आर्यनको ‘सायरा’लाई बलिउडका विशालले निर्देशन गर्ने
नेपाली चलचित्र ‘सायरा’लाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । यसअघि नै नायक आर्यन सिग्देललाई अनुबन्धन गरेको निर्माण टिमले बिहिबार निर्देशक विशालसँग कागजी सम्झौता गरेको हो । सम्झौता पछि निर्माता रघु परियारले दशैंबाट चलचित्रको छायाँकन शुरु हुने जनाएका छन् ।
सम्झौता पनि बिशालले नेपाली चलचित्र गर्न पाउँदा उत्साहित भएको बताए । अहिलेसम्म नेपाल नआएता पनि नेपाली जीवनशैलीसँग परिचित रहेको उनको प्रतिक्रिया छ ।
निर्देशक बिशलले ‘वीरगति’ र ‘ढोलकी’ नामक चलचित्र निर्देशन गरिसकेका छन् । यस्तै उनले ‘कामिनी दामिनी’ नामको टिभी सिरियल समेत निर्देशन गरेका छन् ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
