Movie News
-
‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ प्रदर्शन, ‘झिङ्गेदाउ’ र ‘प्रकाश’ पनि हलमै
आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खाः बिनिथ द ब्रेभरी’ देशव्यापी प्रदर्शन आएका छन् । -
तिहारको अवसर पारेर कार्तिक ४ गते रिलिज हुने यो चलचित्रको ओएसटी अडियोमा सुजिल कर्माचार्यको शब्द, स्वर तथा संगीत रहेको छ । -
चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो । -
'बाबरी'को अस्ट्रेलिया प्रदर्शन राइट्स विक्री भएको छ । मेभन कन्सल्टिङ ग्रुपको तर्फबाट अनिल त्वनाबासु र विक्की श्रेष्ठले अस्ट्रेलिया राइट्स किनेका हुन् । -
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले २ वर्ष ६ महिनाको जेल र र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । -
‘प्रेमगीत ३’ को ‘हर युग होस’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । -
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल भन्छन् – ‘प्रकाश’ नेपाली समाजको जिवन्त चित्र हो
चलचित्र ‘प्रकाश’ हेर्दा पटक पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले बताएका छन् । -
पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’, प्रकाश सुवेदीलाई सम्मान
अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार २०७९’ प्रदान गरिएको छ । -
सोमबार सिनेमा 'झिँगेदाउ'को दर्शक प्रतिक्रिया बुझ्न गृहजिल्ला चितवन पुगेकी आँचलले फ्यानको उल्लेख साथ् पाएकी हुन् । -
सार्वजनिक पोस्टरमा पात्रहरुको अवस्था चित्रण गरिएको छ । एउटै ओछ्यानमा पल्टिएका परिवारका सदस्यहरुको फरक मनोदशा पोस्टरमा देख्न सकिन्छ । -
राजधानीका बिएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले जेष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन् । -
कार्तिक ११ बाट विश्वव्यापी रिलिज हुन् लागेको सिनेमा ‘महापुरुष’ विदेशमा पनि रेगुलर शोमा प्रदर्शन हुने भएको छ । -
भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’को काठमाडौँमा बिशेष शो सम्पन्न भएको छ । -
राजधानीमा शनिबार सम्पन्न ११ औं साधारण सभाबाट अध्यक्षतामा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो । -
चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री पौडेलको आपत्ति
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री देबेन्द्र पौडेलले चलचित्र ‘प्रकाश’ राजनीतिक पूर्वाग्रह सहित निर्माण गरिएको जनाएका छन् । -
शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकले रुचाएका छन् । चलचित्र हेरेका अधिकांस दर्शकले सिनेमालाई राम्रो भनेका छन् । -
शुक्रबारको दर्शक उपस्थिति र प्राप्त प्रतिक्रियाले शनिबार सिनेमाले उत्साहजनक व्यापार गर्ने अपेक्षा गरिएको छ ।
-
वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रहेको छ । -
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका यी दुवै फरक जनराका चलचित्र हुन् । -
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को पोस्टरमा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा फिचर्ड छन् । -
बुधबार भएको उम्मेदवारी मनोनयनमा कसैको दाबी विरोध नपरेपछि नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा नवल खड्का निर्विरोध निर्वाचित भएका छन् । -
चलचित्र ‘प्रेमगीत ३’को हिन्दी ट्रेलर सार्वजनिक भएको छ। छेतन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको चलचित्र नेपालीमा बनेको हो । -
चलचित्र ‘प्रकाश’ले उठाएको बर्गिय बिभेद राजेन्द्र लिङ्देनको एजेण्डासँग कति नजिक
आफुले बिगत ७ वर्ष देखि उठाउँदै आएको वर्गिय विभेदकै मुद्धामा चलचित्र ‘प्रकाश’ खरो रुपमा उत्रिएको बताएका छन् । -
बुधवार साँझ काठमाडौंमा सम्पन्न प्रिमियर शोमा चलचित्र हेरेका सेलिब्रेटीबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया बटुलेको हो । -
क्यूएफएक्स चेनका ११ वटा हलका लागि खल्तीबाट सहजै टिकट काट्न सक्नेछन् । यसका लागि ५० सेकेन्ड भन्दा बढी समय नलाग्ने खल्तीका प्रतिनिधिले बताए । -
चलचित्र ‘दुई नम्बरी’को ‘झलल आयो तिम्रो याद’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मेलिना राई र जयन जे. वाइवाको स्वर छ । -
चलचित्र ‘गडफादर’को छायांकन जोमसोम आसपासमा हुने भएको छ । दक्षिण भारतीय सुपरस्टार अभिनेता चिरञ्जीवी र बलिउड सुपरस्टार सलमान खान चलचित्रका मुख्य कलाकार हुन् ।
-
चलचित्र स्वर्गीय भीमनिधि तिवारीको कृति ‘झिँगेदाउ’मा आधारित रहेको छ । २० को दशकलाई चित्रण गरेर तिवारीले कथा लेखेका थिए । -
पूर्व सञ्चारकर्मी तथा विवेकशिल साझा पार्टीका पूर्व अध्यक्ष रबिन्द्र मिश्रले चलचित्र ‘प्रकाश’ नहेरेको भए आफुलाई पछुतो हुने बताएका छन् ।
-
मल्टीप्लेक्सहरुले प्राइम टाइम र पर्याप्त शो उपलब्ध नगराएका कारण आजकै दिनबाट चलचित्र उतार्ने निर्णय गरिएको जनाइएको छ । -
अमेरिकामा बस्दै आएका निर्देशक सुमन दाहालले यो चलचित्रलाई अमेरिकाको ल्याक्सिनटन शहरमा छायाँकन गरेर तयार पारेका हुन् । -
कलाकारलाई भन्दा मेकरलाई प्राथमिकतामा राख्नु पर्ने सुदर्शनको भनाई
आफ्नो चलचित्र ‘सम्हालिन्छ कहिले मन’को प्रचारमा व्यस्त सुदर्शनले आइतबार राजधानीमा सिमित सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यही कुरामा जोड दिएका छन् । -
काँग्रेस महामन्त्री गगन थापा भन्छन् ‘प्रकाश’को कथा निकै शशक्त छ
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’को कथा निकै शशक्त रहेको बताएका छन् । -
‘सम्हालिन्छ कहिले मन’को कन्टेन्टमा टिकटक बनाउनुस्, एक तोला सुन जित्नुस्
नेपालीहरुको महान् चाड हरितालिका तिजको अवसर पारेर चलचित्र ‘सम्हालिन्छ कहिले मन’ टिमले टिकटक प्रतियोगिता सुरु गरेको छ । -
चलचित्र ‘प्रकाश’लाई विभेद गरिएको भन्दै जुम्लाबासी आन्दोलित, जिल्ला प्रशासनमा ज्ञापनपत्र
राजधानीका चलचित्र हलहरुले ‘प्रकाश’लाई शो विभाजनमा बिभेद गरेको भन्दै जुम्लाबासीहरु आन्दोलित भएका छन् । -
निर्माता, निर्देशक तथा कलाकार नवल खड्काले चलचित्र निर्माता संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । -
ज्ञानेन्द्र शाही भन्छन् – ‘प्रकाश’ अरुको लागि कथामात्र होला हामी जुम्लीको यथार्थ हो
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही काठमाडौं बासीलाई ‘प्रकाश’को विषयवस्तु एउटा कथा मात्र लागे पनि आफुहरुको यथार्थ भोगाई भएको बताउँछन् । -
माउथ पब्लिसिटीमा निकै अब्बल साबित भएको चलचित्र ‘प्रकाश’ले शनिबार ब्यवसायिक रुपमा पनि उत्साहजनक सफलता हात पारेको छ । -
शनिबार परेको बाबुको मुख हेर्ने दिनको अवसरमा ‘बा’ बोलको लिरिकल गीत सार्वजनिक गरिएको हो । गीत सम्पूर्ण बुबाहरुप्रति समर्पित देखिन्छ । -
अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा ‘२.० छड्के’को छायांकन अहिले चितवनका रमणीय स्थानमा धमाधम छायांकन भैरहेको छ । -
शुक्रबारबाट चलचित्र ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आएका छन् । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘प्रकाश’ले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । -
भाद्र १० गतेबाट प्रदर्शन हुने बहुप्रतिक्षित चलचित्र ‘प्रकाश’मा समाबेश ‘क्या बाँचौला’ बोलको गीत सार्वजनिक गरिएको छ । -
चलचित्रको नेपाली गीत ‘मायाको गाउँ’ ओएसरआर डिजिटल र हिन्दी गीत ‘कोही ना कोही नाता हे’ जी म्युजिक कम्पनी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । -
जुम्लाको परिवेशलाई पृष्ठभूमी बनाएर छायाँकन गरिएको चलचित्र हेरेपछि उपस्थित सबैले यसको मुक्त कण्ठले तारिफ गरेका छन् । -
सार्वजनिक गीतमा एक नारायण भण्डारी र दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र अन्जु पन्त र सुरेश लामाको स्वर छ । -
मंसिरमा हुन लागेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनलाई दृष्टिगत गरि मिति परिवर्तन गरिएको जानकारी निर्माता टोपेन्द्र विष्टले दिएका छन् । -
बिदेशी मल्टीप्लेक्समा ‘प्रकाश’लाई उच्च शो, बिदेशी चलचित्रको भन्दा छैन कम
भाद्र १० गते बिश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको युएई, ओमान, बहराइन कतारलगायतका देशहरुका अग्रिम बुकिङ खुल्ला भएको हो । -
हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरूष’ले डेब्यु अभिनेता अरुण क्षेत्रीलाई चिनाएको छ । -
चलचित्र ‘सम्हालिन्छ कहिले मन’को शिर्ष गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । -
‘गोर्खाः बिनिथ द ब्रेभरी’ले गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउने
प्रदीप शाही, नेपाली फिल्म क्षेत्रका लागि नयाँ नाम हुन सक्छ । तर, नेपाली फिल्मलाई विश्वमा चिनाउनका लागि उनको ठूलो योगदान छ ।
Latest Updates
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
