राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’
‘दपर्ण छायाँले हेर त मायाँले’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईको संगीत र संगीत संयोजन, नेत्र अर्यालको शब्द र अञ्जु पन्तको स्वर रहेको छ ।
एउटी युवतिले आफ्नै बयान गर्दै गाएको गीत मौलिकता सँग नजिक रहेको डान्सिङ बिटको छ । शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा उषा खनाल र राजिबजंग वस्नेतको अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोमा पदम सुवेदीको सम्पादन छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
