Latest News
-
सम्झना बिर्सनालाई निमेष प्रधानले निर्देशन गरेका हुन् भने सिल्ली फो लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । -
अभिनेता रेमनदास श्रेष्ठ जर्मनी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका छन् । काठमाडौंस्थित एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । -
दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको स्कृप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन् । -
६ शहरमा ‘प्रकाश’को प्रमोशनल कार्यक्रम, कमेडियनहरुको पनि सहभागिता रहने
प्रचारलाई आक्रामक बनाउँदै लगेको चलचित्र ‘प्रकाश’ले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । -
डा. कृष्णहरि बरालको शब्द, गायक एवं संगीतकार सरोज कोइरालाको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको ‘टुटेको तारा’ बोलको गीत शिवले गाएका हुन् । -
बुधबार चलचित्रको पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘दिलमाया’को सिक्वेल ‘दिलमाया २’ले आगामी पुष २९ गतेका लागि प्रदर्शन मिति घोषणा गरेको छ । -
निमेष र आकाश भन्छन् – ‘सम्झना बिर्सना’ले नेपाल र दार्जलिङलाई जोड्छ
चलचित्र ‘सम्झना बिर्सना’ शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । निमेष प्रधानको निर्देशन रहेको चलचित्रमा आकाश श्रेष्ठ र पुजा शर्माको मुख्य भुमिका रहेको छ । -
चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक गरिएको छ । खगेन्द्र लामिछाने निर्देशित चलचित्रले वेपत्ता छोराको खोजीमा रहेका बुबा आमाको कथा भनेको छ । -
चलचित्र ‘हिड्दा हिड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको तीन चरणमा छायांकन गरिएको बताइएको छ । -
चलचित्र ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । -
सायद यसैले पनि होला रचनात्मक आलोचनालाई स्वीकार गर्ने प्रदिपले आफ्नो स्टारडमलाई खुकुरीकै धारमा राखेर ‘प्रकाश’मा काम गरे । -
प्रेमको एउटा पाटोलाई शशक्त रुपमा प्रस्तुत गरेको गीत स्याड भर्सनमा छ । गीतमा किरण भुषालको स्वर र पुरुषोत्तम ढुङ्गेलको शब्द र संगीत रहेको छ । -
मल्टि स्टारर चलचित्र ‘लाखे’ को टिजर सार्वजनिक गरिएको छ । ३१ भदौमा प्रदर्शन हुने चलचित्रको टिजरमा मुख्य कलाकारहरुलाई प्रसतुत गरिएको छ । -
सार्वजनिक गीतमा पुरुषोत्तम न्यौपानेको संगीत, निर्देशक राजबहादुर सानेको शब्द र दीपक लिम्बू र प्रीति आलेको स्वर रहेको छ । -
अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले विवाह गरेका छन् । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा विवाह गरेका हुन् । -
चलचित्रमा प्रकाश सपूत, दिलिप रायमाझी, प्रशान्त तामाङ्ग, अभिनेत्रीद्धय केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको मुख्य भुमिका छ । -
चलचित्र ‘ह्यारी कि प्यारी’को पोस्टर सहित प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र कार्तिक २५ गते बाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । -
अनुप बराल निर्देशित चलचित्र ‘दोख’ आजदेखि प्रदर्शनमा आएको छ । यो निर्माण थालेको ७ वर्षपछि प्रदर्शनमा आएको चलचित्र हो । -
नेपाली लघु चलचित्रमार्फत् नयाँ चलचित्रकर्मीलाई प्रोत्साहित गर्न नेपाल नेटवर्क टेलिभिजनले एनएनटीभी शर्टस् घोषणा गरेको छ । -
आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’ सार्वजनिक गरिएको छ । -
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र कार्तिक ४ गतेबाट प्रदर्शन हुनेछ । -
कार्तिक ४ गतेबाट प्रदर्शनमा आउने चलचित्रले २०२० मा चलचित्र विकास बोर्डबाट विशेष चलचित्रको अवार्ड पाएको थियो । -
चलचित्र ‘गुञ्जन’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । बितरकसँगको छलफल पछि निर्माण टिमले पुष २९ गतेका लागि प्रदर्शन मिति तय गरेको हो । -
राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । -
अभिनेता अनमोल केसी चलचित्र ‘जेरी २’मा अनुबन्धित भएका छन् । हेमराज बिसीको निर्देशन रहने चलचित्रमा काम गर्न अनमोलले सम्झौता गरेका छन् । -
२ मिनेट ३ सेकेण्ड लामो एक्शन प्याक्ड ट्रेलरले चेलीबेटी बेचविखनको कथा देखाएको बुझ्न सकिन्छ । -
‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो । -
प्रताप दास र प्रिन्स चौहानको स्वर रहेको गीत ‘माया’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गिता गिरीको शब्द र मनोज चौलागाईको संगीत रहेको छ । -
लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले यसबारे जानकारी दिएको हो । -
अमेरिकामा रहेर पनि नेपाली गीत संगीत तथा छोटा चलचित्रमा निरन्तर काम गरिरहेका निर्देशन हुन्, सुमन दाहाल । -
‘कलाकर्मी डाइजेष्ट’ को विमोचन, पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’
‘कलाकर्मी डाइजेष्ट’ नामको मासिक पत्रिकाको बिमोचन गरिएको छ । -
असार ३१ गतेबाट प्रदर्शन हुने चलचित्र ‘सम्झना बिर्सना’ को दोश्रो ट्रेलर सार्वजनिक गरिएको छ । -
मेलिना राईको स्वरमा ‘पाएनी तिमिलाई मैले’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा पुष्पा लिम्बुको शब्द एवं संगीत रहेको छ । -
चलचित्र ‘कृष्ण–लीला’का चार प्रेमिल पोष्टर सार्वजनिक भएका छन् । सार्वजनिक चारै पोष्टरमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचर्ड गरिएको छ । -
‘ऐना झ्यालको पुतली’ भदौ २४ मा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । -
चलचित्र ‘प्रसाद २’को निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र
चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सवको अवसर पारेर सरकारले ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्र प्रदान गरेको छ । -
चलचित्र ‘प्रकाश’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘जोर मैना’ बोलको गीतमा दिपक शर्माको शब्द संगीत र ध्रुब बिस्कोको स्वर रहेको छ ।
-
पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘बुलाकी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले कार्तिक १८ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो । -
‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । -
मंगलबार राजधानीको नेपाल कला परिषदमा चलचित्रको अन्तिम दृश्यको छायांकन गर्दै सम्पुर्ण छायांकन सकिएको हो । -
चलचित्र ‘गोर्खाः बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ । -
थुप्रै सफल नाटकमा अभिनय गरिसकेकी रेणु योगीले डेब्यु चलचित्रमै पछिल्लो पुस्ताका स्टार प्रदिप खड्कासँग स्कृन सेयर गरेकी छिन । -
सार्वजनिक पोस्टरमा डेव्यु अभिनेत्री योगीलाई अभिनेता प्रदीप खड्कासँग हातमा किताव बोकेर स्कुल जाँदै गरेको देख्न सकिन्छ । -
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हल्कारा’ले उत्कृष्ट कथानक तर्फको अवार्ड जितेको छ । -
चलचित्र ‘दोख’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण गरिएको छ । -
‘प्रकाश’का लागि एकान्तकुनाबाट अनामनगरसम्म खालि खुट्टा हिड्थे प्रदिप
उनै प्रदिप आफ्नो क्यारेक्टरका लागि न्याय दिन काठमाडौंको सडकमा खालि खुट्टा समेत हिडेका थिए । -
‘सही हो नी कान्छी’ बोलको गीत सार्वजनिक गरिएको छ । रोशन गुरुङको स्वर रहेको गीतमा कुमार गुरुङको शब्द र ईन्द्र गुरुङको संगीत रहेको छ । -
गीतमा रवि ओड र सुनीता कार्कीको स्वर, डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
