Latest News
-
मृगौला प्रत्यारोपण गरि स्वास्थ्य लाभ गरिरहेकी कलाकार पल्पसा डंगोललाई चलचित्रकर्मी कल्याणकारी कोषका तर्फबाट २ लाख प्रदान गरिएको छ ।
-
कमेडी टेली सिरियल ‘सर्खारको सर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
राप्रपाको राजनीतिमा होमिएकी नायिका रेखा थापाले चितवनको चुनाबी कमाण्ड सम्हाल्ने भएकी छिन ।
-
किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ ।
-
चलचित्र ‘दुइ नम्बरी’मा सौगात मल्लको इन्ट्रि भएको छ ।
-
दरबार मार्गमा क्युएफएक्सको नयाँ हल, ‘क्यूएफएक्स दरबार मल’ छिट्टै सञ्चालन हुने
चलचित्र प्रदर्शनमा आक्रामक बनिरहेको क्युएफएक्सले काठमाडौंको दरबार मार्गमा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ । -
चलचित्र निर्देशक मुकुन्द बस्ताकोटीको निधन भएको छ । पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका बस्ताकोटीको मंगलबार निधन भएको हो ।
-
‘चिसो एष्ट्रे’ प्रिमियर, चलचित्रकर्मी भन्छन् – भिजुअल ल्याङ्वेजमा नयाँ फड्को
चलचित्र ‘चिसो एष्ट्रे’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । -
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको स्वर, शब्द र संगीत रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ ।
-
अब चैत्र १८मा ‘हेल्लो जिन्दगी’, प्राबिधिक कारण देखाउँदै सारियो प्रदर्शन
प्राबिधिक कारण देखाउँदै चलचित्र ‘हेल्लो जिन्दगी’को प्रदर्शन एक हप्ता पछि सरिएको छ । अब यो चलचित्र चैत्र १८ गतेबाट प्रदर्शनमा आउने छ । -
श्रद्धा क्षेत्री र पुष्प खड्काको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
पर्दा भित्र जस्तो भुमिका निभाए पनि रियल लाइफमा शिष्ट अनि शालिन भेटिन्छिन श्रृष्टि श्रेष्ठ ।
-
अभिनेत्री ऋचा शर्माको प्रस्तुति रहेको चलचित्र चलचित्र ‘कौसिद’ अगामी जेष्ठ २७ गते रिलिज हुने भएको छ ।
-
नेपाली चलचित्र तथा सञ्चारमाध्यममा महिलाको उपस्थिति बारे एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
-
साकार पन्तको निर्देशन रहेको चलचित्रको निर्माण टिम र वितरक कम्पनी बिचको छलफल पछि उक्त मिति तय गरिएको हो ।
-
गायक प्रकाश सपुतले ‘पीर’ गीतलाई राजनीतिकरण नगर्न भन्दै गीतका कारण कसैको आत्मसम्मानमा चोट पुगेको भए माफी क्षमा मागेका छन् ।
-
कर्णाली बासीको भाषा, भेषभुषा र रहनसहनलाई प्रस्तुत गरिने जनाइएको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्नेछन् ।
-
प्रचण्ड भन्छन् – प्रकाश सपुतको गीतलाई लिएर उत्तेजित हुन आवश्यक छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीत ‘पिर’ लाई लिएर उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् । -
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ ।
-
शनिबार सम्पन्न ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ मा उनीहरुले उत्कृष्ट गायक गायिकाको अवार्ड हात पारेका हुन् ।
-
८० वल्र्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको शब्दमा चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ ।
-
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् ।
-
चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।
-
भिडियोमा समाबेश केही दृष्यहरुमाथी आपत्ति प्रकट गर्दै सत्तारुढ माओबादी केन्द्रका नेताहरुले गीत हटाउन चेतावनी दिएका छन् ।
-
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् ।
-
गरे स्वदेशमै सफल हुन सकिन्छ भन्ने सन्देश बोकोको गीत ‘गाउँले ठिटो’ सार्वजनिक गरिएको छ ।
-
नेपालको कानुन अनुसार गैरकानुनी र दण्डनीय मानिएको हुण्डी कारोबारलाई निरुत्साहित गर्न सचेतना फैलाउने उद्देश्यले सर्ट फिल्म ‘हुण्डी’ निर्माण गरिएको छ ।
-
नेपालमा प्रतिक्षित चलचित्र ‘चिसो एष्ट्रे’को अष्ट्रेलिया राइटस् महंगो रकममा बिक्रि भएको छ ।
-
उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको चलचित्रले युवाहरुले विना मिहिनेत पैसा कमाउन देख्ने सपना र तिब्वतियन शरणार्थीको विषयलाई प्रस्तुत गर्नेछ ।
-
राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सुरक्षा पन्तको शब्द र मानव सुबेदीको संगीत रहेको छ ।
-
हमालले काठमाडौंलाई ब्यवस्थित गर्न नसकेको प्रति नेताहरुलाई प्रश्न उठाउँदै उनले यही कारण आफु मेयर हुने इच्छा राखेका हुन् ।
-
बुधबार उपन्यासका लेखक नयनराज पाण्डे र कारो फिल्म्सका बिच चलचित्र निर्माणका लागि कपिराइट सम्झौतामा हस्ताक्षर भएको छ ।
-
नायक प्रदिप खड्काको जन्मदिन पारेर चलचित्र ‘प्रकाश’को फष्टलुक पोष्टर सार्वजनिक गर्दै रिलिज घोषणा गरिएको छ ।
-
सार्वजनिक गीतमा सुर्य बोहराको शब्द, एलिस कार्कीको संगीत, प्रबिशा अधिकारी र प्रताप दासको स्वर र विष्णु देवाको कोरियोग्राफी रहेको छ ।
-
हालसम्म गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् ।
-
पल शाहलाई बयानका लागि नवलपरासी पुर्वको सरकारी वकिल कार्यालय कावासोती लगिएको छ ।
-
आगामी दशैंमा प्रदर्शन हुने चलचित्र ‘परदेशी–२’को पोष्टर सार्वजनिक गरिएको छ । नारायण रायमाझी निर्देशित चलचित्रको पोष्टर बुधबार सार्वजनिक गरिएको हो ।
-
चलचित्र क्षेत्रमा यतिबेला चर्चा छ त ‘चिसो एष्ट्रे’ अनि यसका नायक दिब्यदेवको । दिब्यले यसअघि पनि चलचित्रमा काम नगरेका होइनन् ।
-
पत्रकार सम्मेलनका बिच अवार्ड सन् २०२२ जुलाई ३ तारिखमा अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरमा आयोजना हुने जानकारी दिइएको छ ।
-
अन्तराष्ट्रिय नारी दिवसको अबसर पारेर मंगलबार चलचित्र ‘बुलाकी’को फस्र्टलुक पोस्टर सार्वजनीक गरिएको छ ।
-
सत्य घट्नामा आधारित भएर चलचित्र निर्माण भएको भनिएको छ । धेरैले चलचित्रको विषय वस्तु बिक्रमको जीवनको घट्नासँग मेल खाने भनेका छन् ।
-
साँस्कृतिक संघका अध्यक्ष भन्छन् नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन लबिङ गरेका छैनौं
बरिष्ठ नीर शाहलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाल साँस्कृतिक संघले लबिङ गरेको खबर झुटो भएको संघका अध्यक्ष तिर्थ थापाले जनाएका छन् । -
चलचित्र ‘मन्त्र’को प्रदर्शन मिति तय भएको छ । हिमाली प्रेम कथा भन्ने भनिएको चलचित्र आउँदो वर्ष बैशाख १६ गतेबाट देशभर प्रदर्शनमा आउने छ ।
-
सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई चलचित्र ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ ।
-
चलचित्र ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सुन्तला’ बोलको सार्वजनिक गीतमा अनमोल केसी र सुहाना थापालाई फिचर्ड गरिएको छ ।
-
सौगात मल्ल र श्रृष्टि श्रेष्ठ ३ वर्ष देखि प्रेम सम्बन्धमा छन् । दुई वर्ष देखि एकसाथ बस्दै आएको बताइन्छ । तर, अब भने उनीहरुले बिबाह गर्ने भएका छन् ।
-
पल शाह प्रकरणमा रेखाको व्यङ्ग्य – गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिए
नायिका रेखा थापाले पल शाह प्रकरणमा चोकचोक र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरु जन्मिरहेको बताएकी छिन । -
‘नारीले नो भनेपछि नो नै बुझ्ने संस्कार स्थापित होस ! त्यहि नै हो उ प्रतिको सम्मान र त्यहि नै हो नारी हिंसा कम गर्ने उपाए – जय नारी दिबस ! ! !
-
नायिका रेखा थापाले पुरुषलाई पनि पीडा रहेको उल्लेख छिन । उनले नारी पुरुषको बिरुद्ध हुन नहुने तर्क पनि गरेकी छिन ।
-
चलचित्र ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana