Latest News
-
चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिमबीच एकै मितिमा प्रदर्शन नगर्ने सहमति भएको छ ।
-
‘एक भगवत् गीता’को गीत ‘के तिमीलाई यो कुराको खबर छ’ सार्वजनिक
चलचित्र ‘एक भगवत् गीता’को ‘के तिमीलाई यो कुराको खबर छ’ बोलको गीत सार्वजनिक गरिएको छ । -
भदौ २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘नाङ्गो गाउँ’को दोस्रो गीत ‘सुन सुन सुन्दरी’ सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
पहिलो सातामा राम्रै ब्यापार गरेको चलचित्रले समीक्षक र दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको थियो ।
-
दर्शकहरुमा नयाँ चलचित्र रिलिज हुने भनेकै शुक्रबार हो भन्ने छाप रहेकोले पनि आजबाट ब्यापार थप आक्रामक देखिएको बुझिन्छ ।
-
बिहीबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ऐंचो पैंचो’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ ।
-
उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ ।
-
बिहानी शो औसत व्यापार गरेको चलचित्रले दिउसो र साँझका शोमा भने दर्शकहरुको सुखद साथ पाएको छ ।
-
शुक्रबारबाट प्रदर्शन हुन लागेको चलचित्र ‘जय हो’ले अष्ट्रेलियाका चलचित्र हलमा ८७ शो पाएको छ ।
-
अभिनेता विपिन कार्कीको जन्मदिनको अवसर पारेर ‘पशुपति प्रसाद २ः भष्मे डन’को टिजर सार्वजनिक भएको छ ।
-
सार्वजनिक गीतमा लोकप्रिय गयिका सहिमा श्रेष्ठ र वसन्त प्रकृतिको स्वर, अमर वन्तुको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको ।
-
चलचित्र ‘नांगो गाउँ’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा दुई उम्मेदवारको राजनीतिक दाउपेचको कथा प्रस्तुत गरिएको छ ।
-
निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
-
भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’ टिम अहिले व्यापक प्रचार प्रसारमा व्यस्त छ ।
-
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको चलचित्र ‘पशुपति प्रसाद २ – भष्मे डन’को पोस्टर सार्वजनिक गरिएको छ ।
-
भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
रङ्गेली वासीको आपत्ति पछि परिवर्तन गरियो ‘रङ्गेली ग्याङ्स्टर्स’को नाम
चलचित्र ‘रङ्गेली ग्याङ्स्टर्स’को नामबाट ‘ग्याङ्स्टर्स’ हटाइ ‘रङ्गेली’मात्र कायम गरिएको छ । -
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’का मुख्य अभिनेता सलोन बस्नेत अष्ट्रेलिया प्रचार सकेर शुक्रबार नेपाल फर्केका छन्
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ ।
-
गम्भिर बिष्टको निर्देशनमा निर्माण भएको म्युजिक भिडियो ‘तिम्रो साथमै जिउने चाहाना’ सार्वजनिक गरिएको छ ।
-
आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को गीत ‘राजा रानी’लाई समाजिक सञ्जाल टिकटकमा रुचाइएको छ ।
-
निर्माण टिम टेक्सास इन्टरनेशनल कलेजले आयोजना गरेको ओरेन्टेसन कार्यक्रममा पुगेर चलचित्रको प्रचार आरम्भ गरेको हो ।
-
अर्पण गिरी (अरमान जंग)को निर्देशन तथा अभिनय रहेको चलचित्र ‘वानर सेना’को पहिलो गीत सार्वजनिक गरिएको छ ।
-
टेलिभिजन रियालिटी शो ‘महागफाडी’को औपचारिक घोषणा गरिएको छ । शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने छ ।
-
भदौ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘जय हो’को गीत ‘राजा–रानी’ सार्वजनिक गरिएको छ ।
-
भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘ऐंचो पैंचो’को गीत ‘काले केटाले’ रिलिज गरिएको छ ।
-
चलचित्र ‘नाङ्गो गाउँ’को सार्वजनिक टिजरले एक गाउँलाई राजनितिले कसरी गिजोलरहेको छ भन्ने कथा प्रस्तुत गरिएको छ ।
-
असार २९ गते रिलिज भएको नेपाली चलचित्र ‘बगान’ले दश दिनमा करिब ७० लाख ग्रस कलेक्शन गरेको छ ।
-
अभिनेता सलोन बस्नेत यतिबेला आगामी भाद्र ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जय हो’को प्रचारमा व्यस्त छन् ।
-
सार्वजनिक ट्रेलरले सत्ता र शक्तिको आडमा कसरी अपराधीले कसरी सजिलै कानुनको गलत प्रयोग गर्छ भन्ने देखाइएको छ ।
-
यम शेर्पाको निर्देशनमा बन्ने चलचित्र ‘कार्साङ’मा नायिकाका रुपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् ।
-
सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द तथा संगीत र सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
‘राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार’ नृत्यनिर्देशक केसीलाई
संगीत तथा नाट्य बिधा तर्फ लुम्बिनी प्रदेशका बरिष्ठ नृत्यनिर्देशक जोगेन्द्र केसीले प्रादेशिक प्रतिभा पुरस्कार प्राप्त गरेका हुन् । -
चार महिला पात्रको प्रेमकथामा आधारित गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको चलचित्र ‘जुलेबी’ भदौ १ गतेबाट प्रदर्शन हुनेछ ।
-
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलगायतले चलचित्र हेरेका छन् ।
-
साउन १० गतेबाट छायांकनमा जाने चलचित्र ‘हामी तीन भाई’को गोर्खाको मनकामना मन्दिरमा स्कृप्ट पुजा गरिएको हो ।
-
राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गरेको छ ।
-
बाबु साहेब बलामीको निर्देशनमा निर्माण भइरहेको चलचित्रको उक्त गीत ४ दिन लगाएर छायांकन गरिएको हो ।
-
शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बगान’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ ।
-
निर्देशक पराजुलीको जन्मदिनको अवसर पारी बुधबार एक पोष्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी गराइएको हो ।
-
तीनदिन सम्म राजधानीको नाचघरमा चलेको फेष्टिवला विभिन्न विधामा अवार्ड प्रदान गर्दै सोमबार बेलुका सम्पन्न भएको छ ।
-
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार प्रमोद अग्रहरी र रिस्ता बस्नेतलाई रोमान्टिक अवतारमा नृत्य गरिरहेको देख्न सकिन्छ ।
-
टुकी आर्टस्ले एक विज्ञप्ती सार्वजनिक गर्दै चलचित्र विश्वभरका धेरै देशमा रिलिज गर्ने कर्न्फम भएको उल्लेख गरिएको छ ।
-
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली चितवन, बुटवल र पोखरा पुगेको छ ।
-
चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा माया प्रेम संगै, सामाजिक कथालाई बिशेष स्थान दिइएको छ ।
-
चलचित्र ‘ऐँचो पैँचो’को टिजर सार्वजनिक गरिएको छ । भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजर शुक्रबार रिलिज गरिएको हो ।
-
चलचित्र ‘बगान’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको ६० वर्षको उमेरमा निधन भएको छ ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi