चलचित्र ‘जनै हराएको बाहुन’ निर्माणको घोषणा
चलचित्र ‘जनै हराएको बाहुन’ निर्माणको घोषणा गरिएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्रलाई पेपरक्लिप प्रा.लि.ले निर्माण गर्नेछ ।
गाउँबाट सहर आएको एक व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई चलचित्रको कथा बनाएको जनाइएको छ ।
निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ । चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । चलचित्रको छायाँकन यो वर्षको अन्त्यसम्ममा सुरु गर्ने लक्ष्य राखिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
