‘झम्म झम्म साईली’ सार्वजनिक
कमल विसी माल्दाई र प्रतिक्षा वाग्लेको स्वर रहेको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र गायक विसीकै लय रहेको छ ।
गीतको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका हुन् भने अजय रेग्मीको छाँयाकन रहेको छ । भिडियोमा समुन्द्र वाग्ले, लोसिना लामिछाने, प्रेम रसाईली, जसोदा कार्कीलगायतको अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
