‘केटी हराएको सूचना’मा नाजिर र सृष्टी
चलचित्र ‘केटी हराएको सूचना’ निर्माण हुने भएको छ । सोमबार स्कृप्ट पूजा गर्दे चलचित्र निर्माणको घोषणा गरिएको हो ।
दिपेन्द्र गौचनको लेखन तथा निर्देशन रहने चलचित्रमा नाजिर हुँसेन र सृष्टी श्रेष्ठको मुख्य भूमिकामा रहने छन् । गौचनले यस केही टेलीसिरियलको निर्देशन गरेका थिए । ट्राइसिटि पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको चलचित्रमा नकिम उद्दिमको लगानी रहने छ ।
बिहीबार देखि काठमाडौँ र जनकपुरमा छायाँकन गरिने चलचित्रमा अम्बर महर्जनको छायाँकन रहने छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
