‘सम्हाली राख है’ को ट्रेलर सार्बजनिक
चलचित्र ‘सम्हाली राख है’ को ट्रेलर सार्बजनिक गरिएको छ । आरएल मोक्तानको निर्देशन रहेको चलचित्रमा अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्र कार्तिक २९ गते बाट प्रदर्शनमा आउने चलचित्रमा बिक्रम कार्कीको कथा, निर्देशक मोक्तानकै पटकथा सम्वाद, ग्रिस रिजालको सम्पादन, देव महर्जनको द्वन्द, जनक कार्की र राजेश शाहीको नृत्य र राजेश श्रेष्ठ र दीपक रमणको संगीत रहेको छ ।
तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति र हरिकृष्ण महर्जनले निर्माण गरेको चलचित्रका सह निर्माता श्यामकृष्ण महर्जन हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
