Latest News
-
‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको हो । -
चलचित्र ‘मंगलम २’ निर्माण हुने भएको छ । २०७४ सालमा प्रदर्शन भएको चलचित्र ‘मंगलम’को दोस्रो श्रृंखलाका रुपमा यो चलचित्र निर्माण हुनेछ । -
अभिनेता आर्यन सिग्देल चलचित्र ‘माग्ने राजा’मा अनुबन्धित भएका छन् । ऋषि लामिछानेको निर्देशन रहने चलचित्रको विषेश भूमिकामा सिग्देलसँग सम्झौता भएको हो । -
‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक, यस्तो देखिए विजय लामा
साइन्स फिक्सनमा आधारित चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । -
देशभर मेला महोत्सव चलिरहेका कारण गायक दुर्गेश थापा र नायक तथा प्रस्तुतकर्ता सलोन बस्नेत प्रचारका लागि महोत्सव दौडमा छन् । -
चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘जनै हराएको बाहुन’ निर्माणको घोषणा गरिएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्रलाई पेपरक्लिप प्रा.लि.ले निर्माण गर्नेछ । -
आबाट दुई चलचित्र ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएका छन् । सामान्य प्रचार सहित प्रदर्शनमा उत्रिएका दुबै चलचित्रले न्यून शो पाएका छन् । -
नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । -
आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । -
गत पौष २७ गते सार्वजनिक गरिएको चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । -
सार्वजनिक गीतमा सुमन सिंगलको शब्द, शंकर थापा स्माइलको संगीत र देवेन्द्र बरालको स्वरमा रहेको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् । -
फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने चलचित्रमा कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु समावेश छन् । -
चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । नरेश कुमार केसीले निर्देशन गर्ने चलचित्रलाई सामिप्यराज तिमिल्सनाले लेखेका छन् । -
मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज भएको छ । -
अमेरिकामा छायाँकन गरियो ‘हिउँको गीत’, वर्षा र जोयसको मुख्य भूमिका
वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । -
तुलसी घिमिरेको निर्देशन रहने चलचित्र ‘पहाड’को शिर्षक भिडियो सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । -
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । -
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । -
चलचित्र ‘डोरी’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि प्रदर्शन हुने घोषणा गरिएको छ । -
मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । -
चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजा गरिएको हो । -
चलचित्र विकास बोर्डद्वारा ९७ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण
९७ जना चलचित्रकर्मीलाई आज चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । -
चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार टिजर सार्वजनिक गरेको हो । -
चलचित्र ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ । -
चलचित्र ‘खेल’को रिलिज मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति २०८२ सालको वैशाख १२ गतेलाई तोकिएको छ । -
गायक प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । -
चलचित्रको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी–साथीबीचको प्रेम र समर्पणको बिषय प्रस्तुत गरेको देखिन्छ । -
चलचित्र ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहिबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्ष २०८२ को वैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । -
सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । -
चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । -
२०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । -
इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । -
चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका छ । -
हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई नविन भट्टले निर्देशन गरेका हुन् । -
सार्वजनिक गीतमा एसडी योगीको संगीत, हर्क साउदको शब्द रचना र समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको छ । -
‘वसन्त’को पोस्टर सार्वजनिक, प्रकाश भन्छन् – म भित्रका सबै रंगहरु पोखेको छु
चलचित्रका निर्देशक, लेखक, कलाकार तथा गायक प्रकाश सपूतले सामाजिक सञ्जालमार्फत पोष्टर सार्वजनिक गरेका हुन् । -
‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा अशोक र निता देखि सरोज सम्म
चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ मा अभिनय गर्ने मुख्य कलाकारहरुको लाइन अप सार्वजनिक गरिएको छ। -
चलचित्र ‘बलिदान’ छायाँकनका लागि देवी कालीको चण्डी स्वरूपलाई दर्साउने ४२ फिट अग्लो विशाल मूर्ति निर्माण गरिएको छ । -
‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलको निर्देशन रहने चलचित्र निर्माणको आइतबार घोषणा गरिएको हो । -
चलचित्र ‘एक्टरः टेक वन’को गीत ‘के भरोसा गरम’ सार्वजनिक भएको छ । गीतमा किरण थापाले कोरियोग्राफी गरेका हुन् । -
आगामी माघ ११ गते रिलिज हुने फिल्म ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । -
काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपनि गायनमा सक्रिय नदेखिएका बालेन शाह पाश्र्वगायन गरेका छन् । -
चलचित्र ‘पूजा सरः राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ । चैत १ गते रिलिज हुने चलचित्रको पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको हो । -
‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले तीन वटा पोस्टर सार्वजनिक गरेको हो । -
सार्वजनिक गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल बिस्टको शब्द र एसडी योगीकै सङ्गीत रहेको छ । -
चैत्र ८ गतेलाई क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमा ‘११ः५५' (डु नट ट्रस्ट एनिवान)को प्रदर्शन मिति घोषणा गरिएको हो । -
‘कुस्ती’ निर्माणको घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने फिल्मको पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् । -
आगामी माघ १६ गते रिलिज हुने चलचित्र 'एक्टर: टेक वन'का दुई नयाँ पोस्टरहरू र मोशन पोस्टर सार्वजनिक गरिएको छ । -
सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको सोमबार सार्वजनिक एक मिनेट ३५ सेकेण्डको टिजर फिल्मका प्रमुख दुई पात्र सलोन बस्नेत र आयुषी ढकाल वरपर घुमेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
