‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न
‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को प्रमुख आतिथ्यतामा सम्पन्न अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’बाट सम्मानित गरिएको छ । यस्तै पत्रकार डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईं ‘राष्ट्रिय पत्रकारिता सम्मान’ बाट सम्मानित भएका छन् पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार २०७७’ बाट पुरस्कृत गरिएको छ ।
आधुनिक, लोक तथा फिल्म गीतका गरेर ४ दर्जन विधामा अवार्ड बाँडिएको कार्यक्रममा सम्मानित र अवार्ड प्राप्त गर्नेहरुको बिस्तृत विवरणका लागि तलको लिंक क्लिक गर्नुहोला ।
Birat Music And Film Award 2078 - Winner Details
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
