चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो’ सार्वजनिक
चलचित्र ‘मायावी’को गीत ‘त्यो माया हो’ सार्वजनिक भएको छ । पल शाह र दीपिका प्रसाईको मुख्य भूमिका रहेको चलचित्र प्रेम कथामा आधारित छ ।
फागुन १४ गते रिलिज हुन लागेको चलचित्रको सार्वजनिक गीतमा एसडी योगी र सदीक्षा कट्टेलको स्वर, राम अविरल बिस्टको शब्द र एसडी योगीकै सङ्गीत रहेको छ । यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने राजु विक्रम थापाको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
दिवाकर भट्टराईको लेखन र निर्देशन रहेको चलचित्रमा पल र दीपिकाको साथमा प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
