Mansara

कलाकार गणेश मुनालको निधन

२०७५ माघ ७
कलाकार गणेश मुनालको निधन

कलाकार गणेश मुनालको निधन भएको छ ।

केही समयदेखि अस्वस्थ मुनालको उपचारको क्रममा बिर अस्पतालमा सोमबार बिहान निधन भएको हो । माहांकालका स्थायी बासिन्दा मुनालको यतिबेला पशुपति आर्यघाटमा अन्तिम संस्कारको तयारी भइरहेको कलाकार निर्मल शर्माले जानकारी दिएका छन् ।

स्वर्गिय मुनालको दिवंगत आत्माको चिर शान्तिको कामना ।