कार्तिक १८ मा ‘बुलाकी’
पोष्टर सार्वजनिक गर्दै चलचित्र ‘बुलाकी’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले कार्तिक १८ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो ।
लक्ष्मण सुनार निर्देशित चलचित्रको पोस्टरमा कलाकारहरु सुरक्षा पन्त, नरेन खड्का र विराज बिष्टलाई प्रस्तुत गरिएको छ । चलचित्रमा सुरक्षा, नरेन र बिराजका अलवा प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारले अभिनय गरेका छन ।
छत्रेश्वरी म्यानेज्मेन्ट प्रालिको ब्यानरमा सौगात कँडेल सहनिर्माता रहेको ‘बुलाकी’मा शिब ढकालको छायाँकन, टोपेन्द्र बिष्टको निर्माण र स्वर्गिय मोति बिष्टको प्रस्तुति रहेको छ । कर्णाली भेगको जनजीवन, रितिथिति तथा संस्कृति समेटिएको बताइएको चलचित्र डोल्पा, जाजरकोट र रुकुमका बिभिन्न स्थानमा छायांकन गरिएको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
