गरेका हुन् । -
‘ऊनको स्वीटर’को पोस्टर सार्वजनिक, आगामी वैशाख २६ गते रिलिज हुने
विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको चलचित्र ‘ऊनको स्वीटर’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । -
‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति आगामी पुस ५ गतेलाई तोकिएको छ । -
दोस्रो पटक प्रदर्शन मिति परिवर्तन गर्दै चलचित्र ‘मायावी’को प्रदर्शन माहाशिवरात्रीको अवसर पारेर फागुन १४ गते हुने जनाइएको छ । -
‘हरिबहादुरको जुत्ता’ को टाइटल पोस्टर सार्वजनिक गरिएको छ । शिर्ष कलाकारको विवरण सहितको पोष्टर सार्वजनिक गरिएको हो । -
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको साधारण सभा फेब्रुअरी २ मा
आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको प्रथम साधारण सभा आगामी फेब्रुअरी २ का दिन ओहायो राज्यमा हुने भएको छ । -
नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा कृष्ण मल्ल निर्वाचित भएका छन् । मल्ल अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । -
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहने चलचित्रको गौंथली पात्रमा सुहानाले अभिनय गर्नेछिन । -
चलचित्र ‘तेल भिसा’ र ‘अग्निदहन’ प्रदर्शन भएका छन् । आजबाट प्रदर्शनमा आएका यि दुबै चलचित्रले फरक–फरक कथा पेश गरेका छन् । -
दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । -
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ संस्करण सुरु भएको छ । -
आइफोन १४ प्रोबाट छायाँकन गरिएको चलचित्र ‘अ प्लेस अण्डर द सन’को ओटिटी प्लेटफर्म ‘प्राइम भिडियो’मा स्ट्रिमिङ सुरु गरिएको छ । -
चलचित्र ‘तेल भिसा’को अग्रीम बुकिङ खुला गरिएको छ । चलचित्रले देशभर १ सय ३० भन्दा बढी शो पाएको देखिन्छ । चलचित्रको अग्रीम टिकट बुकिङ पनि राम्रो देखिएको छ । -
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्ने अध्यक्ष डीसीले जनाएका छन् । -
संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एकवर्षभित्र चलचित्र ऐन लागू गर्ने सरकारको तयारी रहेको बताएका छन् । -
प्रदर्शन भइसकेका चलचित्रको पटकथा समावेश हुने संग्रहालयको बुधबार संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन् गरे । -
बोर्डले दियो ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
७२ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । -
चार दिनमा ‘ह्रस्व दीर्घ’को ग्रस कमाई ३ करोड ६५ लाख, ‘जपिँदैन हरि’ सार्वजनिक
‘ह्रस्व दीर्घ’ले चार दिनमा ३ करोड ६५ लाख ग्रस कलेक्सन गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ । -
चलचित्र ‘रिमै’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको छ । मंगलबार गोरखाको सिरानचोकमा शुभमुहूर्त गर्दै छायांकन थालिएको हो । -
फिल्म ‘ह्रस्व दीर्घ’को प्रवर्द्धनका लागि नेपाल आएका भारतीय कलाकार प्रदीप रावतले सोमबार दर्शकसँग साक्षात्कार गरेका छन् । -
चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंसिर १४ गते प्रदर्शन हुने चलचित्रको ट्रेलर आइतबार आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको हो । -
साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित चलचित्रले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो । -
फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको चलचित्र ‘होस्टेल ३’ अन्तर्राष्ट्रिय बजारमा चर्चित बन्दै गएको छ । -
‘ह्रस्व दीर्घ’का कलाकार प्रदीप रावत काठमाडौं आइपुगेका छन् । अभिनेता रावतले अभिनेत्री ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन् । -
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि आवेदन खुला गरिएको नेपाल-अमेरिका फिल्म सोसाइटीले जानकारी दिएको छ । -
छायाँकन सम्बन्धि कार्याशाला सम्पन्न भएको छ । कार्यशालामा १२ महिला फिल्म मेकरहरु सहभागी भएका थिए । -
‘ज्वाइँ साब’ नोभेम्बर २२ देखि अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । चलचित्र सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो । -
सार्वजनिक ‘बाबा आमा’ बोलको गीतमा भुवन लोहनीको शब्द, दिपक शर्माको संगीत र शिव परियारको स्वर रहेको छ । -
चलचित्र ‘डोरी’मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध भएकी छन् । अञ्जनासँगै यस चलचित्रमा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्ध भएका छन् । -
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ र आँचलसहित अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई लगायत कलाकारको अभिनय छ । -
शुक्रबार मध्यान्न सम्म चलचित्रको ब्यापार उत्साहजनक देखिन्छ । सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म अधिकांश शो हाउसफूल देखिएका छन् । -
गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ । ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । -
चलचित्रमा उपसना अभिनेता विपिन कार्कीको जोडीको रुपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिन लागेको जानकारी प्राप्त छ । -
भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित चलचित्र ‘आचार्य’ भिडियो साजेदारी सञ्जाल युट्युबमा सर्वजनिक गरिएको छ । -
यि हुन् चलचित्रलाई हिट, सुपरहिट, ब्लकबस्टर र अल–टाइम ब्लकबष्टरको उपमा दिने आधारहरु
प्रस्तुत लेखमा यी उपमाका मापदण्ड, नेपाली चलचित्रकर्मीहरुको लालसा र यसले चलचित्रको व्यापार र गुणस्तरमा पार्ने प्रभावका बारेमा चर्चा हुनेछ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
