कुमारको निर्देशनमा ‘आँखामा छौ तिमी’
रंग पत्रकार कुमार आचार्य निर्देशित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा ‘आँखामा छौ तिमी’ बोलको गीत सार्वजनिक गरिएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत संम्योजन रहेको छ ।
गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् । रवि कोइरालाले खिचेको गीतको भिडियोमा बन्दे प्रसादको सम्पादन प्रबिन ढकालको कलर रहेको छ । म्युजिक भिडियो लाई रेडबर्ड अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
