Latest News
-
राजधानीमा आयोजित कार्यक्रमका बिच चलचित्रको प्रचार सामग्री सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । -
शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘रणवीर’ले व्यवसायिक रुपमा उत्साहजनक सफलता हात नपारे पनि हेरेका दर्शक र चलचित्रकर्मीको मन जित्न सफल भएको छ । -
चलचित्रमा समावेश भएको ‘घाम जुन’ बोलको गीत भियतनाममा छायाँकन गरिएको छ । उक्त गीत भ्यालेन्टाईन डेको अबसर पारेर फागुन २ गते सार्वजनिक गरिने जनाएको छ । -
चलचित्र ‘सरौतो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘बुलबुल’लाई बोर्डको पत्र, नेपाली समाजमा अपाच्य सम्बाद हटाउनु
श्रव्यदृष्य तथा प्रसारण शाखाले बोर्डलाई पत्र लेखि त्यस्ता शव्द एवं सम्वादहरु अविलम्ब हटाउन लगाउन निर्देशन दिएको छ । -
मन्त्री लालबाबु पण्डितले चलचित्र ‘सयकडा दस’को खुलेरै प्रसंसा गरेका छन् । उनले सरकारलाई समेत घचघचाउने बताए । -
‘जादुगर २ – जोकर’को गीत सार्वजनिक गरिएको छ । काडमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘बुलबुल’को गीत सार्वजनिक गरिएको छ । शनिबार काठमाडौको भृकुटी मण्डपमा आयोजित क्यान मेलामा गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘क्याप्टेन’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
अध्ययनकै क्रममा उनी मुम्बई पुगेका थिए । मुम्बई बसाईंका क्रममा समेत कलाकार राणाले त्यहाँका थियटरहरूमा काम गरेका थिए । उनले नेपालमा चलचित्र खेलिसकेको र अब मुम्बईमा संघर्ष गर्न आएको बताए । -
चर्चित कलाकार बीएस राणाको निधन भएको छ । उपचारको क्रममा काठमाण्डौको टिचिङ अस्पतालमा शुक्रबार बिहान राणाको निधन भएको हो । -
प्रदर्शनमा आएका चलचित्रहरु रणवीर एक्सन र लभ स्टोरी कथाको हो भने सय कडा दश भ्रष्ट्राचार बिरुद्धको कथा र गोपी गाइपालक कृषकको -
प्रिमियरमा फिल्मनगरीका अधिकांस परिचित अनुहार उपस्थित थिए । उक्त शो मार्फत चलचित्रले उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ -
सम्राट शाक्यको निर्देशन रहेको चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’ को टिजर सार्वजनिक गरिएको छ । -
चलचित्र लेखनमा असफल समिक्षक र पत्रकारहरु, समिक्षकका चलचित्र समिक्षामै कमजोर
आखिर एउटै चलचित्रलाई लिएर किन समिक्षकहरु बिभाजित हुन्छन् त यो प्रश्न थप चोटिलो बनिरहेको छ । -
यस्तो बन्नेछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, हेर्नस् थ्रीडी डिजाइन (भिडियोमा)
फाउन्डेसनले चितवनमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थ्रीडी डिजाइन सार्वजनिक गरिएको छ । -
-
चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘माया संसार’ बोलको गीत सार्वजनिक गरिएको हो । -
माघ २५ बाट प्रदर्शनमा आउन लागेको चलचित्रका पात्रमा दर्शकले आफैलाई भेट्नसक्ने कुरा निर्देशक मुस्कान ढकालले बताएका छन् । -
बैंककमा ‘सयकडा दश’को प्रिमियर, दशर्कले दिए उत्साहजनक प्रतिक्रिया
बैंककमा चलचित्र ‘सयकडा दश’को प्रिमियर गरिएको छ । चलचित्र हेरिसकेपछि उपस्थित दर्शकहरुले चलचित्रको प्रसंसा गरेका छन् । -
चलचित्र ‘गोपी’को विशेष शो सम्पन्न भएको छ । राजधानीमा आयोजना गरिएको बिशेष शोमा राजनिनैतिक, कर्मचारी, व्यापारीहरुसँगै कलाकारहरुले चलचित्र हेरेका छन् । -
शुशिलले हानेको बन्चरो लागेर घाइते भएको छु – प्रशान्त ताम्राकार, कलाकार
क्लाइमेक्सको छायाँकन ४–५ दिन देखि जारी थियो । मेरो शरिर त जहाँ छोयो त्यही दुख्ने भइसकेको थियो । -
भारतको गोवामा चलचित्र गीत गजलको छायाँकन भइरहेको छ । चलचित्रमा समावेश एक गीतको हाल गोवामा धमाधम छायाँकन भइरहेको हो । गीतमा रुप पोखरेल र आरोही सिंहलाई -
चलचित्र ‘सम्हालिन्छ कहिले मन’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । -
चलचित्र ‘रणवीर’ को गीत ‘मायामा’ सार्वजनिक गरिएको छ । गीतमा कलाकारद्वय सुशील सिटौला र सुवेक्षा खड्का फिचर्ड छन् । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ । -
हाम्रै टेलिचलचित्रको ट्रेण्डमा छन् अहिलेका चलचित्र – हरिबंश आचार्य, कलाकार
हरिबंश आचार्यले त सार्वजनिक कार्यक्रम मै अहिले चलचित्रको ट्रेण्ड आफुले धेरै पहिला निर्माण गरेका टेलिचलचित्रको स्वरुपमा फर्किएको दाबि गरे । -
मिलनको चौथो एल्वम सार्वजनिक, ‘मिलन च्यारिटी फाउण्डेसन’को पनि घोषणा
‘मिलन च्यारिटी फाउण्डेसन’को घोषणा गरिएको छ । गायिका मिलन नेवारले यो फाउण्डेसन सञ्चालन गर्नेछिन । -
राम्रो चलचित्र नचल्नु निर्माताको हत्या हुनु बराबर हो – राजाराम पौडेल, कलाकार
यो चलचित्रको हकमा पैसा उठेन भने पनि दर्शकले रुचाएमा सार्थक हुनेछ । मैले अलिकति पैसा देशमा व्याप्त भष्ट्राचार निर्मुलका लागि योगदान गरे भन्ने सोच्नेछु । -
चलचित्र ‘दाल भात तरकारी’मा समावेश पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक गरिएको छ । शुक्रबार काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘जादुगर २ – जोकर’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कलाकर महादेव त्रिपाठीलाई जोकरका रुपमा देखाइएको छ । -
चलचित्र ‘शुभलभ’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ बोलको गीतमा युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेललाई फिचर्ड गरिएको छ -
शुशिलले हरतरिकाले ‘रणवीर’मा फिट हुन कोसिस गरेको जनाए । अघिल्ला चलचित्रमा भन्दा फरक भुमिकामा देखिएका शुशिल चलचित्रबाट आशाबादी समेत रहेका छन् । -
एक अर्का बिना बाच्न सक्छौं नसक्ने होइन, जो पनि बाँच्न सक्छ तर, बाँच्न चाहदैनौं । एकअर्का बिना छुट्टीएर बस्न सक्छौं तर, हामी बस्दैनौं । -
चलचित्र ‘समर लभ’मा समावेश ‘हेरन बाँझो मनभरी’ बोलको गीतको जिङ्गल सार्वजनिक गरिएको छ । -
हेमराजको स्पष्टिकरण : ‘एटिएम’बाट चोरेको पनि होइन, अश्लिल पनि छैन
‘क्याप्टेन’ अभिनेता अनमोल केसी सँगको सम्बन्ध, वितरकको उजुरी र क्षतिपूर्ति अनि ट्रेलरमा समावेश किस सिन र अर्को एक यस्तै दृष्यलाई लिएर उनीहरुमाथी प्रश्न उठेको हो । -
कलाकार जोडी आयुष्मान देसराज जोशी र प्रियंका कार्कीले ‘आयंका फाउन्डेसन’को औपचारिक घोषणा गरेका छन् । -
चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको सुटिङ सेड्युयल २० दिनको छ । -
चलचित्र ‘प्रेम दिवस’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘तिम्रो छेउ सरुँकी म’ बोलको गीत सार्वजनिक गरिएको हो । -
विसीले प्रेम जीवनमा आउने उचारचढावको कथालाई प्रस्तुत गरिएको जनाएका छन् । चलचित्रको ६० प्रतिशत छायाँकन अष्ट्रेलिया र ४० प्रतिशत पोखरामा गरिएको थियो । -
चलचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेल र चर्चित पत्रकार रबी लामिछानेले कानुनी रुपमा विवाह गरेका छन् । -
कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि अस्वस्थ मुनालको उपचारको क्रममा बिर अस्पतालमा सोमबार बिहान निधन भएको हो । -
कि सेन्सर बोर्ड खारेज गरौं, होइन भने सेन्सर नीति कार्यन्वयन गरौं
सेन्सर नीति समय सापेक्ष चलचित्र मैत्री भएन भने संसोधनका लागि चलचित्रकर्मीले दबाब दिनुपर्यो, होइन आवश्यकता नै छैन भने बरु त्यसको खारेजीका लागि पहल नै गर्नुपर्यो । -
चलचित्र ‘द लेडी विथ द ल्याम्प’ अर्थात् ‘हातमा बत्ति लिएकी केटि’को प्रचार सामग्री सार्वजनिक गरिएको छ । -
चलचित्र ‘रणवीर’ को नयाँ गीत ‘मान्न चाहन्न’ सार्वजनिक भएको छ । स्याड भर्सनको नयाँ गीतमा मुख्य कलाकार सुशील सिटौलाको पात्रको प्रेम वियोगलाई देखाइएको छ । -
अभिनय भनेको हाँस्ने, रुने र नाटक पार्ने जस्तो लाग्थ्यो : सुवेक्षा खड्का, अभिनेत्री
सौन्दर्य प्रतियोगिताबाट नआएको भएपनि चुनौति थियो किनकी अहिले प्रतिष्पर्धा बढेको छ । -
निर्देशकलाई लात हानेर निकाले, पैसा नभएर रिलिज डेट सारे – दिपशिखा खड्का
निर्देशक बिनानै चलचित्र बन्ने दाबी गर्दै उनले भनिन – प्रेमलिला बाट थाहा पाउनु हुनेछ निर्देशक बिना चलचित्र बन्छ भनेर । -
फेष्टिभलमा विभिन्न ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनका लागि अन्तिम छनौटमा परेको संयोजक पाठकले जनाएका छन् । -
हृदयघातको खबर नरोकिएपछि उनले भिडियो सन्देश मार्फत नै आफु स्वस्थ रहेको जानकारी दिएकी हुन । -
प्रसादमा समावेश लिरिकल गीत ‘लै लै’ र लोक फ्लेवर ‘बनकी चरी’ले युट्युबमा एकसाथ करोड भ्युज प्राप्त गरेका हुन ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi
