Latest News
-
चलचित्र ‘प्रसाद २’को रिलिज अन्यौल, सुभाष भन्छन – रिलिजपछि पैसा तिर्छु
केशव पाण्डेको उजुरी पछि चलचित्रको सेन्सर अन्यौल हुँदा रिलिज पनि अन्यौल भएको हो । -
चलचित्र ‘बहाव’ले दर्शकलाई आकर्षित गर्न ‘थाइल्यान्ड प्याकेज टुर’को अफर सार्वजनिक गरेको छ ।
-
चलचित्र पत्रकार संघको नीति तथा परामर्श भेला सम्पन्न, १२ बुँदे धुलिखेल घोषणापत्र जारी
चलचित्र पत्रकार संघ नेपालले १२ बुँदे ‘धुलिखेल घोषणापत्र’ सार्वजनिक गरेको छ । -
गीतमा त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायको स्वर, स्वप्निल शर्माको शब्द, स्वप्निल र रोहित शाक्यको संगीत छ ।
-
चलचित्र ‘चित्रा’ निर्माण हुने भएको छ । बिहिबार राम नवमीको अवसर पारि चलचित्रको कास्ट एण्ड क्रिउ सार्वजनिक गरिएको छ ।
-
आजबाट प्रदर्शनमा आएको चलचित्र ‘प्रेमा’ले दर्शकको साथ पाउन सकेको छैन । शुक्रबारका बिहानी शोहरुमा चलचित्र हेर्न आउने दर्शक संख्या नगन्य छ ।
-
चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘नाइँ नभन्नु ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सार्वजनिक गरिएको ट्रेलरमा बाल र युवापुस्ताको प्रेम र विछोडलाई प्सतुत गरिएको छ ।
-
सार्वजनिक गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर, सनम कुमार बैराग र निखिल गोतामेको शब्द र सुरेश सेञ्चुरीको संगीत रहेको छ ।
-
१० गतेबाट सुरु भएको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा जारी छ ।
-
बैशाख १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जारी’ नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनमा आउने भएको छ ।
-
‘परदेशी २’ आगामी वर्षका दशैमा प्रदर्शन हुने भएको छ । टिजर सार्वजनिक गर्दै आगामी वर्ष कात्तिक ३ गतेका लागि प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकदिप पराजुलि निर्वाचित भएका छन् । १५ औं अधिवेशनबाट पराजुलि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
-
सार्वजनिक गरिएको ‘चरि बस्यो’ बोलको गीतमा काली प्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको छ ।
-
बिकास आचार्यले निर्देशन गरेको चलचित्रमा आँचल शर्मा, आर्शिवाद क्षेत्री, अनुभव रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।
-
सार्वजनिक ‘दुनियाँलाई सम्झाई देउन’ बोलको लिरिकल गीतमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ ।
-
दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘बिहे पास’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलर शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच सार्वजनिक गरिएको हो ।
-
चलचित्र विकास बोर्डको सदस्यमा सञ्चारकर्मीद्वय केएल पीडित र रवि अधिकारी नियुक्त भएका छन् ।
-
अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिकामा अभिनय रहेको चलचित्र ‘बहाव’ यही चैत २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।
-
सार्वजनिक गीतमा मिलन नेवार र राजनराज सिवाकोटीको स्वर र सिवाकोटीकै शब्द र संगीत रहेको छ ।
-
‘प्रकाश’ बाट प्रदिप–दिया उत्कृष्ट, सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘ऐना झ्यालको पुतली’लाई
चलचित्र ‘प्रकाश’बाट प्रदिप खड्का र दिया मास्के उत्कृष्ट अभिनेता तथा अभिनेत्री घोषित भएका छन् । -
शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मत प्राप्त गरि मोहन निरौला विजयी भएका छन् ।
-
शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको परिषरमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै शुभमुहूर्त गरिएको हो ।
-
चलचित्र ‘जय हो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ । दार्जिलिङमा बस्दै आएका उनको स्थानिय अस्पतालमा उपचारको क्रममा बिहीबार विहान निधन भएको हो ।
-
कलाकार संघको अध्यक्षका उम्मेदवार निरौलाले गरे प्यानल सहित घोषणा पत्र सार्वजनिक
चलचित्र कलाकार संघको अध्यक्षका प्रत्यासी मोहन निरौलाले आफ्नो प्यानल सहित एजेण्डाहरु सार्वजनिक गरेका छन् । -
कलाकार संघको अध्यक्षकी उम्मेदवार रेजिनाले गरिन प्यानल सहित ११ बुँदे घोषणा पत्र सार्वजनिक
नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिएकी नायिका रेजिना उप्रेतीले आफ्नो प्यानल घोषणा गरेकी छिन । -
सार्वजनिक गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ ।
-
सोमबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै आगामी बर्षको जेठ १९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो ।
-
चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’की अभिनेत्री जसिता गुरुङको क्यारेक्टर लुक सार्वजनिक गरिएको छ ।
-
सार्वजनिक गीतमा चलचित्रका निर्देशक बिकासराज आचार्यको शब्द, शरद शंकर र बेनिशा पौडेलको स्वर र गायक शंकरको संगीत छ ।
-
सार्वजनिक गीतमा गोविन्द मधुर आचार्यको शब्द तथा संगीत र सिडी विजय अधिकारी र रचना रिमालको स्वर रहेको छ ।
-
टिजर सार्वजनिक गर्दै चलचित्र पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने समेत जानकारी दिइएको छ । अब यो चलचित्र अर्को वर्ष जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।
-
बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ सम्पन्न भएको छ ।
-
सार्वजनिक गीतमा सज्जा चौलागाईंको स्वर, सुष्मा सिग्देलको शब्द, सुशान्त गौतमको संगीत र रिकेश गुरुङको म्युजिक प्रोडक्सन रहेको छ ।
-
‘वुमन मेक फिल्म फेस्ट’ सम्पन्न भएको छ । फेस्टिभलमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा चलचित्र देखाइएको जनाइएको छ ।
-
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको प्रतिष्ठानको पहिलो साधारण सभाबाट अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् । -
गीतमा अस्तित्भा कर्ण र बिद्या मञ्जु तिवारीको स्वर, प्रवेश मल्लिकको संगीत र डिपी खनालले शब्द तथा रामजी लामीछानेको कोरियोग्राफी रहेको छ ।
-
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा प्रमुख तीन पात्र शुभेक्षा खड्का, अरुण क्षेत्री र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।
-
चलचित्रले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।
-
अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले पारिवारिक सदस्यहरुका बिच बिहीबार लगनगाँठो कसेका हुन् ।
-
चार नारी पात्रको कथा समेटिएको चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापा मुख्य भूमिका रहेका छन् ।
-
सेलिब्रेटी नेपालले आयोजना गर्न लागेको नेपाल ग्रामीण चलचित्र महोत्सवको दोश्रो संस्करण आगामी बैशाखमा हुने भएको छ ।
-
आइतबार सार्वजनिक टिजरमा अभिनेता तथा निर्माता किरण नेपाली र सेन्जल पौडेललाई मुख्य भुमिकामा प्रस्तुत गरिएको छ ।
-
चलचित्र ‘नम्बरी सुन’को छायाँकन सकिएको छ । राजु गिरीको निर्देशनमा निर्माण भएको चलचित्रको छायाँकन ३१ दिनमा सकिएको हो ।
-
चैत २४ लाई प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेद अन्त्य गर्नका लागि मुख्य पात्रले गर्ने संघर्षलाई देखाइएको छ ।
-
चलचित्र ‘छड्के २’ र ‘छक्का पञ्जा ४’ प्रदर्शनमा आएका छन् । प्रतिक्षित मानिएका दुबै चलचित्र एकसाथ प्रदर्शनमा आएका हुन् ।
-
बुधबार राजधानीमा सम्पन्न संघको २३औं वार्षिक साधारण सभा तथा नवौं केन्द्रीय महाधिवेशनबाट बलामी अध्यक्षमा विजयी भएका छन् ।
-
‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिपहप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana