‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनीक

चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनीक गरिएको छ । सत्य घट्नामा आधारित भनिएको चलचित्रको ट्रेलरमा फ्रेडसिप, सफलता, प्रेम, धोका र बदलाको कथा समाबेश गरिएको छ ।
चलचित्रको छायाँकन नेपाल र युकेमा गरिएको छ । एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको यो चलचित्र चैत्र ११ गते बाट प्रदर्शन हुने छ । चलचित्रमा बिक्रम जोशी, प्रियंका कार्की, दिपिका प्रसाईं, एभरेष्ट सूर्य बोहरा, विल्सन बिक्रम राई, बिक्रान्त बस्नेत, सबिता गुरुङ, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्तलगायतका कलाकारको अभिनय रहेको छ ।
हिराल जोशी र बिक्रम जोशी निर्मातामा रहेको चलचित्रमा सृजना जोशी महर्जन कार्यकारी निर्माता हुन् । निर्देशक बोहरा र बिक्रम जोशीको कथा रहेको चलचित्रमा निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा र सम्वादमा रहेको छ । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज शिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रबिशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले चलचित्रमा पाश्र्वगायन गरेका छन् । चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र मित्र डि। गुरुङको सम्पादन रहेको छ ।
Latest Updates
-
-
-
-
-
भीपीसी शुल्क २५ प्रतिशत घटाउन निर्माता संघ र डीसीएन बिच सहमत
-
‘परालको आगो’मा कालजयी गीत ‘उडिजाउं भने म पन्छी हैन’ समाबेश हुने
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal