तिजको अवसर पारी ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा

तिजको अवसर पारी चलचित्र ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् । आजबाट प्रदर्शन भएका दुवै चलचित्र भिन्ना भिन्नै जनराका हुन् ।
‘रावायण’ एक्सन जनराको चलचित्र हो भने ‘देवी ’क्राइम–थ्रिलर जनराको चलचित्र हो । ‘रावायण’ले तराई क्षेत्रमा हुने हिंसात्मक गतिविधिलाई केन्द्रमा राखेको छ भने ‘देवी’ले बलात्कार र महिला हिंसाविरुद्धको कथा उठाएको छ ।
‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मिला मल्ल लगायतको अभिनय छ । यस्तै सञ्जोग राईको निर्देशन रहेको चलचित्र ‘देवी’मा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal
Next Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi