‘शिवम्’को ट्रेलर सार्वजनिक

चलचित्र ‘शिवम्’को ट्रेलर सार्वजनिक भएको छ । भिडियो साझेदारी सञ्जाल युट्युव मार्फत ट्रेलर रिलिज गरिएको हो ।
दशैंको अवसर पारी असोज १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रलाई राजु गिरीले निर्देशन रहेका हुन् । चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतका कलाकारको अभिनय रहेको छ ।
एस।के। प्रोडक्सन एण्ड मिडिया प्रा।लि।को ब्यानरमा निर्माण भएको चलचित्रले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा श्रीकृष्ण बम मल्लको संगीत, रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथा, राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ । पर्बत कार्की र कल्पना खरालले निर्माण गरेको चलचित्र एक्सन जनराको हो ।
Latest Updates
New Releases (Jestha 2)
-
Ke Ghar Ke Deraa : Ghar No 2
Director : Dipendra K. Khanal
Casts : Khagendra Lamichhane, Aaryan Sigdel, Nischal Basnet, Keki Adhikari, Upasana Singh Thakuri -
Hello Kashi Ram
Director : Rim Bishwakarma
Casts : Dilip Rayamajhi, Nawajyoti Rasaili, Umesh Rai, A. Gurung, Laxmi Bhusal
Next Releases (Jestha 9)
-
Narashimha Avatar
Director : Diwakar Bhattarai
Casts : Rajesh Hamal, Niti Shah, Raj katuwal, Sanisha Bhattarai, Saroj Khanal