Latest News
-
'फेरि रेशम फिलिली'को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको चलचित्रको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । -
अंकित खड्काले चलचित्र ‘ताण्डवम्’को कथावस्तु र क्यारेक्टर मन परेर नै आफूले काम गर्न राजी भएको बताउँछन् -
चलचित्र ‘रंगी’को सार्वजनिक गीत ‘उडिदेउ’मा अन्जान रानाभाटको स्वर र संगीत, अञ्जान र सौगात सापकोटाको शब्द, सम्रिक बादेको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ । -
छायाङ्कन स्टुडियो निर्माणका लागि धुलिखेल नगरपालिका र चलचित्र विकास बोर्डबीच जग्गा सम्झौता
धुलिखेल नगरपालिका र विकास बोर्डबीच जग्गा प्राप्ती सम्बन्धमा सम्झौता भएको छ । -
‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५’को तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । -
चलचित्र ‘११:५५’ (डु नट ट्रस्ट एनिवन)को टिजर सार्वजनिक भएको छ । लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण चलचित्र को टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । -
बेलायतमा चलचित्र ‘अञ्जिला’को भव्य प्रिमियर, प्रभावशाली र प्रेरणादायी चलचित्र भएको प्रतिक्रिया
एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित 'अञ्जिला'को भव्य प्रिमियर सम्पन्न भएको छ । -
साइन्स फिक्सनमा आधारित चलचित्रका मुख्य पात्र सुरज सिंह ठकुरीको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । -
निर्देशक सन्तोष सेनले कठिन परिस्थितिसँग जुध्दै चलचित्र ‘बलिदान’को छायाङ्कन चार महिनामा पूरा गरेको जानकारी दिएका छन् । -
टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘मन बिनाको धन' को शुभ मुहर्त सम्पन्न भएको छ । -
निगम श्रेष्ठको निर्देशनमा निर्माण भएको चलचित्र ‘भाईरल गोर्खे’को फर्स्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । -
भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र ‘कार्की साइँला’को घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने चलचित्रमा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । -
‘प्रेम दिवस’को अवसर पारेर ‘रङ्गी’ र ‘दुःखी आत्मा’ प्रदर्शनमा
‘प्रेम दिवस’को अवसर पारेर आजबाट फरक फरक विषयका दुई नेपाली चलचित्र ‘रङ्गी’ र ‘दुःखी आत्मा’ प्रदर्शनमा आएका छन् । -
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्रको प्रिमियरमा चलचित्रकर्मी, विभिन्न क्षेत्रका व्यक्तिहरू तथा पत्रकारहरूको बाक्लो उपस्थिति थियो । -
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ । -
गायक रामकृष्ण ढकालले बुधवार सामाजिक सञ्जालमार्फत 'मालती मङ्गले' शीर्षकमा चलचित्र निर्माण गर्ने औपचारिक जानकारी दिएका छन् । -
विकास बोर्डको आयोजनामा कर्णाली प्रदेशका चलचित्रकर्मीहरूका लागि "फिल्मी मेकअप" सम्बन्धी पाँचदिने कार्यशाला सुरु भएको छ । -
इलाम बजार, बिब्ल्याटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका दृश्यहरू कैद गर्दै ३६ दिनमा चलचित्र 'सोल्टिनी'को छायाङ्कन सकिएको हो । -
‘११ः५५’ (डु नट ट्रस्ट एनिवान) को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । बुधबार सिनेमाका ५ मुख्य कलाकारको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । -
‘होस्टल’बाट हिरोका रुपमा उदाएका सलोन बस्नेत यही शुक्रबार अर्थात् फागुन २ गतेबाट ‘डेब्यू’ निर्माण रहेको फिल्म ‘रंगी’ लिएर दर्शकमाझ आउँदैछन् । -
कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने फिल्म ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । -
'एक्टिङ स्टार' को प्रि-जज अडिसन सम्पन्न भएको छ । 'एक्टिङ स्टार' मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । -
‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ मा आशिष अविरल र अस्मिता अधिकारीको स्वर र आशिष अविरलको संगीत छ । -
गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । -
टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा टिजरमा छ । -
अर्जुन पोखरेललाई संगीत निर्माणको जिम्मेवारी दिँदै ‘झिँगेदाउ २’को प्रि-प्रोडक्सनको शुभारम्भ भएको जानकारी निर्देशक देउजाले दिए । -
फिल्म ‘पीआर’ को मंगलबारबाट छायांकन सुरु भएको छ । अस्ट्रेलियाको कोग्रास्थित बैठक रेष्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायांकन सुरु भएको हो । -
राजधानीमा आयोजित एक कार्यक्रमका बीच गायक यश कुमारले सांगीतिक सिनेमा ‘तिम्रो मेरो मायामा’ सार्वजनिक गरेका छन् । -
फागुन ९ गतेबाट नेपालभर रिलिज हुने ‘ताण्डवम्’को अफिसियल ट्रेलर रिलिज गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो । -
अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई जोडी बाँध्दै ‘हर्ष’ सिनेमा बन्ने भएको छ । सिनेमालाई डेब्यू निर्देशक एकता पौडेलले निर्देशन गर्नेछिन । -
निर्माणाधीन चलचित्र ‘जनै हराएको बाहुन’मा 'साइली' फेम्ड अभिनेता गौरव पहाडी र 'खजुरे ब्रो' फेम्ड रियर राईको प्रवेश भएको छ । -
चलचित्र ‘जुनाः एक व्यथा’ प्रदर्शनमा आएको छ । च्यारिटि शोहरुमा निकै प्रसंसा पाएको यो चलचित्रले देशभर उल्लेख्य शोहरु पाएको छ । -
चलचित्र ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समितिबाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ । चलचित्रले बिहीबार बोर्डबाट ‘यू’ सर्टिफिकेट पाएको हो । -
चलचित्र ‘द्रौपदी’को गीत ‘कर्नाली काटौला’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा रबी ओड र इन्द्रकला राईको शब्द रहेको छ । -
महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने चलचित्र ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ । -
शुक्रबारबाट रिलिज हुने चलचित्र ‘जुनाः एक व्यथा’को बुकिङ खुला भएको छ । जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्रका लागि देशभरका हलमा बुकिङ खुला भएको छ । -
‘लता मंगेशकर लव इन मेमोरी’ सम्पन्न, एकल स्वरमा ‘बाचुञ्जेलीलाई’ सार्वजनिक
ढकाल र मंगेशकरको युगल गायनमा रहेको बहुचर्चित गीत ‘बाचुञ्जेलीलाई’को भिमेल भर्सन लताको एकल स्वरमा सार्वजनिक गरियो । -
दीपक रौनियारको निर्देशनमा निर्माण भएको चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक चलचित्रको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ । -
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
बोर्डले बुधवार एक कार्यक्रमको आयोजना गरी माध्यमिक तहदेखि पिएचडीसम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । -
चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । -
मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल 'सुम्निमा' राखिएको छ । -
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । -
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
‘एक्टर: टेक वन’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । -
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘पहाड’को छायाङ्कन गोरखाबाट सुरु भएको छ । -
गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ । -
छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा कलाकार श्रीदेव भट्टराई र अनामीका चौलागाई फिचरीङ छन् । -
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । -
चलचित्र 'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक गरिएको छ । जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् । -
युवराज कार्कीको निर्देशनमा चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ । सोमवार चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो । -
चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
