Latest News
-
निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
-
ज्ञानेन्द्र शाही भन्छन् – ‘प्रकाश’ अरुको लागि कथामात्र होला हामी जुम्लीको यथार्थ हो
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही काठमाडौं बासीलाई ‘प्रकाश’को विषयवस्तु एउटा कथा मात्र लागे पनि आफुहरुको यथार्थ भोगाई भएको बताउँछन् । -
माउथ पब्लिसिटीमा निकै अब्बल साबित भएको चलचित्र ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ ।
-
शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित देखिन्छ ।
-
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ ।
-
शुक्रबारबाट चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’ले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ ।
-
भाद्र १० गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र ‘प्रकाश’मा समाबेश ‘क्या बाँचौला’ बोलको गीत सार्वजनिक गरिएको छ ।
-
चलचित्रको नेपाली गीत ‘मायाको गाउँ’ ओएसरआर डिजिटल र हिन्दी गीत ‘कोही ना कोही नाता हे’ जी म्युजिक कम्पनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
-
जुम्लाको परिवेशलाई पृष्ठभूमी बनाएर छायाँकन गरिएको चलचित्र हेरेपछि उपस्थित सबैले यसको मुक्त कण्ठले तारिफ गरेका छन् ।
-
सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर छ ।
-
मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् ।
-
बिदेशी मल्टीप्लेक्समा ‘प्रकाश’लाई उच्च शो, बिदेशी चलचित्रको भन्दा छैन कम
भाद्र १० गते बिश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो । -
हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ ।
-
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
-
‘गोर्खाः बिनिथ द ब्रेभरी’ले गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउने
प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ । -
जुम्लामा ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न, स्थानियले भन्छन् हाम्रै कथा रहेछ
चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर सम्पन्न भएको छ । जुम्लाको दुर्गम गाँउ तिर्खुमा चलचित्रको बल्र्ड प्रिमियर सम्पन्न भएको हो । -
‘प्रकाश’को सेन्सर सम्पन्न भएको छ । आइतबार सेन्सर बोर्डका पदाधीकारीहरुले चलचित्र हेरेपछि ‘प्रकाश’लाई ‘यूनिभर्सल’ सर्टिफिकेट दिएका छन् ।
-
कमल विसी माल्दाई र प्रतिक्षा वाग्लेको स्वर रहेको तीज गीत ‘झम्म झम्म साईली’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द र गायक विसीकै लय रहेको छ ।
-
शिव परियारको स्वरमा रहेको गीत ‘फूलै फूल दिन्छौ की’ सार्वजनिक गरिएको छ। गीतमा आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको छ ।
-
चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर जुम्लामा गरिने भएको छ । भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको ५ गते आइतबारका दिन जुम्लामा वल्र्ड प्रिमियर हुन लागेको हो ।
-
चलचित्र ‘भगवत गीता’ को टिजर सार्वजनिक गरिएको छ । मुख्य अभिनेत्री सुहाना थापा कृष्ण भक्त भएकोले कृष्ण जन्माष्टमीको दिन टिजर सार्वजनिक गरिएको हो ।
-
आज एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीनवटा नेपाली चलचित्र रिलिज भएका हुन् ।
-
यसअघि नै नायक आर्यन सिग्देललाई अनुबन्धन गरेको निर्माण टिमले बिहिबार निर्देशक विशालसँग कागजी सम्झौता गरेको हो ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’को प्रिमियर गरिएको छ । चलचित्रले प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।
-
कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट गरेको छ ।
-
कृष्ण जन्माष्टमीको अवसर पारेर भदौ ३ देखि प्रदर्शनमा आउने चलचित्र ‘माइकल अधिकारी’ एक रुपैयाँमै हेर्न इसेवा मार्फत टिकट काट्नु पर्नेछ ।
-
केही समय अघि दक्षिण भारितय चलचित्रका स्टारहरुले आफ्नो चलचित्र असफल हुँदा निर्मातालाई पारिश्रमिक फिर्ता गरेको खबर आएको थियो ।
-
राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’
‘दपर्ण छायाँले हेर त मायाँले’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईको संगीत र अञ्जु पन्तको स्वर रहेको छ । -
सार्वजनिक ‘फापरको रोटी’ बोलको गीतमा दयाराम पाण्डेको शब्द, शम्भुजित बाँस्कोटाको र शम्भुजितसहित रवि ओड र टिका प्रशाईको स्वर रहेको छ ।
-
सार्वजनिक ट्रेलरमा दई नायक धीरज मगर, धीरज नाड्करको पात्रले नायिका अदिती बुढाथोकीको पात्रलाई पाउन गर्ने संघर्ष देखाइएको छ।
-
सार्वजनिक ‘हराएँ हराएँ’ बोलको गीतमा ताराप्रकाश लिम्बु र अनु चौधरीको स्वर रहेको गीतमा आनन्द अधिकारीको शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ ।
-
चलचित्र ‘परदेशी २’को प्रदर्शन मितिमा परिवर्तन गरिएको छ । असोज १४ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब फागुनमा प्रदर्शनमा आउने भएको हो ।
-
सार्वजनिक ट्रेलरले स्कुले शिक्षा लिन चाहाने किशोरीको सपना र त्यसमा आउने अवरोधलाई संकेत गरिएको छ । चलचित्र भदौ २४ मा सार्वजनिक हुँदैछ ।
-
एक साँझ दुई अपरिचित व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमलाई लिएर बनेको चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ ।
-
कृष्णजन्माष्टमीको अबसर पारेर भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ ।
-
चलचित्र ‘माइकल अधिकारी’को पहिलो गीत ‘छुक छुक रेल गाडी’ सार्वजनिक भएको छ । गीतमा प्रकाश दास र अस्मिता अधिकारीको स्वर रहेको छ ।
-
‘सहायक श्रीमान’ले जित्यो ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’
‘सहायक श्रीमान (को–हजबेन्ड)’ले अमेरिकाको एटालन्टामा भएको ‘आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभल’मा ‘उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । -
पोष्टर सार्वजनिक गर्दै महजोडीको ‘महापुरुष’ प्रदर्शन मिति घोषणा
हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्रका दुई पोस्टर सार्वजनिक कात्तिक ११ गतेलाई रिलिज डेट तय गरिएको हो । -
‘सम्हालिन्छ कहिले मन’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर मुख्य तीन पात्र पुजा, आकाश र सोनमबीचको प्रेम सम्बन्धकको वरिपरि घुम्छ ।
-
अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट उनी अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।
-
प्रताप दास र दुर्गा बिसुरालको स्वरमा रहेको तीज गीत ‘यसपाली त जसरी म माइत जाने’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
-
पूर्वमा बसेर पनि कलाकारितामा निरन्तर लागिरहेकी मुना प्रसाई र अनुजा लोप्ताको अभिनय रहेको गीतको भिडियोलाई केवल तामाङले निर्देशन गरेका हुन् ।
-
आगामी भाद्र ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र हो ‘माईकल अधिकारी’ । अभिनेता सौगात मल्लले ‘माईकल अधिकारी’ पुर्ण प्याकेज चलचित्र रहेको बताए ।
-
‘कृष्णलीला’ को अष्ट्रेलिया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिँदै जादा चलचित्रको राइट अष्ट्रेलिया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् ।
-
चलचित्रमा अस्पतालमा बिरामी भएर भर्ना भएका एक व्यक्ति र उसले अस्पतालबाट गर्ने आपराधिक गतिविधिलाई प्रमुख विषयवस्तु बनाइएको छ ।
-
संगीतकार योगेन्द्र उपाध्यायका तिनवटा गीति एल्बम एकसाथ बिमोचन
सांस्कृतिक संस्थानमा आयोजित एक कार्यक्रमका बिच योगेन्द्रका तिन एल्वम ‘सँगै हिडौंन’, ‘काटिमा कुटी’ र ‘क्लीयरकट’ एकसाथ बिमोचन गरिएको हो । -
एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा भन्ने चलचित्र ‘प्रकाश’ले शिक्षकको बिशेषता वा महत्वबारे कविता प्रतियोगीता आयोजना गरेको छ ।
-
राजधानीमा आयोजित एक कार्यक्रमका बिच बिभिन्न बिधाका बिजेतालाई उत्कृष्टताको अवार्ड प्रदान गर्दै फेष्टा सम्पन्न भएको हो ।
-
चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ ।
-
चलचित्र ‘हिँड्दा हिँड्दै’को प्रदर्शन मिति घोषणा गर्दै पोस्टर सार्वजनिक गरिएको छ । मिलन आले मगर निर्देशित चलचित्र माघ २० गतेबाट प्रदर्शन हुनेछ ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana