Latest News
-
आफ्नै जीवनीमा आधारित ‘अञ्जिला’ सुपरहिट बनिरहदा मुख्य कलाकार समेत रही उनी दर्शकसँग साक्षात्कार गर्न नेपाल आएकी हुन् । -
चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । उनले सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् । -
चलचित्र ‘डोरी’ प्रदर्शनमा आएको छ । अरुण लामाको निर्देशन रहेको चलचित्रको ओपनिङ व्यापार कमजोर देखिएको छ । बिहानी शोमा अकुपेन्सी पनि सुखद् छैन ।
-
फागुन २९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले १३ दिन सम्म आइपुग्दा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी निर्माण टिमको छ । -
शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको कार्यक्रम विपक्षी दलहरुको समाजवादी मोर्चाले गर्न लागेको जनप्रदर्शनका कारण स्थगित गरिएको हो । -
पोस्टरमार्फत् चलचित्र आगामी जेठ २३ गतेबाट प्रदर्शन हुने जानकारी दिइएको हो । यो मितिमा अहिलेसम्म अन्य चलचित्रले प्रदर्शन मिति घोषणा गरेका छैनन् । -
चलचित्र ‘मोअर’को प्रदर्शन मिति तय गरिएको छ । निर्देशक ओम प्रतिकले आउँदो वर्षको साउन २३ गतेलाई प्रदर्शन तोकिएको जनाए । -
चलचित्र ‘बिगुल’ निर्माणको घोषणा, अभिनेतामा नरेन खड्का अनुबन्धित
चलचित्र ‘बिगुल’ निर्माणको घोषणा गरिएको छ । मुख्य अभिनेतामा नरेन खड्कालाई अनुबन्ध गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । -
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्रले घरेलु बक्स अफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ । -
चलचित्र ‘जेरी अन टप’को दुई गीत बाहेकका सम्पूर्ण दृष्यको छायांकन सकिएको निर्माण टिमले जनाएको छ । -
निफमा ‘शाम्बाला’लाई गौतम बुद्ध अवार्ड, दिनेश राउत उत्कृष्ट निर्देशक
सोमबार राति सम्पन्न महोत्सवमा मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’ले प्रतिष्ठित गौतम बुद्ध अवार्ड जितेको छ । -
चैत २९ गते रिलिज हुने चलचित्र ‘पिताम्बर’ नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणसँग मुभी पार्टनरका रुपमा जोडिएको छ । -
हर्क साउदको शब्द र केतन क्षेत्रीको सङ्गीत रहेको ‘लालुमै’ बोलको गीत काठमाडौंको स्टुडियो फिलमा रेकर्ड गरिएको हो । -
निर्देशक अधिकारीले पोस्टर सार्वजनिक गर्दै सिरिज ओटिटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा प्रसारण हुने जनाएका छन् । -
अमेरिकाको मेरिल्याण्डमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’ आयोजना हुने भएको छ । ईनास अमेरिका शाखाले उक्त कार्यक्रम गर्न लागेको हो । -
चलचित्र ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको जनाइएको छ । -
चलचित्रको फस्टलुक, टिजर र गीतले हाइप बढाइरहँदा यतिबेला आम दर्शक र चलचित्रकर्मीमा ‘पिताम्बर को हो ?’ भन्ने चासो उत्तिकै बढाएको छ । -
ग्रामीण क्षेत्रमा चलचित्रको प्रवद्र्धनका लागि आयोजना हुँदै आएको महोत्सव आउँदो वैशाख ४ गते देखि ६ गते सम्म हुने जनाइएको छ । -
चलचित्र ‘भाईरल गोर्खे’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक २ मिनेट ८ सकेण्ड लामो टिजरबाट चलचित्रको कथावस्तुका बरेमा प्रकाश पारिएको छ । -
चलचित्रकर्मी कल्याणकारी कोषले बाढी प्रभावित चलचित्रकर्मीलाई सहयोग प्रदान गरेको छ । कोषले जनही ४५,००० रुपैयाँको दरले राहत प्रदान गरेको हो । -
अनमोललाई त ‘जेरी गल्ली’मै राखेर विशेष सम्मान समेत गरियो । उनलाई मार्फा गाउँ चिनाएको भन्दै स्थानीयहरूले क्रेगी (पगरी) गुथाएर सम्मान गरेका थिए । -
हलमा थपिए दुई नेपाली चलचित्र ‘११ः५५’ र ‘द्रौपदी’, ‘अञ्जिला’को दबदबा भने कायमै
दुई नेपाली चलचित्रहरु ‘द्रौपदी’ र ‘११ः५५’ प्रदर्शन भएका छन् । चलचित्र ‘द्रौपदी’को कथा कर्णाली क्षेत्रको बहुपति प्रथामा आधारित रहेको छ । -
आठौँ नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) सुरु भएको छ । महोत्सवको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उद्घाटन गरे । -
निखिलको चलचित्रको नाम ‘आचार्य’ रहने छ । निखिलले चलचित्र विकास बोर्डबाट ‘आचार्य’को निर्माण इजाजत लिएका छन् । -
‘वसन्त’को ट्रेलर रिलिज गर्न निर्माण टिमले ‘वसन्त साँझ’को आयोजना गर्ने भएको छ । -
चलचित्र ‘भूठान’ले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुराहरुमा फ्राइडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ । -
चलचित्र ‘रंगी’ आगामी अप्रिल ६ का दिन अष्ट्रेलियामा रिलिज हुने भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र विशेषत बाबुछोरीको कथामा आधारित छ । -
चलचित्र '११ः५५' को प्रिमियर गरिएको छ । राजधानीमा आयोजित प्रिमियरमा चलचित्रकर्मी र पत्रकारहरुले चलचित्र हेरेका छन् । -
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको अध्यक्षमा सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजाल निर्वाचित भएका छन् । -
चलचित्र ‘यो मन त मेरो नेपाली हो’ आगामी वर्षको असार २७ गते प्रदर्शन हुने भएको छ । निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले चलचित्रको प्रदर्शन तोकिएकै मितिमा हुने जनाएका छन् । -
विमल सुवेदीको लेखन तथा निर्देशन रहेको चलचित्रको पोस्टरले मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत गरेको छ । -
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट) को तेस्रो संस्करण सुरू भएको छ । बुधबार सुरु भएको महोत्सव आगामी मंगलबार सम्म चल्नेछ । -
निकिता चाण्डकले बलिउड डेब्यु गरेकी छिन । उनले गत फेब्रुअरीदेखि आफ्नो पहिलो भारतीय प्रोजेक्टमा काम गरिरहेको जनाएकी छिन । -
आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । -
माउथ पब्लिसिटीमा समेत अब्बल रहेको चलचित्रले सार्वजनिक विदा बाहेकका दिनमा समेत राम्रै व्यापार गरिरहेको छ । -
संघको २० औं साधारण सभाका अवसरमा बिभिन्न व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान अर्पण गरिएको हो । -
चलचित्र ‘माइतीघर’को शीर्षगीत मुम्बईमा रेकर्ड गरिएको छ । ‘वसन्त नै बस्न खोज्छ यहाँ’ बोलको गीतको नयाँ संस्करणमा बलिउडकी चर्चित पाश्र्वगायिका संजीवनीले स्वर दिएकी छिन । -
प्रतिनिधिसभाको बैठकमा सेन्सरसिपको विषय, कला बुझेका व्यक्तिलाई नियुक्त गर्न सांसद शाहको माग
चलचित्रमा हुने सेन्सरसिपको विषयले प्रतिनिधिसभाको बैठकमा प्रवेश पाएको छ । -
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, सामाजिक कथामा हरर र थ्रिलको मिश्रण
चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत १५ गते रिलिज हुने चलचित्रको ट्रेलर आइतबार रिलिज गरिएको हो । -
चलचित्र ‘दुई नम्बर जिल्ला’को ट्रेलर सार्वजनिक गरिएको छ । रोजन रखालको निर्देशन रहेको चलचित्रको ट्रेलर एक्सनले भरिएको छ । -
‘होस्टेल ३’को गीत ‘रक अन’ रिलिज, दोस्रो शनिवार पनि आक्रामक व्यापार
प्रदर्शनरत् चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ सार्वजनिक गरिएको छ । आइतबार युट्युबमा गीत सार्वजनिक गरिएको हो । -
चलचित्र हेर्दा दर्शकहरू भाव विह्वल भएका छन् । चलचित्रले समीक्षकहरूको पनि मन जित्न सफल भएको छ । -
प्रदर्शनरत् चलचित्र ‘अञ्जिला’को सार्वजनिक गीतले प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन गाथाका केही अंशहरू बयान गरेको छ । -
चलचित्र ‘राजागंज’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । चलचित्रको कथा मधेशमा केन्द्रित छ । -
गत शुक्रवार सार्वजनिक प्रदर्शनमा आएको चलचित्र 'होस्टेल ३'का निर्माताले पहिलो हप्ताको एकमुस्ट व्यापार सार्वजनिक गरेका छन् । -
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । -
‘अञ्जिला’ हेर्दा भावुक देखिए दर्शक, चलचित्र पायो सकारात्मक प्रतिक्रिया
फागु पूर्णिमाको अवसर पार्दै बिहीबार रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । -
म्युजिक भिडियो निर्देशन तथा चलचित्रको छायांकनमा सक्रिय रन्धिर श्रेष्ठले ठुलो पर्दाको चलचित्र निर्देशनमा डेब्यु गर्ने भएका छन् । -
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
