राजधानीमा थपियो नर्थ सिनेमाज
पछिल्लो समय सुबिधासम्पन्न मल्टिप्लेक्स हलहरु सञ्चालन हुने क्रम बढेको छ । यसै बिच राजधानीको गोंगबु चोकमा पनि नयाँ मल्टिप्लेक्स सञ्चालनमा आएको छ । गोंगबुमा रहेको कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो ।
दुई पर्दा रहेको हलमा कुल ३ सय ३५ सिट क्षमता रहेको छ । हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ । हल व्यवस्थापकले नेपाल मै पहिलो पटक जिडिसी सर्भर जोडिएको जनाएको छ । हलमा टुडी र थ्रीडी सिस्टम छ ।
शुक्रबार हलको ओपनिङमा शोमा हलिउड चलचित्र ‘मेलफिसेन्टस् मिस्टरेस अफ इभिल’ प्रदर्शन गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
