‘कोशेढुंगा’मा सुरक्षा र आर्यन, नीति शाह र प्रवीण अनुबन्धित

सरोज पौडेलको निर्देशन रहने चलचित्र ‘कोशेढुंगा’मा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भएका छन् ।
सोसल ड्रामा जनरामा निर्माण हुने चलचित्रमा अभाव, अग्लो सपना र संघर्षको कथा प्रस्तुत हुने जनाइउको छ । फागुन २ गतेदेखि छायांकन हुने चलचित्र २०८२ मा रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ ।
नरदेवी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी रहनेछ भने दिनेश खड्का कार्यकारी निर्माता हुन् । बाबु श्रेष्ठको डीओपी रहने चलचित्रमा सुरेन्द्र पौडेलको सम्पादन र रिदम कँडेल र आषिश अविरलको संगीत रहने जनाइएको छ ।
Latest Updates
-
‘जन्ते बाख्रो’मा आफ्नो क्यारेक्टर निर्माण गर्ने मौका पाएँः सौगात मल्ल
-
-
-
‘जनै हराएको बाहुन’को नाम परिवर्तन, राखियो ‘जनै हराएको मान्छे’
-
कालिका मन्दिरमा ‘माइतीघर’को शीर्ष गीत ‘वसन्त नै बस्न खोज्छ’को छायाङ्कन
-
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi