‘प्रकाश’ र ‘राधा’ प्रदर्शन

शुक्रबारबाट चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दुबै चलचित्रले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएका छन् ।
दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’ले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो । चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
यस्तै सुवर्ण थापाको निर्देशन रहेको चलचित्र ‘राधा’ नारिप्रधान चलचित्र हो । चलचित्र श्रृष्टि श्रेष्ठको मुख्य भूमिका छ भने सौगात मल्ल, खगेन्द्र लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ ।
Latest Updates
-
‘काठमाण्डु कोरिडोर’ चलचित्र बन्ने, अस्कर कलेजले निर्माणमा सहयोग गर्ने
-
-
-
-
-
अनि ऐना बनेर त्यही चलचित्रले समाजलाई प्रश्न गर्ने छ – हेर आफ्नै अनुहार, भुल्दैपो छौ कि ?
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal