‘लवजोन’को गीत ‘ट्याटु खोपन’ सार्बजनिक

चलचित्र ‘लवजोन’को दोश्रो गीत सार्बजनिक गरिएको छ । युट्युब मार्फत सार्वजनिक गरिएको ‘ट्याटु खोपन’ बोलको गीतमा नित्याशिवाको स्वर, एस के अधिकारीको शब्द र बबुल गिरीको संगीत रहेको छ ।
शंकर अधिकारी घायलको लेखन निर्देशन रहेको चलचित्रलाई बिजि बर्माको ब्यानरमा ओम ब. कार्कीले निर्माण गरेका हुन । सुश्मा थिङ, राजु श्रेष्ठ, राजन महर्जन, प्रेरना बोहरा, शर्मिला भुजेललगायतका कलाकारको अभिनय रहेको चलचित्रमा राजन महर्जनको नृत्य र बिक्रम कार्कीको छायांकन रहेको छ ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ र ‘हेल्लो काँशीराम’ प्रदर्शनमा, दुबै चलचित्रको बुकिङ कमजोर
-
-
-
‘ऊनको स्वीटर’को व्यापार बढ्दो, दर्शकबाट सकारात्मक प्रतिक्रिया
-
छायाँंछवी डि सिने अवार्डः सौगात र केकी उत्कृष्ट अभिनेता–अभिनेत्री
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal