प्रमोद खरेलको स्वरमा ‘कुनै दिन मायाँमा’

लेन्सनेपाल २०७६ कार्तिक १९
प्रमोद खरेलको स्वरमा ‘कुनै दिन मायाँमा’

‘कुनै दिन मायाँमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा रुपेश मास्केको शब्द तथा संगीत रहेको छ भने प्रमोद खरेलको स्वरमा रहेको छ ।

गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् । भिडियोमा नमराज सिलवाल (सिल) र कविता राया(यादव)का साथै निर्देशक आचार्यको समेत अभिनय रहेको छ । भिडियोमा रामेश्वर हुमागाईंको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।