Latest News
-
चलचित्र ‘यात्रा’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । चलचित्रको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिमले मकै एपसँगको सहकार्यमा क्वीज कन्टेस्ट आयोजना गरेको छ । -
चलचित्र ‘क्याप्टेन’ बेलायतमा प्रदर्शन गरिएको छ । कलाकार अनमोल केसी र निर्माता तथा अभिनेता भुवन केसीको उपस्थितिका बिच बेलायतमा क्याप्टेन प्रदर्शन गरिएको हो । -
चलचित्र ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् मरिष्का पोखरेल । मरिष्का पछिल्लो समय चलचित्र भन्दा पनि म्युजिक भिडियोमा सफल भएकी छिन । -
शुरुमा सलिनलाई चलचित्र खेल्न त्यति मन थिएन । तर, अहिले यही क्षेत्रले उनलाई नाम दिइरहेको छ । करोडौंको चलचित्र आफ्नो काँधमा बोक्नु पर्ने बेला आएको छ । -
रवि ओडको पहिलो गीत सार्वजनिक भएको छ । यूट्युबमार्फत रविको ‘मिठो बोलीले...’ बोलको गीत सार्वजनिक गरिएको हो । -
चलचित्रको छायाँकन गरिएको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रममा आश्रीत जेष्ठ नागरिकहरुका लागि यात्रा टिमले ४९ इन्चको एलइडी टिभी उपहार प्रदान गरेको हो । -
चलचित्र ‘ए मेरो हजुर ३’ को तेस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको ‘चिट डे’ बोलको गीतमा प्रतिक पौडेको शब्द तथा संगीत र प्रविशा अधिकारीको स्वर रहेको छ । -
चार व्यक्तिले एकसाथ निर्देशन गर्दै चलचित्र ‘द डार्क एण्ड लाइट’
शुक्रबार पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा आयोजित समारोहमा क्यामरा पूजा गर्दै चलचित्रको शुभमुहुर्त गरिएको छ । -
विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड –०७५को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ । -
आगामी वैशाख २० गतेबाट प्रदर्शन हुने चलचित्रको प्रचारका लागि चैत्र २५ देखि बैशाख ४ गते सम्म मोफसलका विभिन्न स्थानमा कार्यक्रमहरु गर्न लागिएको हो । -
फ्राइडे रिलिज अन्र्तगत आजबाट ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । यो चलचित्र सोलो रिलिज भएको हो । साङ्गीतिक प्रेम कथामा आधारित चलचित्रलाई गोबिन्द शाहीले निर्माण गरेका हुन् -
चलचित्र ‘यात्रा : अ म्युजिकल भ्लग’को तेस्रो गीत सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश ‘डुली डुली’ बोलको गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘लवजोन’को दोश्रो गीत सार्बजनिक गरिएको छ । सार्वजनिक ‘ट्याटु खोपन’ बोलको गीतमा नित्याशिवाको स्वर, एस के अधिकारीको शब्द र बबुल गिरीको संगीत रहेको छ । -
सानै देखि संगीतमा बढी रुचि राख्ने गरेको, आफ्नो फष्ट लभ म्युजिक भएको अनि आफुलाई म्युजिकल लभस्टोरी चलचित्रमा काम गर्ने तिब्र इच्छाका बिच आएको यो चलचित्रलाई अनमोलले ड्रिम प्रोजेक्ट समेत भनेका छन् । -
मैले डे वान देखि नै जे चिज गरिरहेको छु त्यो चिज गर्न गाह्रो पनि छैन । -
जन्मदिने आमाले हार्न सिकाउनु भएन तर, कर्मदिने आमासँग प्रतिष्पर्धा हुँदैछ – सलिन
जब–जब सलिन डराउँछन्, वा आत्तिन्छन तब–तब उनकी आमाले मोटिभेट गर्छिन । -
१६ लाख पारिश्रमिक बुझ्दै ‘रातो टिका निधारमा’मा साम्राज्ञी अनुबन्धित
१६ लाख पारिश्रमिक बुझ्दै अभिनेत्री साम्राज्ञी आरएल शाह अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’मा अनुबन्धित भएकी छिन -
चलचित्र ‘आरुसी’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘मरे भने मरेको पल’ बोलको गीत सामाजिक सञ्जाल युट्युबमार्फत रिलिज गरिएको हो । -
संघको सदस्यता विवाद नटुङ्गीए पछि २३ गतेका लागि तोकिएको चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको छ । -
चलचित्र निर्माता तथा कलाकार प्रज्ञा जोशी पक्राउ परेकी छिन । जोशीलाई आइतबार इटहरीबाट प्रहरीले पक्राउ गरेको छ । -
बेलायतमा रहेर नेपाली चलचित्र र कलाकारितामा सक्रिय अभिनेत्री रोमियन लिम्बूलाई संयोजकको जम्मेबारी तोकिएको छ । -
चलचित्र निर्माणको समयमा चलचित्रको व्यवसाय राम्रो भइरहेको थियो तर, अहिले नेपाली चलचित्रको व्यापार डामाडोल छ । यद्यपी उनी हरेस खानेवाला छैनन् । -
आजबाट दुई चलचित्र प्रदर्शनमा आएका छन् । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइली’ र सन्तोस लोहनी निर्देशित चलचित्र ‘शुभ लभ’ । -
बुधबार राजधानीमा आयोजित कार्यक्रमका बिच सार्वजनिक गरिएको ट्रेलर युट्युब मार्फत भने बिहिबार मात्र सार्वजनिक गरिएको हो । -
‘ए मेरो हजुर ३’का निर्माता भन्छन् – मैले डेरामा लिएको कोठा कसरी अरुलाई छोडौं
चाडपर्व वा छुट्टीको समयमा ठुला भनिएका चलचित्रहरु एक आपसमा जुध्नु नौलो कुरा होइन । यसपटक पनि त्यस्तै भएको छ । -
झरना र सुनिल भन्छन् – चलचित्र क्षेत्रले जे सिकाउछ्, सुहानाले त्यही सिक्छन
उनले भनिन् – ‘मैले छोरी सुहानालाई आफु हिडेको बाटोमा ल्याएकी छु । आजबाट तपाईहरु माझ छोड्दै छु ।’ -
अभिनेता पल शाहले देबघाटका भाईरल भिम बहादुर बिकको घरको शिलान्यास गरेका छन् । समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा... -
सन् २०१७ कि मिस टिन कृष्टिन पौडेलले ‘शुभ लभ’बाट अभिनयमा डेव्यु गरेकी छिन । -
स्वदेशी होस् वा विदेशी नयाँ चलचित्र प्रदर्शनका लागि जुन दिन पनि छुट !
वास्तवमा निर्माताहरुको छाता संस्था चलचित्र निर्माता संघ र वितरक तथा प्रदर्शकहरुको छाता संस्था चलचित्र संघको सम्झौता यसबारेमा मौन छ । -
चैत्र २९ गते दुई चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । अनमोल अभिनित चलचित्र ‘ए मेरो हजुर ३’ र सलिन अभिनित चलचित्र ‘यात्रा’ । -
नेपाली चलचित्र एकपछि अर्को गर्दै लगातार रुपमा असफल भइरहेका छन् । निर्माताको लगानी माटोमा मिलिरहेको छ । चलचित्र क्षेत्रले हप्तैपिच्छे करोडौं डुबाइरहेको छ । चलचित्र क्षेत्रमा बेतिथि र बेमेलको पराकाष्टा नै छ । -
नवनियुक्त बोर्ड अध्यक्ष भट्टराईद्वारा पदभार ग्रहण, यस्ता छन् उनका प्राथमिता
भट्टराईले यस क्षेत्रका कुनै पनि संघसंस्थामाथि आफ्नो हस्तक्षेप नरहने समेत स्पष्ट पारेका छन् । -
चलचित्रको रुपमा हेरिएको ‘यात्राः अ म्युजिकल भ्लग’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजीत एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘यात्रा’ को कलेज तार्गेट प्रमोशन शुरु भएको छ । आइतबार चलचित्रको प्रमोशनका लागि कलाकारहरु हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । -
अभिनेता प्रदीप खड्का र निर्माता गोविन्द शाहीले ४५ जना अनाथ बालिबालिकाको पढाईमा सहयोग गरेका छन् ।
-
आज सम्म प्रदिपका ५ चलचित्र प्रदर्शनमा आए । जसमध्ये ४ वटा असफल र एउटा मात्र सफल भयो । प्रतिशतकै आधारमा भन्ने हो भने ८० प्रतिशत चलचित्रले लगानी समेत उठाउन सकेनन् । -
चलचित्र अघिल्ला सिरिज जस्तै प्रेम र गीतकै लभ स्टोरीमा निर्माण हुनेछ । यद्यपी यो चलचित्रले बाइसे – चौबिसे राज्य छँदा खेरीको लभस्टोरी भन्ने छ । -
चलचित्र क्षेत्रमा बिशिष्टता हासिल गरिसकेकोले अब भविष्यमा कुनै विषयमा बिशिष्टता हासिल गर्ने योजना भने नरहेको करिश्माको भनाई छ । यद्यपी गर्नै परे त्यसका लागि समेत ... -
चलचित्र ‘ए मेरो हजुर ३’ मा समावेश दोश्रो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ‘परान’ बोलको गीत ... -
रिलिजको पूर्वसन्ध्यामा बिहिबार साँझ राजधानीमा भएको प्रिमियर शोमा चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिति रहेको थियो । -
चलचित्र विकास बोर्डको अध्यक्षमा केशब भट्टराई नियुक्त, यस्तो छ नवनियुक्त अध्यक्ष भट्टराईको जीवनी
चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् । -
सरकारले किन चलचित्र नीतिलाई वेवास्ता गरिरहेको छ । हामीले यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीसँग खोज्ने प्रयास गरेका थियौं । -
टाइप कास्ट बन्न मन छैन, तराईको कथा भन्न मन छ – नाजिर हुसेन, कलाकार
एक हिसाबले भन्ने हो भने नाजिर टाइप काष्ट जस्तो बने । -
बुधबार साँझ परिवारसहित फिल्म हेर्न गएका प्रधानमन्त्री ओलीले ‘क्याप्टेन’ हेरेपछि सञ्चारकर्मीसँग सक्षिप्त प्रतिक्रिया दिदै चलचित्र एकदमै राम्रो बनेको बताए । -
हरिहरले गरे आफ्नै भविष्यवाणी, शुक्र ग्रह शुरु भएकोले चलचित्रमा राम्रो हुने
हरिहरका अनुसार चैत्र १५ गते शुक्रबार नवमी तिथी, डेट राम्रो छ । त्यसोभए चलचित्र पनि राम्रो चल्छ होला ? -
चलचित्र ‘कागजपत्र’को दोस्रो गीत सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच ‘तिमी जाने बाटो’ बोलको गीत सार्वजनिक गरिएको हो । -
आफ्नै साथीभाई माझ होली मनाउँदै आएका सलिनले पहिलो पटक मिडिया र दर्शकहरुमाझ होली मनाउन लागेका हुन । आफुलाई होली पर्व मन पर्ने बताएका सलिन दर्शकसँग सेलिब्रेट गर्न निकै उत्साहित देखिएका छन् । -
नेत्री पम्फा भुषालले चलचित्र ‘जानी नजानी’ हेरेकी छिन । नेकपाकै केहि सदस्य सहित उनी हलमा पुगेर चलचित्र हेरेकी हुन । -
चलचित्र ‘लभ स्टेशन’को गीत सार्वजनिक गरिएको छ । सोमबार ‘मेरो आँगनी’मा बोलको गीत सार्वजनिक गरिएको हो । -
चलचित्र झुम्कि न त पूर्ण सामाजिक बन्यो न त मनोरञ्जनात्मक अपिल भने – ‘त्यही चलचित्रबाट पाठ सिकेर कागजपत्र बनाइएको हो ।’ सामाजिक कथाका चलचित्र बनाउन मन पराउने अपिलले टिमको सल्लाह बमोजिम झुम्किमा मनोरञ्जनका लागि एउटा क्यारक्टरलाई कमेडी शैलीमा ढालेका पनि थिए ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
