नाबालिगको पक्षमा रेखा थापा

अभिनेत्री रेखा थापाले नाबालिगको पक्षमा आफ्नो मत जाहेर गरेकी छिन । मंगलबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले २० वर्ष मुनिका छोरीहरुलाई कानुनत् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार भएको उल्लेख गरेकी छिन ।
उनले लेखेकी छिन् – २० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छरु कती पटक यौन संपर्क भयोरु यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।
पछिल्लो समय नायक पल शाह बिरुद्ध एक नाबालिगलाई जवरजस्ती करणी गरेको आरोप लागेपछि उनको यस्तो अभिब्यक्ति सार्वजनिक भएको हो । शाह हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यो विषयमा सेलिब्रेटीहरुले मौनता साधिरहेको बेला उनको यस्तो अभिब्यक्ति आएको हो ।
Latest Updates
New Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal
Next Releases (Ashad 27)
-
Yo Mann Ta Mero Nepali Ho
Director : Nar Pradhan (Mitra)
Casts : Wilson Bikram Rai, Buddhi Tamang, Bijay Baral, Roshan Shrestha, Ayusha Samal