Hari Bahadur Ko Jutta
Feature Film DramaSep 29, 2025Hall Release
News
-
मोफसलका दर्शक भेट्दै चलचित्र 'हरिबहादुरको जुत्ता'को टिम
बक्स अफिसमा ४ करोड माथीको व्यापार गरिसकेको चलचित्रले रिलिजको तेश्रो सातासम्म पुग्दा पनि दर्शकको साथ पाइरहेको छ।
-
वर्ड अफ माउथ बलियो हुँदा बढ्यो ‘हरि बहादुरको जुत्ता’को शोज
‘हरि बहादुरको जुत्ता’को शोज संख्या बढेको छ । ‘हरि बहादुरको जुत्ता’ दोस्रो सातामा आइपुग्दा ११७ शोज सहित पहिलो नम्बरमा छ ।
-
प्रदर्शनमा आए ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ सहित ३ नेपाली चलचित्र
बडा दशैको अवसर पारी आज फूलपातिबाट ३ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका चलचित्रहरु हुन् – ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ ।
-
हरिवंश भन्छन् – यसपटक ‘हरिबहादुर’ले हसाउनुका साथै रुवाउछ
आचार्यका अनुसार ‘हरिबहादुर’ बढी बाठो हुन खोज्ने तर, बुद्धी नभएको पात्र हो । ‘हरि बहादुरको जुत्ता’मा उ केही सुध्रिन खोजेको देखिन्छ ।
-
'हरिबहादुरको जुत्ता' को गीत 'सुन्तली माई' सार्वजनिक
चलचित्र 'हरिबहादुरको जुत्ता' को नयाँ गीत सार्वजनिक भएको छ । समिक्षा अधिकारी र मोहितवंश आचार्यको स्वरमा रहेको 'सुन्तलीमाई' गीत रिलिज भएको छ ।
-
चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई युनिभर्सल सर्टिफिकेट
केन्द्रिय चलचित्र जांच समितिले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । अव यो चलचित्र सवै उमेर समुहका दर्शकले हेर्न पाउनेछन् ।
-
चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक
फूलपातिका दिन अर्थात असोज १३ गतेदेखि प्रदर्शन हुने चलचित्रको ट्रेलर शनिवार सार्वजनिक गरिएको हो ।
-
‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ फूलपातिमै रिलिज हुने
फूलपातिमा रिलिज तय भएका ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’का निर्माताले निर्धारित मितिमै प्रदर्शन हुने जनाए ।
-
‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक
चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । गीतमा आशिष अविरल र मेलिना राईको स्वर रहेको छ ।
-
‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक
टिजर अभिनेता हरिवंश आचार्यकै वरिपरि घुमेको छ । टिजरमा आचार्य जीवनका पीडा, संवेदना र समाजसँग जुधिरहेको पात्रका रुपमा देखिएका छन् ।
-
‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक
‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर छ ।
-
‘हरिबहादुरको जुत्ता’को पोष्टरमा यस्तो देखिए हरिबंश
‘हरिबहादुरको जुत्ता’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता हरिवंश आचार्यलाई प्रस्तुत गरिएको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



