‘सारंग’को ‘तिमी नै हौ’ सार्वजनिक
चलचित्र ‘सारंग’ मा समाबेश ‘तिमी नै हौ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा सुमन सिंगलको शब्द, शंकर थापा स्माइलको संगीत र देवेन्द्र बरालको स्वरमा रहेको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् ।
प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमुलगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
