‘पूजा सरः राजागंज’को पोस्टर सार्वजनिक
चलचित्र ‘पूजा सरः राजागंज’को पोस्टर सार्वजनिक गरिएको छ । चैत १ गते रिलिज हुने चलचित्रको पोस्टर निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।
पोस्टरमा कलाकारहरु दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक फिचर्ड छन् । दयाहाङ प्रहरी एसपीको पोशाकमा देखिएका छन् ।
दीपक रौनियारको निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङले निर्माण गरेका छन् । पुलिस थ्रिलर जनराको चलचित्रमा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादवको पनि अभिनय रहेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
