‘खाग’को ट्रेलर सार्वजनिक
चलचित्र ‘खाग’को ट्रेलर सार्वजनिक गरिएको छ । मनोज पण्डित निर्देशित चलचित्रको ट्रेलरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ ।
कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको चलचित्रमा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । चलचित्रमा उनी चलचित्रमा लेखक कुँवरको भूमिकामा छन् भने निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको लगायतका कलाकारको अभिनय रहेको छ ।
ट्रेलर रिलिजसँगै चलचित्रसँग सकार्य गरेको इ–सेवाले ‘रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ । प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म चलचित्रको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।
दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् भने प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
