Latest News
-
चलचित्र ‘तिम्रो मेरो साथ’को पहिलो गीत ‘रूमालै बाटेर टाई बनाम’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र ‘महापुरूष’को प्रिमियर गरिएको छ । भाइटिकाको भोलिपल्टबाट प्रदर्शनमा आउने चलचित्रको ५ दिन अगावै प्रिमियर गरिएको हो ।
-
गायक कृष्ण सिंहको ‘तिमी को हौं’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् ।
-
चलचित्र ‘तिम्रो मेरो साथ’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी र पुष्पलाई रोमान्टिक अवतारमा छन् ।
-
भाइटीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘महापुरूष’ बाट डेब्यु गर्दैछन् अरुण क्षेत्री र अञ्जना बराईली ।
-
चलचित्र ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को टिजर सार्वजनिक गरिएको छ ।
-
दुई चलचित्र मध्ये ‘के घर के डेरा’ले मल्टीप्लेक्समा उच्च शो पाएको छ भने भने ‘नालापानी’ले अत्यन्त न्यून शो पाएको छ ।
-
‘के घर के डेरा’को शिर्ष गीतमा टिकटक बनाउनेलाई २५ हजार पुरस्कार
शुक्रवारबाट प्रदर्शन हुने चलचित्र ‘के घर के डेरा’ले शिर्ष गीतको टिकटक प्रतियोगिता घोषणा गरेको छ । प्रतियोगितामा शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ । -
उक्त मितिमा प्रदर्शन घोषणासँगै रामबाबु गुरुङ निर्देशित चलचित्रले उक्त मितिमा ‘परदेशी २ र लण्डन टु पेरिस’सँग शो बाँडफाड गर्नु पर्ने पक्का छ ।
-
गत शुक्रबारदेखि प्रदर्शन भइरहेको चलचित्र ‘हिजो आजका कुरा’ मा समाबेश तेश्रो गीत ‘तिमी पहिले’ सार्वजनीक गरिएको छ ।
-
चलचित्र ‘कप्टी’को ‘झ्याईं पारौं’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा मेलिना राई र रामकुमार नेपालीको स्वर र आश्रम गुरुङको शब्द तथा संगीत छ ।
-
आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्कुइड लाउञ्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
-
‘महापुरूष’ मोफसल भ्रमण सकेर काठमाडौं फर्किएको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो ।
-
चलचित्र ‘के घर के डेरा’को टाइटल ट्रयाक रिलिज गरिएको छ । गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई देखाइएको छ ।
-
चलचित्र ‘मीलन’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘लाखे’मा समावेश ‘तिम्रो पिरिम’बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा हर्कुलेस बस्नेत र सदिक्षा कट्टेटको स्वर रहेको छ ।
-
किड क्वीन नेपाल २०२२ को उपाधि इरीना महर्जनले जितेकि छिन । इरीनाले मिस पब्लिक च्वाईस र तस्वीर मिस फोटोजेनिकको उपउपाधि पनि जितेकी छिन ।
-
चलचित्र ‘लाखे’को प्रदर्शन मिति एक हप्ता पछि सरेको छ । यसअघि कार्तिक ११ मा प्रदर्शन हुने भनिएको चलचित्र अब कार्तिक १८ मा प्रदर्शनमा आउने छ ।
-
‘चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ’ निर्माण भएको छ । निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको बारेमा जानकारी गरेको हो ।
-
‘हिजो आजका कुरा’ आजबाट प्रदर्शनमा आएको छ । समासामायिक विषयवस्तु माथीको कमेडी जनराको यो चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् ।
-
‘महापुरुष’ले विर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् ।
-
शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ ।
-
चलचित्रको नामलाई लिएर हिन्दू धर्मवादी संस्था हिन्दू जागरण नेपालले चलचित्र विकास बोर्डमा उजुरी हालेको छ ।
-
चलचित्र ‘महापुरुष’को ट्रेलर रिलिज गरिएको छ । ३ मिनेट ८ सेकेण्ड लामो ट्रेलर भावना, रोमान्स र कमेडी पन्चलाइनले भरिएको छ ।
-
रेथा थापा देखि हिमेश पन्त सम्म, यि हुन् संघिय र प्रदेश सभामा उमेदवारी दिएका चलचित्रकर्मी
आगामी संघिय र प्रदेशको निर्वाचनका लागि चलचित्रकर्मीहरुले पनि बिभिन्न क्षेत्रबाट उमेदवारी दिएका छन् । -
लेखक तथा निर्देशक मनोज पण्डितले प्रतिनिधी सभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गरेका छन् ।
-
नायिका रेखा थापाले प्रतिनिधी सभा सदस्यका लागि मोरङ क्षेत्र नम्बर ३ बाट उमेदवारी दर्ता गरेकी छिन । राप्रपाका तर्फबाट उनले उमेदवारी दिएकी हुन् ।
-
दशैको अवसर पारी शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दुई दिन दर्शकबाट उत्साहजनक साथ पाएको छ ।
-
चर्चित गायक मुरलीधरले सिरहा क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने भएका छन् । मुरलीधरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदबारी दिन लागेका हुन् ।
-
आजबाट चलचित्र ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । कमेडी जनराको चलचित्रले मल्टीप्लेक्सहरुमा उच्च शो पाएको छ ।
-
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा काठमाडौंमा घर हुने र घर किन्न संघर्ष गर्ने पात्रहरुको कथालाई देखाइएको छ ।
-
लागुऔषध दुर्व्यसनीको कथा समेटेर तयार पारिएको चलचित्र ‘सरी मम’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
दशैंको एक हप्ता लामो विदालाई लक्षित गरेर प्रदर्शनमा आएको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
-
चलचित्र ‘नालापानी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘मीलन’को गीत ‘तिम्रो इसारा काफि छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर छ ।
-
चलचित्र ‘२ नम्बरी’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘तिम्रो मेरो साथ’ पुस २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्देशक रमेश एमके पौडेलले चलचित्रको रिलिज मिति घोषणा गरेका हुन् ।
-
नौ जना अभिनेत्रीहरुलाई ‘तेस्रो राष्ट्रिय नवदुर्गा सम्मान २०७९’ अर्पण गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त सम्मान अर्पण गरिएको हो ।
-
बडा दशैँको छेको पारि असोज १४ मा रिलिज हुन् लागेको चलचित्र ‘बाबरी’ प्रमोसनको क्रममा सुन्दर नगरी पोखरा पुगेको छ ।
-
प्रज्ञा जोशीको लगानीमा टेलिसिरियल ‘सहारा’ निर्माण हुने भएको छ । घटस्थापनाको अवसर पारेर टेलिसिरियलको शुभ मुहूर्तसँगै छायांकन समेत थालिएको छ ।
-
सार्वजनिक ‘आखेन नुमा तरेमे’ बोलको गीतमा आन्छुमे नसानको शब्द, जेपी नेम्वाङको संगीत र जेपी नेम्वाङ र पुष्पा लिम्बुको स्वर रहेको छ ।
-
सार्वजनिक गीतमा सञ्चारकर्मी सुमन गैरेको शब्द, सरोज पोखरेलको संगीत र प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको छ ।
-
कलाकार बुद्धि तामाङले विवाह गरेका छन् । शुक्रबार तामाङ परम्परा अनुसार बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसँग विवाह गरेका हुन् ।
-
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ ।
-
चलचित्र ‘प्रेमगीत ३’ शुक्रवारबाट प्रदर्शनमा आएको छ । हिन्दी भाषामा समेत डब भएको चलचित्र शुक्रबारबाटै विश्वभर प्रदर्शनमा आएको हो ।
-
बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई देखाइएको छ ।
-
चलचित्र ‘बाबरी’को माग विदेशमा पनि उच्च देखिएको छ । नेपालमा निकै राम्रो हाइप बनाइरहेको यो चलचित्रको दिन प्रतिदिन बिदेशमा माग बढिरहेको छ ।
-
चर्चित कलाकार बुद्धि तामाङले विवाह गर्ने भएका छन् । बुद्धिको शुक्रबार मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह हुन लागेको हो ।
-
४ वर्ष पछि धिरज मगर चलचित्रको पर्दामा देखिदैछन् । असोज १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘बाबरी’मा उनी मुख्य भूमिकामा देखिएका छन् ।
New Releases (Ashad 7)
-
Daanvi
Director : Rupesh Tamang
Casts : Puja Sharma, Kunsang Bomjan, Monalisa Khatiwada, Rajaram Poudyal, Kalu Rana