अनमोल केसी चलचित्र ‘जेरी २’मा अनुबन्धित
अभिनेता अनमोल केसी चलचित्र ‘जेरी २’मा अनुबन्धित भएका छन् । हेमराज बिसीको निर्देशन रहने चलचित्रमा काम गर्न अनमोलले सम्झौता गरेका छन् ।
‘जेरी २’को छायांकन ‘छड्के २’ र पुजा शर्माको अनटाइटल चलचित्र पछि हुनेछ । अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई सरोज न्यौपानेले निर्माण गर्नेछन् । उनले यसअघि ‘सम्बोधन र दि ब्रेकअप’ लगायतका चलचित्र निर्माण गरेका थिए ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
