Latest News
-
बिहिबार राजधानीमा एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द र संगीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । -
सार्वजनिक गीतमा आशिष सचिन गौतम र मेलिना राईको स्वर, हिमान्शु रायमाझीको शब्द र भिम विसीको संगीत रहेको छ । -
चलचित्र ‘शिवम्’ दशैंको अवसर पारी असोज १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजु गिरीको निर्देशन रहेको चलचित्रले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । -
चलचित्र ‘पासवर्ड’को प्रिमियरका लागि बलिउड अभिनेत्री सन्नी लियोनी बिहिबार नेपाल आइपुग्ने भएकी छिन । विहिबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्नी अवतरण हुने -
दशैंको अवसर पारी असोज १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको पोस्टर रातो टिका र जमराको रङ्गले पोतिएको छ । जसले दशैँ आएको भान गराउछ । -
‘चपली हाइट’ को तेस्रो सिरिज ‘चपली हाइट ३’ निर्माण हुने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो । -
‘पासवर्ड’को अन्तर्राष्ट्रिय बजारका लागि सन्नि लियोनी – बिक्रम जोशी, कलाकार
चलचित्र ‘पासवर्ड’का निर्माता तथा कलाकार बिक्रम जोशीले बलिउड अभिनेत्री सन्नी लियोनीलाई यसअघिको चलचित्र ‘ह्याप्पी डेज’ मै खेलाउने योजना रहेको बताएका छन् । -
एक चर्चित हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा चलचित्रले भन्नेछ । -
चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । -
‘लभ डायरिज’को प्रदर्शन मिति पोष्टपोण्ड, नयाँ मिति कार्तिक १५
असोज ३ गतेबाट प्रदर्शन आउने भनिएको चलचित्र अब छठ पर्वको अवसरमा कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने छ । -
‘सेल्फी किङ’ निर्माणको औपचारिक घोषणा, हाँस्यकलाकारको कथा भन्ने
चलचित्र ‘सेल्फि किङ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा -
चलचित्र ‘पोइ पर्यो काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नृपेश उप्रेतिको शब्द, अर्जुन पोखरेलको संगीत, रामचन्द्र काफ्ले र अञ्जु पन्तको स्वर छ । -
खड्का र चाम्सले पद, शक्ति र सम्बन्ध दुरुपयोग गरे – गोबिन्द शाही
निर्माता गोबिन्द शाहीले निर्माताद्वय सुदिप खड्का र मिलन चाम्सले शक्तिको दुरुपयोग गराएको आरोप लगाएका छन् । -
९२ औं एकेडेमी अस्कर अवार्डका लागि अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट चलचित्र ‘बुलबुल’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति नेपालले -
‘क ख ग घ’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतले नेपाली वर्णमाला अनुसारका ३६ अक्षरहरुले जनाउने अर्थ बताउँछ । खासगरि बालबालिकालाई नेपाली वर्णमालाका -
गायक प्रकाश सपुत र युट्युबर रियासा दाहालको अभिनय रहेको ‘लालुमै लालुमै’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा नेपाल आइडलबाट चर्चामा आएका सुरज थापाको -
भदौ २६ देखि २८ सम्म कन्फरेन्स आयोजना हुन लागेको हो । मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा कन्फरेन्स हुनेछ । -
हङकङमा पछिल्लो समय भइरहेको आन्दोलनका कारण देखाई अवार्डलाई केही समय पछि सारिएको निर्माण पक्षले जनाएको छ । -
चलचित्र ‘रातो टिका निधारमा’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरका आधारमा चलचित्रले वैदेशिक रोजगारको विषय उठान गरेको बुझ्न सकिन्छ । -
रामकाजी घिमिरेले निर्देशन गरेको चलचित्र ‘शिवा’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । -
चलचित्र ‘लभ यु हमेशा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा निर्देशक भाष्कर प्रधान भासुको शब्द तथा संगीत र प्रताप दास र श्रेया सोताङको स्वर रहेको छ । -
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायाँकन आरम्भ गरिएको छ । सोमबार तीजको दिन पारी बुढानिलकण्ठको मिराकी वेलनेस रिसोर्टबाट चलचित्रको छायाँकन थालिएको हो । -
चलचित्र ‘म’ को छायाँकन सुरु भएको छ । आईतबार ललितपुरको गोदावारीमा अभिनेत्रि सरिता लामीछाने र डेब्यु नायक सन्जोग रसाईलीको शट लिँदै छायाँकन सुरु गरीएको हो । -
चलचित्रको टिमले राजधानीको बंगलामुखी मन्दिरमा पुजा गर्दै शुभु मुहुर्त गरेको हो । शुभु मुहुर्तसँगै चलचित्रको छायाँकन समेत आरम्भ गरिएको छ । -
चलचित्र ‘पोइ पर्यो काले’को पोस्टर सार्वजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आकाश श्रेष्ठ, पूजा शर्मा र सोहित मानन्धरलाई स्थान दिइएको छ । -
भदौ २७ देखि नेपालमा रिलिज हुने चलचित्र त्यसको दुई साता पछाडी एसिया, अमेरिका, अस्ट्रेलिया र युरोपका बिभिन्न देशमा एकै दिन -
कलाकारहरु बसुन्धरा भुषाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, खुस्बु खड्का, जयनन्द लामा, अंकित शर्मा, रविन्द्रा झा र निर्देशक शर्मा लगायतको टिमले -
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘कबड्डी कबड्डी कब्बड्डी’को ट्रेलर मनोरञ्जनात्मक छ । -
चलचित्र ‘हिरो नं. १’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक जय किशन बस्नेतको निर्माण निर्देशन रहेको चलचित्र कमेडी जनराको हो । चलचित्र भाद्र २७ गतेबाट प्रदर्शन हुनेछ । -
‘जुनको जुनेली’ बोलको गीत सार्वजनिक गर्दै निर्माण पक्षले असोज २४ लाई चलचित्रको प्रदर्शन मिति आधिकारिक रुपमै घोषणा गरेको हो । -
बिहिबार फस्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको हो । चलचित्र बिजया दशमीको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ । -
३२ प्रतिष्पर्धी बिधा सहित कुल ३८ बिधामा प्रदान गरिएको अवार्ड समारोहमा महिला कलाकर्मीहरुको बाहुल्यता रहेको थियो । -
चलचित्र ‘मिस्टर नेपाली’को प्रदर्शन मिति र गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा मिलन लामा र रीता केसीको स्वर -
थापालाई छायाँछवि तीज म्यूजिक अवार्डका अवसरमा छायाँछवि नारी पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो । -
आशुतोष राज श्रेष्ठ निर्देशित चलचित्र हेरेका कलाकर्मीहरुले अभिनेत्री नम्रता श्रेष्ठको अभिनय र मार्शल आर्ट खेलाडी बन्न गरेको मेहनतको -
कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मालाई ‘शिव पार्वती’को रुपमा सम्मान गरिएको छ । फेसियल हाउस तीज महोत्सवमा -
मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काडा कि फूल’को ट्रेलर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । -
गीतमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धरको साथमा नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठले कम्मर मर्काइरहेका थिए । -
दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीलाई प्रस्तुत गर्दै चलचित्र ‘छ माया छपक्कै’को फस्टलूक पोस्टर सार्वजनिक -
‘दोस्रो सगरमाथा म्युजिक अवार्ड–२०७६’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । ४२ विद्यामा सार्वजनिक गरिएको मनोनयनमा -
सरोज खनाल अभिनित ‘मेरै बा’ बोलको गीतको भिडियो सार्बजनिक भएको छ । सार्वजनिक गीतमा आम्बिका गुरुङको शब्द, पुरुषोत्तम सुबेदीको संगीत र स्वर रहेको छ । -
प्रदर्शनरत् चलचित्र ‘जाइरा’ को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’ सार्वजनिक भएको छ । सार्वजनिक भिडियोलाई ‘टम्बल वीड’ ब्याण्डले तयार पारेको हो । -
छायाँछबि क्रियशनको आयोजनामा हुने उक्त अवार्डमा तीजको अवसरमा बजारमा आएका गीत संगीतहरु सहभागी भएको आयोजक -
तामाङ चलचित्र तिल्दा..? को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको सभाहलमा आयोजित कार्यक्रमका बिच चलचित्रको ट्रेलर -
एक्सन जनराको चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार लगायतका कलाकारको अभिनय रहेको छ । -
'जाइरा' प्रस्तुति, स्टाइल अनि एक्सनले बिशेष - नम्रता श्रेष्ठ
हालैको एक भेटमा उत्साहजनक रुपमा प्रस्तुत भएकी नम्रता राम्रो चलचित्र बनाएको भन्दै दर्शकको माया पाउनेमा आशाबादी देखिइन । -
सार्वजनिक गरिएको ‘सिल्की सिल्की’ बोलको गीतमा राजनराज सिवाकोटीको संगीत, अमृत घोले लामा, राजनराज र श्याम लामिछानेको शब्द र राजन र मेलिना राईको स्वर रहेको छ । -
गीतकार प्रलाद शाहको गीत 'चानचुन पैसा' सार्वजनिक गरिएको छ । भाका इन्टरटेनमेण्टले बजारमा ल्याएको उक्त गीतमा मेलिना राई र प्रताप दासको स्वर रहेको छ । -
निर्देशक किशोर रानाको निधन निधन, यस्तो छ स्वर्गिय रानाको जीवनी
निर्देशक किशोर रानाको निधन भएको छ । ५४ वर्षिय रानाको उपचारको क्रममा बुधबार निधन भएको हो । -
आर्यन सिग्देल र मिरुना मगरका लागि चलचित्र ‘च च हुई’ आशाको पर्खाइ बनिरहेको छ । मङ्सिर ६ गते प्रदर्शन हुने चलचित्रमा आर्यन र मिरुना पहिलो पटक एकसाथ देखिदैछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
