Latest News
-
चलचित्र पत्रकार संघ नेपालको आयोजनामा तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सुरु भएको छ । कार्यशाला चलचित्र विकास बोर्डको सभा हलमा शुरु भएको हो ।
-
कलाकारद्वय बिपिन कार्की र आँचल शर्मा सम्मानित भएका छन् । चितवनबाट सञ्चालित लक्की मिडिया हाउसले पांँचौ बार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।
-
‘लाली ओठैमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा स्वरुपराज आचार्य र रचना रिमालको स्वर रहेको छ ।
-
चलचित्र ‘घिन्ताङ’को शुभमुर्हूत गरिएको छ । सरस्वती पुजाको अवसर पारी मंगलबार राजधानीको कमलादीस्थित गणेश मन्दीरमा स्कृप्ट पुजा गरि मुर्हूत गरिएको हो ।
-
चलचित्र ‘प्रकाश’ निर्माणको औपचारिक घोषणा गरिएको छ । मंगलवार सरस्वती पूजाको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वरमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
-
गोबिन्द राईको निर्देशनमा यशराज र एलिजाको ‘बिस्तारै बिस्तारै’
‘बिस्तारै बिस्तारै’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतमा राजेश कुमार श्रेष्ठको शब्द, एलिश कार्कीको संगीत र प्रताप दास र कविता श्रेष्ठको स्वर रहेको छ । -
‘जिन्दगी तिम्रो र मेरो गीत’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शिव परियार र बानीका प्रधानको स्वर रहेको छ ।
-
चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रको शिर्ष भूमिकामा महेश शाक्य ‘कार्म’को अभिनय रहने छ ।
-
मुकुन्द भट्टको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘लप्पन छप्पन २’ को दोस्रो टिजर सार्वजनिक गरिएको छ । चलचित्रको रिलिज मिति परिवर्तन भएसँगै टिजर सार्वजनिक गरिएको हो ।
-
मुम्बईमा लक्ष्मीले पाइन डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड
नेपाली अभिनेत्री लक्ष्मी बस्नेतले इण्डियामा उत्कृष्ट डेब्यू अभिनेत्री (म्युजिक भिडियो)को अवार्ड हात पारेकी छिन । -
दशौं संस्करणको नेफ्टा फिल्म अवार्ड टाइटल स्पोन्सरका रुपमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल जोडिएको छ ।
-
चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैता
चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष धर्मेन्द्र मोरबैता प्रदेश २ सरकारको चलचित्र तथा लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । -
चलचित्र ‘कृष्ण–लीला’को प्रदर्शन मिति तय गरिएको छ । दीपक ओली निर्देशित चलचित्र नयाँ बर्षको अवसर पारी चैत्र २७ गतेबाट प्रदर्शन हुने भएको छ ।
-
चलचित्र ‘गोर्खे’ फागुन २१ गते बाट देशैभर प्रदर्शनमा आउने भएको छ । गोर्खे बन्ने सपना बोकेका ५ युवाहरुको कथा चलचित्रमा समाबेश छ ।
-
कुशल बेल्बासे र सुनितामी परियारको आवाजमा रहेक लोक दोहोरी गीत ‘अभागी त म हुँ’को भिडियो सार्वजनिक भएको छ ।
-
‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने चलचित्रमा दयाहाङ राई र प्रकृति श्रेष्ठको मुख्य भूमिका रहने छ ।
-
राजबहादुर साने निर्देशीत टेलिश्रृंखला ‘कलेज लभ’ को ट्रेलर सार्वजनीक गरिएको छ । टेलिश्रृंखलामा सुशील पोखरेल, हिउँवाला गौतम, प्रिया रिजाल, सुजल बम
-
मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् ।
-
आकाश अधिकारीको सभापतित्वमा नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगतको चलचित्र तथा मनोरञ्जन फोरम विस्तार भएको छ ।
-
चलचित्र ‘प्रकाश’बाट धनगढीकी रेनु योगीले डेब्यू गर्ने भएकी छिन । दिनेश राउतको निर्देशन रहने चलचित्रका लागि अभिनेता प्रदिप खड्काको अपोजिटमा रेनु फाइनल भएकी हुन् ।
-
चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो ।
-
सविन अधिकारीको निर्देशन रहने चलचित्र ‘गणपति’ को छायाँकन सुरु भएको छ । तनहुँ बन्दीपुर गाउँपालिको थारुबासबाट चलचित्रको छायाँकन सुरु भएको हो ।
-
नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ ।
-
ऋषिराज आचार्यको निर्देशन रहेको चलचित्र ‘चुरीफुरी’ को सुटिङ भइरहेको छ । चलचित्रमा हाँस्य टेलिश्रृंंखला तथा वेवसिरिजका कलाकारहरुको बाहुल्यता छ ।
-
अभिनेत्री स्वस्तिमा खड्काले नाटकमा अभिनय गर्ने भएकी छन् । अभिनेत्री खड्काले २०६१ सालको मदन पुरस्कार बिजेता पुस्तक ‘पल्पसा क्याफे’ माथि बन्न लागेको नाटकमा अभिनय गर्न लागेकी हुन् ।
-
चलचित्र ‘गोर्खे’को शीर्ष गीत सार्वजनिक गरिएको छ । ‘गोर्खे गोर्खे’ बोलको लिरिकल भिडियोमा गोर्खाली सैनिकको बहादुरी देखाइएको छ । गीतमा नग्वा फिन्जु पाख्रिनको शब्द र शास शाक्यको स्वर र संगीत रहेको छ ।
-
चलचित्र ‘मनसँग मन’को ‘मेरो त भाग्य’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति तय भएसँगै उक्त गीत सार्वजनिक गरिएको हो ।
-
झण्डै ३ दर्जन चर्चित कलाकारको अभिनय रहेको राष्ट्रिय गीत ‘त्यही सच्चा नेपाली’ सार्वजनिक भएको छ ।
-
चलचित्र एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । माघ १ अर्थात बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा एक्सन र प्रेममय देखिन्छ ।
-
चलचित्र ‘लप्पन छप्पन २’ नेपाली, हिंन्दी, तमिल र भोजपुरी गरी चार भाषामा रिलिज हुने भएको छ । निर्देशक मुकुन्द भट्टले उक्त कुराको जानकारी दिएका हुन् ।
-
सरकारले चैत्र ७ गतेबाट बन्द रहेका चलचित्र हलहरु पुनः सञ्चालनको अनुमति दिएको छ । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले हलहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
-
गीतकार संघ नेपालको अध्यक्षमा गीतकार शुभ मुकारुङ बिजयी भएका छन् । शनिबार सम्पन्न संघको पाँचौं महाधिवेशनबाट मुकारुङ अध्यक्ष चयन भएका हुन् ।
-
बेलायतमा निर्माण गरिएको सर्ट फिल्म ‘सहारा’ सार्वजनिक गरिएको छ । पुरु राईको लेखन र निर्देशन रहेको फिल्ममा ध्रुव दत्त, सिर्जना निङ्गलेकु र पुरु राईको पनि अभिनय रहेको छ ।
-
मैले मेरो छोराको भविष्यसँग खेल्न मिल्छ त ? उहाँको छोरी छ, मेरो छोरा छ – शिब श्रेष्ठ, अभिनेता
मान्छेले के भन्छ भने चलचित्र एकदमै राम्रो छ । मेरो जस्तो कसैले बनाउन सक्दैन । -
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो ।
-
अभिनेत्री ऋचा शर्माले ‘कौसीद’ नामको चलचित्र निर्माण गर्ने भएकी छिन । अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त चलचित्र निर्माणको घोषणा गरेकी हुन् ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
-
रचना रिमाल र निरायु गौतमको स्वर रहेको 'तिमीलाई देखेपछि' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
-
सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा तयार भएको टेलिसिरियल ‘सम्बन्ध’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एउटा परिवार भित्रको मिलन, द्वन्द्व, तिरस्कार
-
चलचित्र ‘गणपति’ निर्माण हुने भएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच घोषणा गरिएको चलचित्रले भगवान र मानिसबीचको फरक देखाउने जनाइएछ ।
-
चलचित्र ‘हिड्दा हिड्दै’ को छायाँकन आरम्भ गरिएको छ । आकाश श्रेष्ठ, सलोन बस्नेतलगायतका कलाकारको अभिनय रहने छ ।
-
कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ । काठमाडौं स्थित खुसिबुँ, पानीपोखरी, मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ ।
-
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश आइटम गीत ‘हलाल’मा मिना निरौलाको स्वर, बीबी थापाको शब्द र किशोर थापाको संगीत रहेको छ ।
-
नेपाल चलचित्र कलाकार संघले लकडाउनको क्रममा अफ्ट्यारोमा पर्ने आम नागरिकको राहत तथा सहयोगमा खटिने कलाकारहरुलाई सम्मान गर्ने भएको हो ।
-
नेफ्टा अवार्डको १० औं संस्करण यहि वर्ष फागुन अन्तिम साता आयोजना हुने भएको छ । गत वर्ष चैत्र २२ गते टुंडिखेलमा आयोजना हुने भनिएको अवार्ड कोरोनाका कारण स्थगित भएको थियो ।
-
कलाकार तथा निर्देशक दिपाश्री निरौलाले ‘अर्न्तदृष्टि नेपाल’ नामक अनाथालयलाई एक लाख ८० हजार रुपैयाँ सहयोग गरेकी छिन ।
-
लक्ष्मी बर्देवालाई प्रश्न – जातिय विषय चलचित्रमा देखाइएको जस्तो यर्थाथमा नहुँदो रहेछ हैन ?
चलचित्रको पर्दामा क्लाइमेक्समा गएर जे जस्तो भएपनि आफ्ना सन्तानलाई अभिवावकले स्वीकारेको देखिन्छ ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi