Movie News
-
गायक रामकृष्ण ढकालले बुधवार सामाजिक सञ्जालमार्फत 'मालती मङ्गले' शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । -
विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि "फिल्मी मेकअप" सम्बन्धी पाँचदिने कार्यशाला सुरु भएको छ । -
इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्र 'सोल्टिनी'को छायाङ्कन सकिएको हो । -
‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । -
‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । -
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । -
‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ मा आशिष अविरल र अस्मिता अधिकारीको स्वर र आशिष अविरलको संगीत छ । -
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । -
टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा टिजरमा छ । -
अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए । -
फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । -
फागुन ९ गतेबाट नेपालभर रिलिज हुने ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । -
अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन । -
निर्माणाधीन चलचित्र ‘जनै हराएको बाहुन’मा 'साइली' फेम्ड अभिनेता गौरव पहाडी र 'खजुरे ब्रो' फेम्ड रियर राईको प्रवेश भएको छ । -
चलचित्र ‘जुनाः एक व्यथा’ प्रदर्शनमा आएको छ । च्यारिटि शोहरुमा निकै प्रसंसा पाएको यो चलचित्रले देशभर उल्लेख्य शोहरु पाएको छ । -
चलचित्र ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समितिबाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । चलचित्रले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । -
चलचित्र ‘द्रौपदी’को गीत ‘कर्नाली काटौला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रबी ओड र इन्द्रकला राईको शब्द रहेको छ । -
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने चलचित्र ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । -
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्रका लागि देशभरका हलमा बुकिङ खुला भएको छ । -
दीपक रौनियारको निर्देशनमा निर्माण भएको चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक चलचित्रको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । -
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
बोर्डले बुधवार एक कार्यक्रमको आयोजना गरी माध्यमिक तहदेखि पिएचडीसम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । -
चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । -
मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल 'सुम्निमा' राखिएको छ । -
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । -
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
‘एक्टर: टेक वन’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । -
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘पहाड’को छायाङ्कन गोरखाबाट सुरु भएको छ । -
गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ । -
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । -
चलचित्र 'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक गरिएको छ । जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । -
युवराज कार्कीको निर्देशनमा चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ । सोमवार चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । -
बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारेर पेन्टिङ्ग थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘मितज्यू’ निर्माणको घोषणा गरिएको छ । -
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट
‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । -
सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ । -
चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य भूमिकामा रहने कलाकार प्रस्तुत छन् । -
अवार्डको छनोट प्रकृया, विश्वसनियता माथी अमेरिकी दुतावासको चासो
बोर्ड अध्यक्ष दिनेश डीसी र अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस बीच बोर्ड औपचारिक छलफल सम्पन्न भएको छ । -
दर्शकबाट 'एक्टर: टेक टु'को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन
विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन'ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । -
चलचित्र विकास बोर्डले क्यान्सर पिडित कलाकार राजन थापाको उपचारार्थ एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । -
फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र 'होस्टेल ३'को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक भएको छ । -
नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । -
‘एक्टर’ सँगको सहमति पछि ‘एक्टरः टेक वान’ भोलिदेखि प्रदर्शन हुने
चलचित्र ‘एक्टर’का निर्मातासँग सहमति भएपछि चलचित्र ‘एक्टरः टेक वान’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । -
महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । -
बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको चलचित्र ‘लाज शरणम्’को टिजरले कथालाई थप रहस्यमयी बनाएको छ । -
मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी चलचित्र हेरेका छन् । -
‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ । चलचित्रको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ । -
इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को रिलिज मिति तय भएको छ । फूर्वा छिरिङ लामा निर्देशित चलचित्र आगामी वैशाख २६ गते रिलिज हुने छ । -
‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश
चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । -
भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो । -
‘पूर्णबहादुरको सारंगी’को इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्देशक पौडेलको आग्रह
इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्देशक सरोज पौडेलले आग्रह गरेका छन् । -
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
