Movie News
-
लेन्सनेपालकर्मी बिष्णुलाई पत्रकारिता पुरस्कार, जीतु र रिनाशा वर्ष व्यक्ती घोषित
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी पुरस्कृत हुने भएका छन् । यस्तै वर्ष व्यक्ति जीतु र रिनाशा चयन भएका छन् । -
चलचित्र ‘शुभ लभ’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको मार्मिक गीतमा प्रेमी र प्रेमीका बिच आउने उतार चढावको कथा पेश गरिएको छ । -
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चलचित्र ‘क्याप्टेन’को प्रशंसा गरेका छन् । काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा चलचित्र क्याप्टेन हेरेपछि सञ्चारकर्मीलाई... -
रोशनी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘जानी नजानी’को शिर्ष गीत सार्वजनिक गरिएको छ । -
चलचित्र पत्रकार बिदुर गिरी र अभिनेत्री सुष्मा कार्की ‘सिम्पल’ सम्मान २०७५ बाट सम्मानित भएका छन् । -
हेटौडामा जारी औधोगिक मेलामा सलिन चलचित्र ‘यात्रा’को प्रमोशनका लागि पुगेका हुन । सलिन पुगेको दिन महोत्सव हेर्न झण्डै २० हजारको हाराहारीमा दर्शक आएको... -
चलचित्र ‘साईली’ निर्माण टिमले मोफसलबाट आफ्नो प्रचारलाई तिब्रता दिएको छ । चलचित्रको टिम यतिबेला पूर्वमा पुगि पत्रकार भेटघाट तथा कलेज केन्द्रित प्रचारलाई तिब्रता दिइरहेको छ । -
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ भदौ ६ गतेबाट चलचित्र ‘जाइरा’प्रदर्शन हुने भएको छ । सोमबार चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । -
चलचित्र कागजपत्रले आफ्नो प्रचारलाई सपिङ्ग मल केन्द्रित बनाएको छ । पहिलो चरणमा उपत्यकाका मलमा चलचित्रको प्रचार गरिने निर्देशक अपिल बिष्टले बताएका छन् । -
बैशाख २७ मा ‘जात्रै जात्रा’, मंगलबार सार्वजनिक हुँदै ‘माया पिरिम’
छायाँकनकै समयमा नायक विपिन कार्कीको मोटरसाइकल दुर्घटना भएपछि रिलिज पोष्टपोण्ड भएको थियो । -
सेलिब्रेटीहरुले चलचित्र ‘क्याप्टेन’लाई रुचाएका छन् । मंगलबार साँझ भएको सेलिब्रेटी शोमा चलचित्र हेरेका चलचित्रकर्मीबाट क्याप्टेनलाई प्रसंसा मिलेको हो । -
चलचित्र ‘पसिना’को गीत सार्वजनिक भएको छ । युट्युबबाट ‘सुनैको दरबार’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतलाई राजिव समिरले कोरियोग्राफी गरेका हुन् । -
चलचित्र ‘लभ स्टेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
मंगलबार राजधानीको बिग मुभिजमा आयोजित कार्यक्रमका बिच ‘चट्ट रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो । -
आइतबार साँझ बोर्डले पत्रकार सम्मेलनको आयोजना गरि उक्त कार्यशालाबारे जानकारी गराएको हो । बोर्डकै प्रिभ्यु थिएटरमा विहान ११ बजेदेखि कार्यशाला सुरु हुनेछ । -
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘साइँली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
वितरक मनोज राठीका अनुसार क्याप्टेनले पहिलो दिन ६५ लाख र दोस्रो दिन एक करोड २० लाखको व्यापार गरेको हो । -
चलचित्र ‘लभ स्टेशन’को पोष्टर शुक्रबार रिलिज गरिएको छ । मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई समेट्दै तयार पारिएको सात पोष्टर सार्वजनिक गरिएको हो । -
आजबाट दुई नेपाली चलचित्र ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ प्रदर्शन भएका छन् । क्याप्टेन स्टोट्स जनराको चलचित्र हो भने लभ स्टोरीको पार्ट पनि उत्तिकै शशक्त रहेको जनाइएको छ । -
चलचित्र ‘दि म्यान फ्रम काठमाडौं’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सोमबार युट्युबबाट चलचित्रको गीत सार्वजनिक गरिएको हो । -
चलचित्र ‘मेरो एउटा साथी छ २’ बन्ने भएको छ । आइकोर फिल्मस्को व्यानरमा बन्न लागेको चलचित्रलाई दिनेशले निर्देशन गर्ने भएका छन् । -
चलचित्र ‘साइनो’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच लोकलयको ‘मायालुलाई जात्रैमा भेटियो’ बोलको गीत सार्वजनिक गरिएको हो । -
‘शुभलभ’को ट्रेलर सार्वजनिक, ज्योतिषीकै भुमिकामा ज्योतिषी अधिकारी
चलचित्र ‘शुभलभ’को ट्रेलर सार्वजनिक गरिएको छ । भिडियो साझेदरी सञ्जाल युट्युबबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
नायिका प्रियंंका कार्की र नायक आयुष्मान देसराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् । -
जानी नजानीको ट्रेलर सार्वजनिक, निर्देशक भन्छन् – कर्पोरेट लेवलको प्रेमकथा
राजधानीमा आयोजित एक कार्यक्रमका बिच आगामी १ चैत्रबाट रिलिज हुने चलचित्र ‘जानी नजानी’को ट्रेलर सार्वजनिक गरिएको छ -
फ्राइडे फिल्म : ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’
आजबाट ३ नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्रहरु ‘रुमालै छ चिनो’, ‘फिङ्गर प्रिन्ट’ र ‘ब्वाईफ्रेण्ड’ले प्रदर्शन -
चलचित्र ‘कप्स’को गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ‘तिमी र म’ बोलको गीत सार्वजनिक गरिएको हो । -
चलचित्र लभ स्टेशनको टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई आर्थिक सहयोग गरेको छ । -
चलचित्र ‘कागजपत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
चलचित्र ‘साइँली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बुधबार सामाजिक सञ्जाल युट्युबबाट ‘प्याट प्याटे’ बोलको गीत सार्वजनिक गरिएको हो । -
‘जानी नजानी’ को क्यारेक्टर पोस्टर सार्वजानिक गरिएको छ । पोष्टरमा कलाकारहरुको क्यारेक्टरलाई प्रस्ट्याइएको छ ।
-
चलचित्र ‘खाग’को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डित निर्देशित चलचित्रको ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ । -
चलचित्र ‘द म्यान फ्रम काठमाडौं’को दोस्रो गीत सार्वजनिक गरिएको छ । गीतमा कर्मा शाक्य र आना शर्मालाई फिचर्ड गरिएको छ । -
चलचित्र ‘आप्पा’को गीत ‘साँझ परे पछि’ सार्वजनिक गरिएको छ । निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ -
अभिनेत्री अप्सना थापाले चलचित्र ‘रुमालै छ चिनो’बाट आशाबादी रहेको जनाएकी छिन । यसअघि पनि केही चलचित्रमा काम गरेको तर -
भिषण राईको निर्देशन रहेको चलचित्रमा अनुप विक्रम शाही, वर्षा सिवाकोटी, माला लिम्बु, कविता आले, कृष्णभक्त महर्जनलगायतका कलाकारको अभिनय रहेको छ । -
प्रेम दिवस को अवसर पारेर बिहीवारबाट यूएईका ११ वटा चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र प्रसादले उत्साहजनक व्यापार गरेको छ । -
‘क्याप्टेन’को दोस्रो गीत सार्वजनिक, अनमोल, भुवन र निरुताको नृत्य
चलचित्र ‘क्याप्टेन’को गीत सार्वजनिक गरिएको छ । गीतमा कलाकारहरु अनमोल केसी, भुवन केसी र निरुता सिंहलाई फिचर्ड गरिएको छ । -
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको अवसर पारि चलचित्र ‘प्रेम दिवस’को पोस्टर सार्वजनिक गरिएको छ । -
चलचित्र ‘लभ स्टेसन’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘घाम जुन चाहिदैन’ बोलको गीतमा मुख्य कलाकारद्वय प्रदीप खड्का र जसिता गुरुङलाई फिचर्ड गरिएको छ । -
चलचित्र ‘दि ब्रेकअप’ निर्माण युनिटले बिद्यार्थीहरुमाझ आफ्नो प्रचार गरेको छ । निर्माण युनिटले पुल्चोक इन्जिनियरिङ कलेजका बिद्यार्थीमाझ चलचित्रको प्रचार गरेको हो । -
चलचित्र ‘परी : उड्न देऊ’ निर्माणको घोषणा गरिएको छ । निशान कस्यपले निर्देशन गर्ने चलचित्रमा विपिन कार्की र श्रृष्टि खड्काको मुख्य भुमिका रहने भएको छ । -
चैत्र २९ लाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । गीतमा काडमाडौं देखि सोलुखुम्बुसम्मको यात्रालाई देखाइएको छ । -
चलचित्र क्याप्टेनको प्रचारका लागि अभिनेता अनमोल केसी नेपालगञ्जको खजुरा पुगेका छन् । महोत्सवमा उपस्थित झण्डै २० हजार दर्शकमाझ उनले आफ्नो चलचित्रको प्रचार गरेका छन् । -
चलचित्र ‘ए मेरो हजुर ३’को टिजर सार्वजनिक गरिएको छ । श्री पञ्चमीको अवसर पारेर चलचित्रको टिजर सार्वजनिक गरिएको हो । -
सार्वजनिक गरिएको ‘आमा नबस्नु पर्खेर’ बोलको गीतमा विरही थापाको स्वर र संगीत छ भने रेशम थापाको शब्द रहेको छ । -
चलचित्र ‘अदालत’को गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘मिठो बोली’ बोलको गीत भिडियो साझेदारी सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । -
फागुण १० गतेलाई प्रदर्शन मिति तय भएको चलचित्र ‘फिंगरप्रिण्ट’को ट्रेलर, गीत र पोष्टर सार्वजनिक गरिएको हो । -
फ्राईडे रिलिज अन्तर्गत आजबाट चलचित्र ‘समर लभ’ प्रदर्शनमा आएको छ । सुविन भट्टराईको उपन्यास समर लभमा आधारित चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन । -
चलचित्र ‘जानी नजानी’ले ‘एउटीलाई मुटुमा घर...’ बोलको गीतमा कभर भिडियो प्रतिस्पर्धा घोषणा गरेको छ ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
