Movie News
-
पूर्वनिर्धारित मितिमा दुई बिदेशी चलचित्र पनि प्रदर्शन हुने भएपछि चलचित्र ‘चपली हाइट ३’ ले आफ्नो प्रदर्शन दुई साता पर धकेलेको छ । -
३५ दिन छायाँकन गर्दा करिब ६० प्रतिशत छायाँकन सकियो । तर, दशैका कारण चलचित्रको छायाँकन रोकियो । -
पत्रकार बिष्णु प्रसाद सुबेदीलाई परिवर्तन नेपालको मानार्थ सदस्यता प्रदान गरिएको छ । सोमबार राजधानीको बागबजार स्थित होटल हार्दिकमा आयोजित समारोहका बिच सुबेदीलाई मानार्थ सदस्यता प्रदान गरिएको हो । -
अभिनेत्री नम्रता सापकोटाले सन्यास लिएकी छिन । सापकोटाले शनिबार साँझ ओशो तपोवनमा सन्यास लिएकी हुन् । -
चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको छ । -
चलचित्र सेन्सर बोर्डले चलचित्रलाई सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको छ । -
गीतकार भीष्मराज फुलाराको गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । गीतमा अञ्जु पन्तको स्वर, बाबुल गिरीको संगीत रहेको छ । -
चलचित्र ‘चिसो एस्ट्रे’को प्रदर्शन मिति तय गरिएको छ । दिनेश पाल्पालीको निर्देशन रहेको चलचित्र चैत्र ४ गतेबाट प्रदर्शन हुने भएको छ । -
काठमाडौं अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेष्टिवल (किम्फ)को १९ औं संस्करण बिहीबारदेखि राजधानीमा सुरु भएको छ । -
चलचित्र ‘कठपुतली’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ । -
‘किम्फ’मा २८ देशका ६० चलचित्र, उद्घाटनमा सोनम वाङचुकले किनोट स्पिच दिने
काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ)को १९ औं संस्करण आयोजना हुने भएको छ । -
२०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको चलचित्रको छायाँकन ‘कोभिड १९’का कारण जारी लकडाउनका कारण लामो समय रोकिएको थियो । -
छोटो चलचित्र ‘थर्ड आई’को शुभ–मुहूत गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको मुर्हूत गरिएको हो । -
प्रचार प्रसार बिनै हलमा आएको चलचित्रले ओपनिङ डेमा दर्शकको साथ पाउन भने सकेन -
डिएआर मुभिजले ८० लाख मुल्यमा चलचित्रको डिजिटल राइट्स खरिद गरेको निर्माता महेन्द्र अधिकारीले जानकारी दिएका छन् । -
सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाखे’ निर्माण हुने भएको छ । टाइटल सार्वजनिक गर्दै चलचित्र निर्माणको जानकारी दिइएको हो । -
चलचित्र ‘मन्त्र’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र आगामी माघ २८ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । -
निर्माण टिमले दिएको जानकारीअनुसार अंग्रेजी नयाँ बर्षको अवसर पारेर आउँदो पुष १५ गते (डिसेम्बर ३०) बाट यो चलचित्र प्रदर्शन हुने छ । -
नेपाल चलचित्र निर्देशक समाजको संयोजनमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीले उक्त प्रतियोगिता आयोजना गर्न लागेका हुन् । -
ऋषिराज आचार्यको लेखन,निर्माण र निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा विदेश जान खोज्ने युवाको परिबेश र परिस्थितिलाई दर्शाइएको छ । -
‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।
-
अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । -
‘चपली हाइट ३’ प्रदर्शन हुने भएको छ । कोरोनाका कारण रोकिएको चलचित्रको प्रदर्शन मिति पुष २ गतेलाई तय गरिएको छ । -
सार्वजनिक गीतमा पुरुषोत्तम लोहानीको शब्द, अनिल विरहीको संगीत र राज सागरको स्वर रहेको छ । -
क्लाइमेट चेन्ज फिल्म अवार्ड सम्पन्न भएको छ । जयवायु परिवर्तन सम्बन्धी विषयमा बनेका ५ फिल्मलाई पुरस्कृत गर्दै अवार्ड सम्पन्न भएको हो -
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समाबेश ओइ ओइ पियारी बोलको गीत सार्वजनिक गरिएको हो । -
दुवई र अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने भएको छ । -
हास्य कलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन् । उनले मञ्जु पोखरेलसँग सोमबार बिहे गरेका हुन् । -
निर्देशक सुदर्शन थापा र मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालले विवाह गरेका छन् । शुक्रबार राजधानीको गैरीधारास्थित रोयल अम्पायर बुटिक होटलमा उनीहरुले विवाह गरेका हुन् । -
कलाकारिताका क्षेत्रबाट नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको हो । -
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ । -
बिहिबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र पुरा भयो सपना मेरो निर्माणको औपचारिक घोषणा गरिएको छ । -
चलचित्र ‘एक’ प्रदर्शन भएको छ । मनोज पण्डित निर्देशित यो चलचित्र ओटिटी र डीटीएच प्लेटफर्महरुमा रिलिज भएको हो । -
राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो ।
-
चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल अमेरिकामा सम्मानित भएका छन् । एनआरएनका स्थानीय संस्थाहरुले उनलाई सम्मान गरेको हो । -
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने भएको छ । माधवराज खरेलको निर्देशनमा बन्ने चलचित्रको हालै औपचारिक घोषणा गरिएको छ ।
-
पूर्वी नेपालकी एक स्थानीय महिलाले रातो पाण्डाको संरक्षणका लागि गरेका पहलहरू बारेको बृत्तचित्र नियुफमा प्रदर्शन हुनेभएको छ । -
असोज १ देखि ९ सम्म चल्ने नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा केही विदेशी चलचित्र नेपाली सवटाइटलमा प्रदर्शन हुने भएका छन् । -
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा चलचित्र निर्माणका विविध पक्षहरूको बारेमा तीनवटा सेसनमा छलफल हुने छ । -
लैंगिक समानता शीर्षकमा लघु चलचित्रको प्रतिस्पर्धा, विजेतालाई ५०० युरो
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सवमा लैंगिक समानता शीर्षकमा लघु चलचित्र प्रतिस्पर्धा हुने भएको छ । -
महोत्सवमा चलचित्र बुलबुल, आमा खन्दो र सरीता प्रदर्शन हुनेछन् । यस्तै छोटो चलचित्र को–हसबेन्ड्स् र स्प्लिट् एन्ड्स् पनि प्रदर्शन हुनेछन् ।
-
नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) हुने भएको छ । दशौँ संस्करणको यो महोत्सव असोज १ देखि ९ सम्म चल्नेछ । -
निर्देशक सुदर्शन थापा र मोडल सुप्रिया कटुवालले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले सोमबार राजधानीमा औँठी साटासाट गरेका हुन् । -
चलचित्र जारको फष्ट लुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा लिड एक्टेस् गिताञ्जली थापालाई फिचर्ड गरिएको छ । -
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो । -
चलचित्र ‘लाइफ इन एलए’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पागल प्रेमी’ गीतमा एलिस कार्की र प्रतिक पौडेलको संगीत छ । -
चलचित्र ’एक’ को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डितको निर्देशित चलचित्रको ट्रेलर भिडियो साझेदारी युट्युबमार्फत सार्वजनिक गरिएको हो । -
शाहलाई लाइफ टाइम अचिभमेण्ट अवार्ड, सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार
नीर शाहलाई दिर्घ साधना सम्मान र पत्रकार बिष्णु प्रसाद सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । -
लेन्सनेपालकर्मी बिष्णु सुबेदी सम्मानित भएका छन् । राजधानीमा सम्पन्न स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ का अवसरमा उनलाई सञ्चारकर्मी सम्मान अर्पण गरिएको हो ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
