Movie News
-
बुधबार सार्वजनिक गरिएको गीतमा जयन जे वाइवाको शब्द, संगीत र स्वर रहेको छ । गायनमा जयनलाई मिना निरौलाले साथ दिएकी छिन । -
चलचित्र ‘दिमाग खराब’को हाइपलाई हेरेर देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका छन् । -
सार्वजनिक लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने सिवाकोटी स्वयंको शब्द तथा संगीत छ । -
चलचित्र ‘दिमाग खराब’ले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । सोमबार चलचित्र जाँचपास समितिले युनिभर्सस सर्टिफिकेट दिएको हो । -
प्रविशा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । -
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल च्याप्टरको अध्यक्षमा गीतकार दयाराम पाण्डेय निर्वाचित भएका छन् । -
चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को बुधबार शोभा भगवतीस्थित विजयश्वरी मन्दिरमा पूजा गर्दै शुभमुहूर्त गरिएको छ । -
सार्वजनिक गीतमा मनोज खड्का, प्रविण बेडवाल, शान्ति श्री परियार र दीपा स्वाङको स्वर र लाल गोपाल सुवेदी र नारायण रायमाझीको शब्द छ । -
आगामी माघ २६ गतेका लागि चलचित्र ‘दयारानी’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको छ । -
चलचित्र ‘जम्प’ मंसिर २९ बाट प्रदर्शन हुने भएको छ । आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशन रहेको चलचित्र साइकोलोजिक थ्रिलर जनरामा बनेको छ । -
गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको चलचित्र ‘अन्जिला’को छायाङ्कन सुरु भएको छ । -
अर्को वर्ष अमेरिका र वेष्ट इन्डिज हुने टि–२० को एसिया छनोट कात्तिक १३ गते सोमाबारबाट टीयू क्रिकेट मैदानमा सुरु भएको छ । -
चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ आइतबार पनि सोही रफ्तारमा अघि बढेको छ । -
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’को ट्रेलर सार्वजनिक गरिएको छ । -
खासगरि राजधानी बाहिरका हलहरुम यो चलचित्रले दर्शकका ज्यादा साथ पाएको हो । -
प्रतिक्षित चलत्रित्र ‘पशुपति प्रसादः भष्मे डन’को तेस्रो गीत ‘मेरो शिव’ सार्वजनिक गरिएको छ । -
चलचित्र ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सेभेन सिज इन्टरटेनमेन्ट प्रालीले खरिद गरेको छ । -
चलचित्र ‘महाजात्रा’मा हरिवंश आचार्य पछि दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल आवद्ध भएका छन् । -
चलचित्र ‘महाराजधिराज’को घोषणा गरिएको छ । घटस्थापनाको अवसर पारेर घोषणा गरिएको चलचित्रमा परिच्छेदकै लेखन रहने छ । -
संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । -
टिजरमा डेव्यु अभिनेता इओन लिम्बु र डेव्यु अभिनेत्री सिमोन गिरीबीचको प्रेम, रोमान्स र द्धन्द्वलाई प्रस्तुत गरिएको छ । -
माधव राज खरेलको लेखन तथा निर्देशन रहेको चलचित्र कमेडी, सस्पेन्स र थ्रिलर जनरामा निर्माण भएको हो । -
शुक्रवारबाट प्रदर्शन भएको चलचित्रले शनिवार र आइतबार आफ्नो प्रभाव बढाउँदै लगेको छ । -
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ले चलचित्रकर्मीहरुबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । -
प्रदर्शनमा आएका तीन वटै चलचित्र फरक फरक जनराका हुन् भने यसका लक्षित दर्शक पनि फरक फरक छन् । -
यसको पहिलो सिरिज ‘परदेशी’ सुपरहिट चलचित्र भएकोले पनि ‘परदेशी २’को ओपनिङ्ग ब्यापारमा सकारात्मक प्रभाव पर्ने नै छ । -
आगामी शुक्रबार अर्थात् असोज २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म परदेशी २ टिम प्रचारका पुर्वी नेपाल पुगेको छ । -
दशैको अवसर पारी कात्तिक ४ गते बाट प्रदर्शन हुने चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को ट्रेलर सार्वजनिक गरिएको छ । -
संगीतकार दिपक शर्माको एल्वम ‘करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरिएको छ । -
दशैंको छेको पारेर आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । -
चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’ टिम यतिबेला आक्रामक प्रचारको तयारीमा जुटेको छ । -
सार्वजनिक गीतमा प्रताप दास र मिना निरौलाको स्वर, बि.बि. अनुरागीको शब्द तथा संगीत र गोविन्द राईको कोरियोग्राफी रहेको छ । -
सार्वजनिक गीतमा श्रेय अगस्तिको स्वर, संकेत अगस्तिको संगीत र सुविध गुरागाईंको शब्द रहेको छ। -
चलचित्र ‘चिट्ठी’को पोष्ट प्रोडक्सन कार्य सम्पन्न भएको छ । मंगलबार चलचित्रको पोष्टको काम सकिएको निर्माता कमला जोशीले जनाएकी छिन । -
निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको चलचित्र ‘दिमाग खराब’को दोस्रो गीत सार्वजनिक गरिएको छ । -
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्थ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा बिभिन्न ७ बिधाका उत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ । -
मुस्ताङको नीलगिरि हिमाल क्षेत्र र पोखरामा छायांकन हुने चलचित्रको छायाँकन सेड्युयल ३५ दिन तय भएको छ । -
दशैकोअवसर पारि असोज २६ गतेबाट चलचित्र ‘परदेशी २’, ‘कौशिद’ र ‘बासेन्जी’ प्रदर्शन हुने भएका छन् । -
बिभिन्न देशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को अग्रिम टिकट खुल्ला
केही देशहरुमा रिलिजभन्दा एक महिना अगाडी नै ‘पशुपति प्रसाद २ः भष्मे डन’ अग्रीम टिकट बुकिङ खुलेको छ । -
चलचित्र ‘परदेशी–२’मा समावेश ‘परदेशी छुकछुके रेलैमा’बोलको झ्याउरे गीत सार्वजनिक गरिएको छ । -
असोजको २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘परदेशी–२’ले प्रदर्शन अनुमति प्राप्त गरेको छ । -
फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरले चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण गर्ने भएको छ । -
चलचित्र ‘नाङ्गो गाउँ’ बक्स अफिसमा सफल हुँदै गर्दा यसको सिक्वेलको घोषणा गरिएको छ । -
चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । -
असोज २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘परदेशी २’ले यतिबेला प्रचारप्रसारलाई तिव्र बनाएको छ । -
कलाकारद्वय दयाहाङ राई र उपासना सिंह ठकुरीको लुक्स रिभिल गर्दै चलचित्र ‘हात्तीछाप’को दोस्रो पोष्टर सार्वजनिक गरिएको छ । -
फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पशुपति प्रसाद २ः भष्मे डन’को गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ । -
प्रदर्शनको तयारीमा रहेको नारायण रायमाझि निर्देशित चलचित्र ‘परदेशी–२’ टिम अहिले मोफसल दौडमा छ । -
सुमन दाहालको निर्देशन रहेको ‘तिमीलाई चाँडै’ बोलको म्युजिक भिडियो रिलिज गरिएको छ । -
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
