Movie News
-
पेपरक्लिप प्रालिले बनाउन लागेको चलचित्र 'जनै हराएको बाहुन'मा अभिनेता विजय बरालको प्रवेश भएको छ । -
चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । -
चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् । -
फागुन १४ गते प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरले चलचित्रका क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ। -
प्रदर्शन भयो ‘मिसिङः केटी हराएको सूचना’, प्रिमियरमा सुखद प्रतिक्रिया
आजबाट प्रदर्शनमा आएको चलचित्रको शिर्ष भूमिकामा नाजिर हुसेन र श्रृष्टि श्रेष्ठले अभिनय गरेका छन् । -
‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर र रमेश सन्चुरीको संगीत छ । -
‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने
चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । -
चलचित्र ‘परान’ निर्माणको घोषणा गरिएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको गीतलाई युट्युब लगायतका सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् । -
निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् । -
चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो । -
‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ । -
सरोज पौडेलको निर्देशन रहने ‘कोशेढुंगा’मा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भएका छन् । -
ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’ को टिजर सार्वजनिक भएको छ । एक महिला पात्रको संवेदनालाई केन्द्रमा राखेर टिजर प्रस्तुत गरिएको छ । -
‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर र भीम बिसीको संगीत छ । -
‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको हो । -
चलचित्र ‘मंगलम २’ निर्माण हुने भएको छ । २०७४ सालमा प्रदर्शन भएको चलचित्र ‘मंगलम’को दोस्रो श्रृंखलाका रुपमा यो चलचित्र निर्माण हुनेछ । -
अभिनेता आर्यन सिग्देल चलचित्र ‘माग्ने राजा’मा अनुबन्धित भएका छन् । ऋषि लामिछानेको निर्देशन रहने चलचित्रको विषेश भूमिकामा सिग्देलसँग सम्झौता भएको हो । -
‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक, यस्तो देखिए विजय लामा
साइन्स फिक्सनमा आधारित चलचित्रका मुख्य पात्र विजय लामाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । -
देशभर मेला महोत्सव चलिरहेका कारण गायक दुर्गेश थापा र नायक तथा प्रस्तुतकर्ता सलोन बस्नेत प्रचारका लागि महोत्सव दौडमा छन् । -
चलचित्र ‘एक्टरः टेक वन’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘जनै हराएको बाहुन’ निर्माणको घोषणा गरिएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने चलचित्रलाई पेपरक्लिप प्रा.लि.ले निर्माण गर्नेछ । -
आबाट दुई चलचित्र ‘एक्टर’ र ‘फिरफिरे फिरिरी’ प्रदर्शनमा आएका छन् । सामान्य प्रचार सहित प्रदर्शनमा उत्रिएका दुबै चलचित्रले न्यून शो पाएका छन् । -
नाजिरले तराईमा बस्ने नेपाली समुदायलाई अझै पनि भारतीयका रुपमा चित्रण गर्ने गरेको गुनासो ट्रेलरमा गरेका छन् । -
आगामी फागुन २३ गते रिलिज हुने चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ । -
गत पौष २७ गते सार्वजनिक गरिएको चलचित्र ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा उक्लिएको छ । -
सार्वजनिक गीतमा सुमन सिंगलको शब्द, शंकर थापा स्माइलको संगीत र देवेन्द्र बरालको स्वरमा रहेको छ । गीतको कोरियोग्राफी सुष्मा राईले गरेकी हुन् । -
फागुन २ गते भ्यालेनटाइन डेबाट प्रदर्शनमा आउने चलचित्रमा कवि श्रवण मुकारुङले लेखेका १० वटा कविताहरु समावेश छन् । -
चलचित्र ‘ल्हो–छाम्पा’ निर्माण हुने भएको छ । नरेश कुमार केसीले निर्देशन गर्ने चलचित्रलाई सामिप्यराज तिमिल्सनाले लेखेका छन् । -
मिलन चाम्सको निर्देशनमा निर्माण भएको चलचित्र ‘अञ्जिला’को पहिलो गीत ‘डल्ले डल्ले खुर्सानी’ रिलिज भएको छ । -
अमेरिकामा छायाँकन गरियो ‘हिउँको गीत’, वर्षा र जोयसको मुख्य भूमिका
वर्षा राउत र जोयस पाण्डेको मुख्य भूमिका रहेको चलचित्र ‘हिउँको गीत’को छायांकन सम्पन्न भएको छ । -
तुलसी घिमिरेको निर्देशन रहने चलचित्र ‘पहाड’को शिर्षक भिडियो सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । -
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’को टिजर सार्वजनिक भएको छ । -
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फेरि रेशम फिलिली’को पहिलो गीत रिलिज भएको छ । -
चलचित्र ‘डोरी’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै चलचित्र चैत्र १५ देखि प्रदर्शन हुने घोषणा गरिएको छ । -
मंगलबार माघे संक्रान्तीको अवसरमा पोस्टर सार्वजनिक गर्दै चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको हो । -
चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा विशेष पूजा गरिएको हो । -
चलचित्र विकास बोर्डद्वारा ९७ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण
९७ जना चलचित्रकर्मीलाई आज चलचित्र विकास बोर्डले विशेष कार्यक्रम आयोजना गरी चलचित्रकर्मी परिचयपत्र वितरण गरेको छ । -
चलचित्र ‘पिताम्बर’को एक्सनपूर्ण टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार टिजर सार्वजनिक गरेको हो । -
चलचित्र ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर छ । -
चलचित्र ‘खेल’को रिलिज मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति २०८२ सालको वैशाख १२ गतेलाई तोकिएको छ । -
गायक प्रकास सपुतको डेव्यु निर्देशकिय चलचित्र ‘वसन्त’को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक गरिएको छ । -
चलचित्रको झण्डै एक मिनेट लामो टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी–साथीबीचको प्रेम र समर्पणको बिषय प्रस्तुत गरेको देखिन्छ । -
चलचित्र ‘भूठान’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहिबार पोष्टर सार्वजनिक गर्दै आगामी वर्ष २०८२ को वैशाख १२ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । -
सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ । -
चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । -
२०८२ सालको वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ओभरसिज प्रदर्शन अधिकार बिक्री गरिएको छ । -
इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभ मुहूर्त गर्दै ३१ दिनको तालिकासहित छायाङ्कन सुरु भएको निर्देशक अर्जुन सुवेदीले बताए । -
चलचित्र ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रमा दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका छ । -
हरर कमेडी चलचित्र ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक गरिएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई नविन भट्टले निर्देशन गरेका हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
