चलचित्र ‘सानो मन’को गीतको टिजर
छायाँकनरत चलचित्र ‘सानो मन’को म्युजिकल टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा समावेश गीत ‘रानु कम्मर’को टिजर सार्वजनिक गरिएको हो । केही समयमा गीत सार्वजनिक गरिने जनाइएको छ ।
आयुष्मान देशराज जोशी र शिल्पा मास्केलाई फिचर्ड गरिएको गीतलाई साजन सिंहले कोरियोग्राफी गरेका हुन् । सलमान खानका पर्सनल डान्स ट्रेनर समेत रहेका साजनले बलिउडमा समेत काम गरिसकेका छन् । गीतमा रोमन बज्राचार्य, सुयोग गुरुङ्ग र सिमा राईको स्वर छ ।
म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको चलचित्रको छायाँकन अहिले अन्तिम चरणमा पुगेको छ । सुयोग गुरुङको निर्देशन रहेको चलचित्रलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले निर्माण गरेका हुन । चलचित्रमा आयुषमान र शिल्पाका अलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
Latest Updates
-
ग्रीनकार्ड लिएर अमेरिका पुगेका धुर्मुस भन्छन् – हामी भागेको होइन, छोरीको उपचार गरेर नेपाल फर्कन्छौं
-
-
-
-
‘आ बाट आमा’को टिजरलाई दुई दिनमा नै ११ लाख भ्युज, अधिकांश प्रतिक्रिया सकारात्मक
-
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
