बोर्डले दियो ७२ जनालाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
७२ जना चलचित्रकर्मीलाई चलचित्र विकास बोर्डले विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्रदान गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र संचारसचिव राधिका अर्यालले बुधबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा परिचयपत्र प्रदान गरेका हुन् ।
मुलधारको नेपाली चलचित्र मात्र नभएर विभिन्न भाषाभाषी तथा आदीबासी जनजाति चलचित्रका निर्माता, निर्देशक, कलाकार र प्रावधिकहरुले विशिष्ट श्रेणीको चलचित्रकर्मीको परिचयपत्र प्राप्त गरेका हुन् । नेपाली चलचित्र क्षेत्रमा अनवरत योगदान दिएबापत उनीहरुलाई परिचयपत्र प्रदान गरिएको बोर्ड अध्यक्ष दिनेश डीसीले बताए ।
यि हुन् विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचय पाउने चलचित्रकर्मीहरु
१) नगेन्द्र घिमिरे, प्राविधिक
२) उदयकुमार इङ्नाम, निर्देशक
३) मदन घिमिरे, छायांकार
४) पुष्पकुमार श्रेष्ठ, कलाकार
५) सुनिलप्रसाद पाण्डे, निर्देशक
६) केदारप्रसाद पाठक, निर्देशक
७) निर्जलकुमार श्रेष्ठ, कला निर्देशक
८) माओत्से गुरुङ, कलाकार
९) केशवबहादुर रायमाझी, निर्देशक
१०) पुरणबहादुर जोशी, कलाकार
११) परशुराम चौधरी, कलाकार
१२) शोभितराम बस्नेत, कलाकार
१३) कुमार महर्जन, द्धन्द्ध निर्देशक
१४) तैयब शाह, कलाकार
१५) रचना सिंह, कलाकार
१६) रोशन श्रेष्ठ, द्वन्द्व निर्देशक
१७) कृष्णप्रसाद पोखरेल, निर्माता
१८) राजकुमार शाह, कलाकार
१९) दिब्यश्वर गौतम, कलाकार
२०) राकेशकुमार खड्का, कलाकार
२१) सन्ते (सन्तु) तामाङ, प्राविधिक
२२) गौरी मल्ल, कलाकार
२३) रामेश्वरजंग केसी, कलाकार
२४) राजुविक्रम थापा, छायांकार
२५) पुकार भट्टराई, कलाकार
२६) राजेन्द्र शाह, नृत्य निर्देशक
२७) रत्न ढकाल, छायांकार
२८) कमलप्रसाद मिश्र, प्राविधिक
२९) राजेन्द्र थापा, गीतकार
३०) प्रमोद ढुंगाना, गीतकार
३१) रमेश कोइराला, निर्देशक
३२) कृष्णप्रसाद ढुंगाना, कलाकार
३३) विजयरत्न तुलाधर, निर्देशक
३४) मुकुन्द थापा, कलाकार
३५) नवल खड्का, निर्माता
३६) गोविन्द नेपाली, नृत्य निर्देशक
३७) तुलबहादुर तामाङ, प्राविधिक
३८) महेन्द्र तामाङ, प्राविधिक
३९) सानुमान तामाङ, प्राविधिक
४०) पूर्णबहादुर तामाङ, प्राविधिक
४१) रमेश रञ्जन झा, कलाकार
४२) चेतनाथ सापकोटा, संगीतका
४३) मधुसुधन प्रधान, निर्माता
४४) कपिलप्रसाद द्धा, प्रदर्शक
४५) रवि डंगोल, कलाकार
४६) शंकरप्रसाद आचार्य, कलाकार
४७) केदारनाथ दवाडी, कलाकार
४८) बालदीप राई, प्राविधिक
४९) अशोक रोक्का, प्राविधिक
५०) माधव थापा, प्राविधिक
५१) मेघराज पौडेल, प्राविधिक
५२) बोझबहादुर पौडेल, प्राविधिक
५३) विश्वराम केसी, प्राविधिक
५४) विमल पौडेल, निर्देशक
५५) दिव्यराज सुवेदी, छायांकार
५६) रविराज अर्याल, निर्देशक
५७) सन्तोषबाबु लोहनी, निर्देशक
५८) दिनेशकुमार विष्ट, कलाकार
५९) राजु खत्री क्षेत्री, प्राविधिक
६०) नानीकाजी डंगोल, द्वन्द्व कलाकार
६१) आनन्द ढुंगाना, कलाकार
६२) राजेन्द्रकुमार उप्रेती, निर्देशक
६३) सनमकुमार श्रेष्ठ, प्राविधिक
६४) लालुराम सापकोटा, निर्माता
६५) देवकुमार श्रेष्ठ, निर्देशक
६६) हरिप्रसाद पौडेल, प्राविधिक
६७) म्याक्चुङ गौतम (हिउँवाला), कलाकार
६८) शालिकराम कार्की, कलाकार
६९) सरोजकुमार खनाल, कलाकार
७०) रामशरण जंगम, कलाकार
७१) उदयसिंह बोहरा, द्वन्द्व निर्देशक
७२) आकाश अधिकारी, निर्देशक
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
