‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक

लेन्सनेपाल
‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक

सार्वजनिक टिजर र ट्रेलरमा गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । जुन दृष्यलाई धेरैले बि.सं. २०७७ जेठ १० गते पश्चिम रुकुममा घटेको घट्नासँग समेत जोड्ने गरेका छन् । उक्त घट्नामा जाजरकोटको रानागाउँका २१ वर्षिय नवराज विक सहित छ जनाले आक्रमणमा परि ज्यान गुमाएका थिए । जसमा चार जना दलित भनिने समुदायका थिए । ज्यान गुमाएका छ जनाकै शव भेरी नदिमा फेला परेको थियो ।

Mansara

Latest Updates

Interview
कमर्सियल भ्यालू बोकेको आर्ट चलचित्रमा देखिन मनः वर्षा राउत

कमर्सियल भ्यालू बोकेको आर्ट चलचित्रमा देखिन मनः वर्षा राउत

अभिनेत्री वर्षा राउत अहिलेकी सफल अभिनेत्री हुन् । उनले निर्वाह गरेका भूमिका दर्शक माँझ लोकप्रिय छन् ।

New Releases (Baishak 21)

Next Releases (Jestha 10)

Feature