शिव परियारको ‘फूलै फूल दिन्छौ की’
शिव परियारको स्वरमा रहेको गीत ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको छ । सार्वजनिक गीत केही वर्ष अघि सार्वजनिक भएको शिवले आफ्नै गीतको रिमेक भर्सन हो ।
यस्तै गीतलको भिडियोलाई बिबेक रसाइलीले निर्देशन गरेका छन् । आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनय रहेको भिडियोमा सौरभ लामिछानेको छायाँकन र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
