अभिनेता सिग्देल ‘माग्ने राजा’मा अनुबन्धित

अभिनेता आर्यन सिग्देल चलचित्र ‘माग्ने राजा’मा अनुबन्धित भएका छन् । ऋषि लामिछानेको निर्देशन रहने चलचित्रको विषेश भूमिकामा सिग्देलसँग सम्झौता भएको हो । यतिवेला दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘महाभोज’को छायांकनमा व्यस्त आर्यनले फागुनमा ‘माग्ने राजा’लाई समय दिनेछन् ।
फागुन पहिलो हप्ताबाट फ्लोरमा निस्कने चलचित्रको शिर्ष भूमिकामा यसअघि नै केदार घिमिरे (माग्ने बुढा) सहित कलाकारहरु वर्षा सिवाकोटी, शिशिर वाङ्देल र टिकटकर पवित्रा साकी (मिस पबी) अनुबन्धित भइसकेका छन् ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा सामिप्यराज तिमिल्सेनाको लेखन, नरेन्द्र मैनालीले छायांकन र दीपक शर्माको संगीत रहने छ । चलचित्रलाई मुनाल घिमिरेले निर्माण गर्न लागेका हुन् ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi