Movie News
-
र्यापको पृष्ठभूमिमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ समावेश छ । कोरस गायन दीक्षा उप्रेतीको छ । -
माघको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रमिताको पिरती’को ‘तिमी भए काफी’ बोलको गीत सार्वजनिक गरिएको छ । -
चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ। -
‘झरिपछिको इन्द्रेणी’ नमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकारसम्म छन् । नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छ । -
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
उनले भागेर अमेरिका गएको नभई ग्रीनकार्ड लिएर अमेरिका पुगेको उल्लेख गरेका छन् । -
चलचित्र ‘पीआर’ प्रदर्शनमा आएको छ । विदेशी चलचित्रलाई छोडेर हेर्दा एकल प्रदर्शनका अवसर पाएको यो नेपाली चलचित्रले देशव्यापी एक सय हाराहारी शो पाएको छ । -
चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाहीले पूर्वीय आध्यात्मिक परम्परालाई आफूले पश्चिमा जनराका तत्वसँग मिश्रण गरेको बताए । -
चलचित्र ‘मुगलान’को ट्रेलर रिलिज गरिएको छ। बिहिबार रिलिज ट्रेलरमा नेपाली युवालाई राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य पारेको कथालाई प्रस्तुत गरिएको छ। -
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को टिजरले २ दिनमै वान मिलियन भ्युज कटाउन सफल भएको छ। -
चलचित्र ‘तलाश’ फागुनमा रिलिज हुने भएको छ । निर्माण कम्पनी विश्व शान्ति फिल्म्स प्रालिले प्रदर्शनको मिति सार्वजनिक नगरे पनि फागुन महिनामा नै प्रदर्शनमा आउने जनाएको छ । -
चलचित्र ‘पीआर’ले प्रिमियर, चलचित्रकर्मीले दिए सकरामत्मक प्रतिक्रिया
२ घण्टा ८ मिनेट लामो चलचित्र हेरेपछि उपस्थित चलचित्रकर्मीहरुले यसले उठान गरेको विषयवस्तु तथा नवकलाकारको तारिफ गरेका छन् । -
माघ १ गते रिलिज हुने चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । -
चलचित्रको गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारीलाई देख्न सकिन्छ । -
फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ । सोमबार निर्माण टिमले ओएसआरको युटुब च्यानलमार्फत ट्रेलर रिलिज गरेको हो। -
निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट ‘झिँगेदाउ २’को छयांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्त सहित ‘झिँगेदाउ’को सिक्वेल ‘झिँगेदाउ २’को छयांकन सुरु गरिएको हो । -
जर्सिङ पौवामा खिचिदै ‘परिवर्तन’गीत, सुशील श्रेष्ठ र अञ्जना बराईलीको नृत्य
‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’को भिडियो सुटिङ भइरहेको हो। गीतमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईली नाचिरहेका छन्। -
चलचित्र ‘मालती मङ्गले’ पहिलो गीत ‘ढुङ्गा माथि लेउ’को छायाङ्कन भइरहेको छ। गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले रोमान्टिक नृत्य गरेका छन् । -
विदेशमा बसेर पनि चलचित्रमा अभिनय गरेकी कलाकार हुन् बिनिता कार्की । उनी मोडलिङ गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । -
‘झरीपछिको इन्द्रेणी’को ट्रेलर सार्वजनिक, भ्रष्टाचार र बेथितीविरुद्धको कथा
भ्रष्टाचार र बेथितीविरुद्ध एक जेनजी युवाले काठमाडौंको माइतीघर मण्डलाबाट थालेको आन्दोलनको कथावस्तुमा चलचित्र आधारित रहेको ट्रेलरबाट बुझ्न सकिन्छ । -
अष्ट्रेलियामा भोग्नु पर्ने चुनौतीहरु नै ‘पीआर’मा छन् – अभिनेता पौडेल
पौडेलका अनुसार कथाको ९९ प्रतिशत भाग आफ्नै जीवन भोगाई जस्तै रहेछ । उनले स्कृप्ट पढ्दै जाँदा अष्ट्रेलियामा सुरुका दिनमा युवाले भोग्ने चुनौतीहरू नै कथामा भेटे । -
यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको टिजर शुक्रबार सार्वजनिक भएको हो । -
‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, कलाकारमा अधिकारी
अभिनयमा रुचाइएका चौधरीले चलचित्र ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेका लागेका हुन् । चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । -
चलचित्र ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ । -
दिपकराज गिरी भन्छन् – भाद्र २३/२४ को आन्दोलन गलत प्रमाणित नहोस् !
उनले गत भाद्र २३ र २४ गते भएको आन्दालनको उपलब्धीलाई सुरक्षित गर्न नयांहरू एक ठांउमा आउनु पर्ने वा कमसेकम कार्यगत एकता गर्नु पर्नेछ बताएका छन् । -
चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य तीन कलाकार फिचर्ड छन् । यद्यपी पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । -
क्यारेक्टर लुक्ससहित चलचित्र ‘परिवर्तन’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सात मुख्य कलाकारलाई आफ्नै–आफ्नै क्यारेक्टर लुक्ससहित प्रस्तुत गरिएको छ । -
चलचित्र ‘पीआर’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो । -
‘कुमारी’को पहिलो गीत सार्वजनिक, माघ २३ मा चलचित्र रिलिज हुने
निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। -
पुष १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मुगलान’को गीत ‘मेरो प्रियमत’ रिलिज भएको छ। सोमबार निर्माण पक्षले उक्त गीत रिलिज गरेको हो। -
प्रचारकै लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका यस फिल्मका नायक नायिका समेत नेपाल फर्किएका छन् । -
स्वर्गिय निर्देशक शिव रेग्मीको शब्द रचना र समीर/हिमालको कम्पोज तथा बसन्त सापकोटाले पुनः संगीत संयोजन गरेको गीतमा गरिमा अधिकारीको स्वर छ । -
चलचित्र ‘डल्लेले इन्ट्री मार्यो’को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा मुख्य अभिनेता सागर लम्साल (बले)लाई प्रस्तुत गरिएको छ । -
चलचित्र ‘बिगुल’को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । चलचित्र माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने छ । -
हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । -
टिजरमा अन्ना शर्मालाई प्रेम, रोमाञ्च, खुशी, दुःखदेखि हृदयवेदना सम्मका विभिन्न भावनात्मक अवस्थाहरूमा देखाइएको छ, जसले चलचित्रले एउटा युवतीको गहिरो कथा बोकेको संकेत गर्छ। -
चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ । चलचित्रको मध्य पूर्वसहित केही देशको प्रदर्शन राइट्स बिक्री भएको हो । -
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’को प्रदर्शन मिति तय गरिएको छ । फर्स्ट लुक सार्वजनिक गर्दै चैत २७ गतेलाई रिलिज मिति घोषणा गरिएको हो । -
मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र ‘पीआर’अष्ट्रेलिया र न्युजल्याण्डमा सोल्डआउट भएको छ। -
चलचित्र ‘हर्ष’ देशव्यापी प्रदर्शनमा आएको छ । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको चलचित्रले शुक्रबारका बिहानी शोमा दर्शकबाट पनि राम्रो प्रतिक्रिया पाएको छ । -
ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’बाट चर्चामा आएका निर्देशक सरोज पौडेलले नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन् । -
अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली चलचित्रको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय चलचित्र ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् । -
बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नेपाली चलचित्र 'बिक्रम'को छायांकन सुरु भएको छ। चलचित्रकाे छायाँकन बेलायतको लण्डनदेखि सुरू भएकाे हाे । -
नेपाली बक्स अफिसमा छलाङ मारिरहेको चलचित्र ‘परान’ले घरेलु बक्स अफिसमा मात्र नभई डायस्पोरामा समेत आफ्नो सफल प्रदर्शनलाई निरन्तरता दिएको छ। -
४० दिनमा सकियो ‘परालको आगो’को छायांकन, बैशाख ११ मा रिलिज हुने
निर्माण टिमले फरक फरक लुक्सका तीन तस्विर र रिलिज डेट समेत सार्वजनिक गरेको छ । यो फिल्म आगामी बैशाख ११ गतेबाट प्रदर्शनमा आउने छ । -
आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले 'हर्ष'लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले 'हर्ष' पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ। -
५ वटा अन्तराष्ट्रिय फ्लाइटमा यात्रा गर्दा ‘राजागञ्जः पूजा सर’ हेर्न पाइने
अभिनेत्री आशा मगरातीका अनुसार चलचित्र कतार, अमेरिकन, युनाइटेड, लुफ्थान्सा तथा स्वीस एयरलाइन्समा स्ट्रिमिङ हुन थालेको हो । -
बोर्डले चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्र्तगत पहिलो चरणको प्रशिक्षण मंसिर १ देखि ७ गतेसम्म सञ्चालन गरेको हो । -
'हर्ष'लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
सिनेमा 'हर्ष'मा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । -
चलचित्र ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक गरिएको छ। चलचित्रका अभिनेता आर ए सुरज पौडेलको जन्मदिनको अवसर पारेर गीत रिलिज गरिएको हो । -
चलचित्र ‘स्त्री’ले आफ्नो प्रदर्शन मिति सार्वजनिक गरेको छ। ‘स्त्री’ आगामी फागुन २९ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने छ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
