Latest News
-
चलचित्र ‘पसिना’को गीत सार्वजनिक भएको छ । युट्युबबाट ‘सुनैको दरबार’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतलाई राजिव समिरले कोरियोग्राफी गरेका हुन् ।
-
चलचित्र ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
मंगलबार राजधानीको बिग मुभिजमा आयोजित कार्यक्रमका बिच ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
आइतबार साँझ बोर्डले पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यशालाबारे जानकारी गराएको हो । बोर्डकै प्रिभ्यु थिएटरमा विहान ११ बजेदेखि कार्यशाला सुरु हुनेछ ।
-
महाशिवरात्रीको अवसर पारी चर्चित भारतिय गायक सोनु निगमको स्वरमा रहेको शिव भजन सार्वजनिक गरिएको छ ।
-
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
वितरक मनोज राठीका अनुसार क्याप्टेनले पहिलो दिन ६५ लाख र दोस्रो दिन एक करोड २० लाखको व्यापार गरेको हो ।
-
चलचित्र ‘लभ स्टेशन’को पोष्टर शुक्रबार रिलिज गरिएको छ । मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई समेट्दै तयार पारिएको सात पोष्टर सार्वजनिक गरिएको हो ।
-
गीतको बारेमा कुरा गर्दै गर्दा नायक सलिनमान पनि सँगै थिए । ओरिजिनल भर्सनमा नाचेका श्रीकृष्णको उचाईमा आफु नपुगेको भएपनि आफ्नो तर्फबाट बेष्ट दिएको उनको भनाई छ । उनले जसरी यो गीत भन्दासाथ पुरानो पुस्ताले श्रीकृष्णलाई सम्झन्छ त्यसैगरि अहिलेको पुस्ताले आफुलाई सम्झने समेत दाबी गरे ।
-
आजबाट दुई नेपाली चलचित्र ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ प्रदर्शन भएका छन् । क्याप्टेन स्टोट्स जनराको चलचित्र हो भने लभ स्टोरीको पार्ट पनि उत्तिकै शशक्त रहेको जनाइएको छ ।
-
किन दोहोरिदैनन् अनमोलसँग नायिकाहरु, अनमोल भन्छन् – नायिकाको सिफारिस गर्दिन
अनमोल केसीको फिल्मोग्राफीलाई हेर्ने हो भने कुनै पनि नायिकासँग रिपिट काम गरेका छैनन् । अनमोलसँगका हरेक चलचित्र नायिकाका लागि डेव्यु नै भए । -
चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युबबाट चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्ने भएको छ । आइकोर फिल्मस्को व्यानरमा बन्न लागेको चलचित्रलाई दिनेशले निर्देशन गर्ने भएका छन् ।
-
अनमोल राजेशको समकालिन ! राजेश र भुवनको एउटै स्वर – हाम्रो प्रतिष्पर्धा छैन
भुवनले निर्माण गरेको चलचित्र ‘सुपरस्टार’मा राजेशलाई अफर गरिएको भएपनि उनले काम गरेका थिएनन् । त्यहीबाट भुवन राजेशसँग असन्तुष्ट रहँदै आएको बताइन्छ । -
चलचित्र ‘साइनो’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच लोकलयको ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
‘शुभलभ’को ट्रेलर सार्वजनिक, ज्योतिषीकै भुमिकामा ज्योतिषी अधिकारी
चलचित्र ‘शुभलभ’को ट्रेलर सार्वजनिक गरिएको छ । भिडियो साझेदरी सञ्जाल युट्युबबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
नायिका प्रियंंका कार्की र नायक आयुष्मान देसराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् ।
-
हेमराज बिसी निर्देशित चलचित्र ‘दि ब्रेकअप’ आउने शुक्रबारबाट प्रदर्शन हुँदैछ । सोही मितिमा अनमोल केसी अभिनित चलचित्र क्याप्टेन पनि प्रदर्शन हुँदैछ । यसअर्थ फागुन १७ गतेलाई लिएर चलचित्रबृत्तमा विभिन्न टिका टिप्पणी र बिश्लेषण भइरहेको छ । कुनै न कुनै रुपमा अनमोलसँग जोडिन खोजेको आरोप त उनले ‘दि ब्रेकअप’को ट्रेलर रिलिज कार्यक्रममा नै समाना गर्नुपरेको थियो ।
-
भुवन भन्छन् – अनमोल मेरो कव्जामा छैन, उसलाई प्रयोग गरेर पैसा कमाउन खोजेको पनि होइन
संख्याका हिसाबले बाहिरी व्यानरका चलचित्र धेरै भएपनि अनमोल पिता नायक तथा निर्माता भुवन केसी माथी एउटा आरोप लाग्ने गरेको छ । त्यो हो उनले अनमोलको क्रेजलाई आफै क्यास गर्न खोजेका छन् । -
जानी नजानीको ट्रेलर सार्वजनिक, निर्देशक भन्छन् – कर्पोरेट लेवलको प्रेमकथा
राजधानीमा आयोजित एक कार्यक्रमका बिच आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ -
फ्राइडे फिल्म : ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’
आजबाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्रहरु ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ले प्रदर्शन -
चलचित्र ‘कप्स’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ ।
-
चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
अनमोल केसी चल्तिका स्टार । अनमोलको उपस्थितिले पनि चलचित्रले बक्स अफिसमा कमाल गर्छ भन्ने बिश्वास धेरैमा छ । तर अनमोललाई भने स्टारका कारण मात्र चलचित्र चल्छ भन्ने कुरामा बिश्वास छैन । स्टार पावरले वज क्रियट गर्ने र ओपनिङ्ग विजनेशमा प्रभाव पार्ने भएपनि चलचित्र सफल हुन स्टार मात्र नभएर कन्टेनपनि आवश्यक पर्ने उनको भनाई छ ।
-
चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सामाजिक सञ्जाल युट्युबबाट ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरिएको हो ।
-
‘जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजानिक गरिएको छ । पोष्टरमा कलाकारहरुको क्यारेक्टरलाई प्रस्ट्याइएको छ ।
-
चलचित्र ‘खाग’को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डित निर्देशित चलचित्रको ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ ।
-
चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को दोस्रो गीत सार्वजनिक गरिएको छ । गीतमा कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ ।
-
चलचित्र ‘आप्पा’को गीत ‘साँझ परे पछि’ सार्वजनिक गरिएको छ । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ
-
अभिनेत्री अप्सना थापाले चलचित्र ‘रुमालै छ चिनो’बाट आशाबादी रहेको जनाएकी छिन । यसअघि पनि केही चलचित्रमा काम गरेको तर
-
भिषण राईको निर्देशन रहेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको छ ।
-
प्रेम दिवस को अवसर पारेर बिहीवारबाट यूएईका ११ वटा चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र प्रसादले उत्साहजनक व्यापार गरेको छ ।
-
‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक, अनमोल, भुवन र निरुताको नृत्य
चलचित्र ‘क्याप्टेन’को गीत सार्वजनिक गरिएको छ । गीतमा कलाकारहरु अनमोल केसी, भुवन केसी र निरुता सिंहलाई फिचर्ड गरिएको छ । -
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारि चलचित्र ‘प्रेम दिवस’को पोस्टर सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘लभ स्टेसन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ ।
-
डिमाण्ड गरुन नगरुन चलचित्र निर्माताले अनमोललाई ५० लाख अनि प्रदिपलाई ४० लाख सम्म अफर गरेको खबरहरु आइरहन्छन् । यसबाट पनि उनीहरुको क्रेज थाहा हुन्छ । उनीहरुको क्रेजका कारण महङ्गो पारिश्रमिक दिएर भएपनि आफ्ना चलचित्रमा अनुबन्ध गर्न चलचित्रकर्मीहरु लालायित देखिन्छन् ।
-
कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता – यि हुन दयाराम पाण्डेका १० रोमान्टिक गीत
शव्द कतै गहनता, कतै सरलता तर, बुझाइमा सहजता दयाराम पाण्डेका गीतका बिशेषता हुन । -
चलचित्र ‘दि ब्रेकअप’ निर्माण युनिटले बिद्यार्थीहरुमाझ आफ्नो प्रचार गरेको छ । निर्माण युनिटले पुल्चोक इन्जिनियरिङ कलेजका बिद्यार्थीमाझ चलचित्रको प्रचार गरेको हो ।
-
चलचित्र ‘परी : उड्न देऊ’ निर्माणको घोषणा गरिएको छ । निशान कस्यपले निर्देशन गर्ने चलचित्रमा विपिन कार्की र श्रृष्टि खड्काको मुख्य भुमिका रहने भएको छ ।
-
चैत्र २९ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा काडमाडौं देखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ ।
-
भ्यालेन्टाइन्स डेको अवसर पारि पल शाह र आँचल शर्मा अभिनित ‘मायामा तिम्रो...’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
-
चलचित्र क्याप्टेनको प्रचारका लागि अभिनेता अनमोल केसी नेपालगञ्जको खजुरा पुगेका छन् । महोत्सवमा उपस्थित झण्डै २० हजार दर्शकमाझ उनले आफ्नो चलचित्रको प्रचार गरेका छन् ।
-
चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । श्री पञ्चमीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो ।
-
सार्वजनिक गरिएको ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द रहेको छ ।
-
चलचित्र ‘अदालत’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मिठो बोली’ बोलको गीत भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो ।
-
नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्पन्न, ५१ बिधामा अवार्ड प्रदान
नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ सम्पन्न भएको छ । समारोहमा कुल ७३ बिधामा अवार्ड प्रदान गरिएको छ । -
फागुण १० गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘फिंगरप्रिण्ट’को ट्रेलर, गीत र पोष्टर सार्वजनिक गरिएको हो ।
-
फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘समर लभ’ प्रदर्शनमा आएको छ । सुविन भट्टराईको उपन्यास समर लभमा आधारित चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन ।
-
चलचित्र ‘जानी नजानी’ले ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतमा कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ ।
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung